ताजा अपडेट

बेनी बजार भित्र्ने बैकल्पिक सडक सञ्चालन

बेनी १० साउन । म्याग्दीको सदरमुकाम बेनी बजारमा बढ्दो सवारी जामको समस्या हटाउनका लागि बैकल्पिक सडक सञ्चालन गरिएको छ । बेनी नगरपालिकाले वडा न. ८ कालीपुल देखि विद्युत प्राधिकरणको कार्यालय भएको घर हुदै गणेशटोल जोड्ने वैकल्पिक सडक सञ्चालनमा ल्याएको हो । यो सडकबाट शिक्षामार्ग, क्याम्पसचोक, अस्पतालचोक र पिपलचोक क्षेत्रमा हुने... पुरा पढ्नुहोस

बेनी–जोमसोम सडकमा चारदिनपछि सिधा सवारी सुचारु

बेनी ७ साउन ।  हिमाल पारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने एकमात्रै सडक बेनी–जोमसोम सडकखण्डमा चारदिनपछि सिधा सवारी सुचार भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने गुइठेभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडकमा गत सोमबारदेखि सिधा सवारी अबरुद्ध बनेको थियो । सडक माथिबाट खसेको पहिरोले सडकमा पूर्ण क्षति पु¥याएपछि भिरमा विष्फोटक... पुरा पढ्नुहोस

म्याग्दीमा सुत्केरी महिलालाई सुआहाराले बाडेको अण्डा कुहिएको भेटिएपछि …………

साधन रामजाली साउन ९ गते ।  मिलन म्याग्दीद्धारा सञ्चालित सुआहारा कार्यक्रमले गर्भवती र सुत्केरी महिलालाई बाडेको अण्डा कुुहिएको पाइएको छ । जिवनको महत्वपूर्णक्षण कार्यक्रम अन्तर्गत गर्भवति र सुत्केरी महिलालाई सुआहाराले दुइसय रुपियाँ बराबरका अण्डा वितरण गरेको हो । वितरण गरेका अण्डा सडँेका र खान योग्य नभएको पाइएको हो । सुआहाराका... पुरा पढ्नुहोस

बरनाथ आधारभूत विद्यालयलाई दक्षिण कोरीयाको विश्व विद्यालयको सहयोग

म्याग्दी ९ साउन । बेनी नगरपालिका–५ अवेचौरमा रहेको बरनाथ आधारभूत विद्यालयलाई दक्षिण कोरीयाको इन्च्यान राष्ट्रिय विश्व विद्यालयले सहयोग गरेकोे छ । विद्यालयको शैक्षिक तथा भौतिक सुधार र नगरको शिक्षामा सघाउने समझदारीमा बिहीबार नगर प्रमुख हरिकुमार श्रेष्ठ र विश्व विद्यालयका प्रोफेसर इयुन जिक लिबिच हस्ताक्षर भएको नगर कार्यपालिकाका प्रवत्ता रामकृष्ण बराइलीले... पुरा पढ्नुहोस

स्थानीय तहले योजनाविहिन बजेट विनियोजन

बेनी, ९ साउन । म्याग्दीका ६ स्थानीय तहले गुरुयोजनासहित लागत अनुमान नगरि विकास निर्माणमा बजेट विनियोजन गरेका छन् । आर्थिक बर्ष २०७६/७७ मा बेनी नगरपालिकासहित धौलागिरि, मालिका, मंगला, रघुगंगा र अन्नपुर्णले लागत अनुमान नगरि गौरवका योजनामा बजेट विनियोजन गरेका छन् । स्थानीय तहले २५ लाख माथिका गौरव योजना पालिकाले राखेपनि... पुरा पढ्नुहोस

बेवारिसेलाई मानव सेवा आश्रममा लगियो

  बेनी ९ साउन । बेनी बजारमा विगत दुई महिनादेखि बेवारिसे अवस्थामा डुल्दै आएका एक पुरुषलाई पोखरा स्थित मानव सेवा आश्रममा लगिएको छ । मानसिक सन्तुलन गुमाएका ती व्यक्तिलाई धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनको पहलमा बुधबार पोखरा लगेर उपचार र आश्रयको व्यवस्थापन गरिएको उपाध्यक्ष रेशम छन्त्यालले जानकारी दिनुभयो । अन्दाजी... पुरा पढ्नुहोस

नदीमा बाढी आउँदा पनि खुसीयाली ! (फोटो कथा)

  बेनी ८ साउन । बर्षातको समयमा खहरे खोला देखि ठुला नदीहरुमा भल बाढी आउने खतरा बढेको छ । नदीहरुको बहाब बढ्ने र बाढी पहिरोको जोखिम उच्च हुँदा नदीको तटिय क्षेत्रका बासिन्दामा त्रास छाउनु स्वभाविक हो । तर बुधवार म्याग्दी नदीमा यस वर्षकै ठूलो बाढी आउँदा सर्वसाधारणमा त्रास त छायो... पुरा पढ्नुहोस

यसरी उर्लियो म्याग्दी नदीकोे भेल ( भिडियो सहित )

म्याग्दी, ८ असार । अविरल बर्षासंगै म्याग्दीको सदरमुकाम बेनी नजिक भएर बग्ने म्याग्दी नदी उर्लिएको छ । बर्खा सुरु भएसंगै धौलागिरि गाउँपालिका मुदीमा धौलागिरि हिमालसंगै माथिल्लो भेगमा उच्च बर्षातले यस बर्षको म्याग्दी नदीमा उच्च बहाफ आएको हो । https://www.youtube.com/watch?v=3LIKIbI4S0s मनसुन सुरु भएसंगै कृषकहरु धेरै खुशी हुन्छन् । बर्खासंगै सुरु भएको... पुरा पढ्नुहोस

सुत्केरी भैसीलाई भत्ता !

  म्याग्दी ८ साउन ।  दूध उत्पादन र किसानको आयस्तर वृद्धी गर्ने उद्देश्यले मंगला गाउँपालिकाले सुत्केरी भैसीलाई पोषण भत्ता दिएको छ । सुत्केरी अवस्थाका गाईभैसीको स्याहार सुसार र आहरामा ध्यान दिनुपर्ने सन्देश प्रवाह गराउनका लागि पशु आहरा सुत्केरी भत्ता वितरण गरीएको हो । यस वर्ष २० जना भैसीपालक कृषकहरुलाई तीन... पुरा पढ्नुहोस

बाबियाचौरमा बालबालिका र ज्येष्ठ नागरिकहरुको लागि पार्क

बाबियाचौर ८ असार । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा पार्क (उद्यान) निर्माण भएको छ । गाउँपालिका र डिभिजन वन कार्यालयको सहयोगमा जेष्ठ नागरिक र बालबालिकाहरुलाई लक्षित गरेर उद्यान निर्माण गएिको हो । मंगला गाउँपालिकाको २ नम्बर वडामा पर्ने बाबियाचौरमा तिब्र रुपमा बस्ती विकास हुदै गएको छ । खुल्ला जमिन र स्वच्छ... पुरा पढ्नुहोस