ताजा अपडेट
विद्यालय भवनको पर्खाल भत्कीयो
- 6 बर्ष, 6 महिना अगाडि
- २५ असार २०७६, बुधबार
औल २५ असार । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –७ हिस्तान औलमा रहेको मण्डली आधारभूत विद्यालयको कक्षा कोठा भवनको पर्खाल भत्कीएको छ ।केही दिनदेखिको बर्षासंगै विद्यालय भवनको दुई वटा कोठाको पर्खाल भत्कीएको हो । कक्षा १ र २ का विद्यार्थीलाई राखेर पढाउने कक्षा कोठा भवनको बाहिर तर्फको पर्खाल भत्कीएको शिक्षक शान्ती... पुरा पढ्नुहोस
बेनी नगरपालिकाले पुर्ण खोप घोषणालाई निरन्तरता
- 6 बर्ष, 6 महिना अगाडि
- २५ असार २०७६, बुधबार
धिरन खत्री म्याग्दी, २५ असार । बेनी नगरपालिकाले पुर्ण खोप सुनिश्चितता तथा दिगोपनका लागि नगरलाई पुर्ण खोप घोषणा कार्यक्रमलाई यस बर्षपनि निरन्तरता दिएको छ । २०७१ साल १२ महिना २५ गते म्याग्दीलाई पुर्ण खोप जिल्ला घोषणा गरेपछि बेनी नगरपालिकाले प्रत्येक बर्ष यस कार्यक्तमा प्रभावकारी रुपमा निरन्तरता दिएको हो । जन्मदेखि... पुरा पढ्नुहोस
औलामा उद्घोषणकला तालिम
- 6 बर्ष, 6 महिना अगाडि
- २४ असार २०७६, मंगलवार
औला २४ असार । अन्नपूर्ण गाउँपालिका ७ औलामा मंगलबारेखि उद्घोषण तथा भाषणकला तालिम सम्पन्न भएको छ ।अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा मण्डली सामुदायिक सिकाई केन्द्रले आयोजना गरेको तीन दिनसम्म सञ्चालन हुने तालिममा वडाका विभिन्न बस्तीका ३२ जनाको सहभागिता रहेको छ । तालिमको पत्रकार महासंघका गण्डकी प्रदेश सदस्य सन्तोष गौतमले सहजिकरण... पुरा पढ्नुहोस
तिनमहिने ब्युटीपार्लर तालिम सम्पन्न
- 6 बर्ष, 6 महिना अगाडि
- २४ असार २०७६, मंगलवार
बेनी, २४ असार । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय आर्थिक सहयोगमा तिनमहिने ब्युटीपालर तालिम बेनीमा मंगलबार सम्पन्न भएको छ । महिलाहरुलाई रोजगारी सिर्जना तथा ब्यवसायिक सिपबाट आत्मनिर्भर बनाउने उद्देश्यले सामाजिक विकास मन्त्रालयको सहयोगमा २५ जना महिलालाई तिनमहिने ब्युटीपार्लर तालिम दिएको हो । फुर्सदको समयलाई सदुपयोग गर्दै महिलाहरुमा आयआर्जनमा सहयोग... पुरा पढ्नुहोस
धौलागिरीमा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी
- 6 बर्ष, 6 महिना अगाडि
- २४ असार २०७६, मंगलवार
मुना २४ असार । धवलागिरी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत पदमार्ग र तटबन्ध निर्माण तथा सडक मर्मत गरिएको छ । कामका लागि पारिश्रमिकमा आधारित सामूदायिक आयोजना मार्फत मराङमा नदी कटान नियन्त्रणका लागि तटबन्ध, मुदीमा पदमार्ग निर्माण, मुना र ताकममा सडकमा ढुङ्गा बिछ्याएर सोयलीङ गरिएको उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिए... पुरा पढ्नुहोस
बेनीमा जिल्लास्तरीय पाचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु -( तस्विरसहित )
- 6 बर्ष, 6 महिना अगाडि
- २४ असार २०७६, मंगलवार
म्याग्दी २४ असार । बेनीमा जिल्लास्तरीय अन्तर मावि पाचौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा स्थानीय तहअनुसार भएको राष्ट्रपति कपमा प्रथम र दिप्तृय भएका विद्यालय र विद्याथीहरुको सहभागितामा प्रतियोगिता सुरु भएको हो । जिल्लाका ६ स्थानीय तहका विद्यालय सहभागी भएको मंगलबारदेखि... पुरा पढ्नुहोस
रघुगंगाको वनमा चासो
- 6 बर्ष, 6 महिना अगाडि
- २४ असार २०७६, मंगलवार
मौवाफाँट २३ असार । रघुगंगा गाउँपालिकाले सामुदायिक वनको व्यवस्थापन, संरक्षण र नियमनमा चासो देखाएको छ ।ग्रामिण विकास, सामाजिक क्रियाकलाप र वातावरण संरक्षणमा नमुना अभ्यास मानिएका सामुदायिक वन उपभोक्ता समूहहरुलाई स्थानीय तहको दायरामा ल्याउन लागेको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ को उपदफा ४ (ङ) बमोजिम... पुरा पढ्नुहोस
राहुघाटको कटानले गलेश्वर बजार र बेलिब्रिज जोखिममा (भिडियो/तस्बिर) सहित
- 6 बर्ष, 7 महिना अगाडि
- २३ असार २०७६, सोमबार
https://www.youtube.com/watch?v=FgmYUQpVWMc&t=1s म्याग्दी २३ असार । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगंगा गाउँपालिका–३ राहुघाट बजार नदी कटानको चपेटामा परेको छ । रघुगंगा नदीको कटानका कारण बेनी–जोमसोम सडक अन्तरगत गलेश्वर बजार र राहुघाट जोड्ने बेलीब्रिज संगै दुबै तर्फका बस्ती जोखिममा परेका हुन् । आइतबार राती रघुगंगामा आएको बाढीले कटान गर्न थालेपछि निर्माणधिन... पुरा पढ्नुहोस
गलेश्वर बजार कटानको जोखिममा
- 6 बर्ष, 7 महिना अगाडि
- २३ असार २०७६, सोमबार
गलेश्वर २३ असार । रघुगंगा नदीको कटानका कारण बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको गलेश्वर बजार र बेलीब्रिज जोखिममा परेको छ ।आइतबार राती रघुगंगामा आएको बाढीले कटान गर्न थालेपछि तल्लो गलेश्वर बजारको बस्ती र बेलिब्रिज जोखिममा परेको हो । निर्माणाधिन पुलको पिल्लर संरक्षणका लागि बनाइएको मेसिनरी पर्खाल भत्काएर बाढीले बस्तीतर्फ धार... पुरा पढ्नुहोस
बेनी नगरपालिको करिब त्रिपन्न करोडको बजेट पारित
- 6 बर्ष, 7 महिना अगाडि
- २३ असार २०७६, सोमबार
म्याग्दी, २३ असार । बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि करिब त्रिपन्न करोड रुपैयाँको बजेट पारित गरिएको छ । असार २१ गते नगरउपप्रमुखले सञ्जु बरुवालले पाँचौ नगरसभामा ५२ करोड ९५ लाख ९८ हजार रुपैयाँको बजेट सोमबार बसेको नगरसभाले पारित गरेको हो । आन्तरिक आयतर्फ तीन करोड तीन... पुरा पढ्नुहोस