ताजा अपडेट
१३ औं साग : महिला भलिबलमा नेपाललाई रजत,भारतले जित्यो स्वर्ण
- 5 बर्ष, 7 महिना अगाडि
- १७ मंसिर २०७६, मंगलवार
३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत नेपाल महिला भलिबलमा रजतमा सीमित बनेको छ। मंगलबार त्रिपुरेश्वरस्थित कबर्ड हलमा भएको फाइनल भिडन्तमा भारतसँग ३–२ को सेटमा पराजित भएपछि नेपाल रजतमा सीमित भएको हो। नेपालले पहिलो सेट १७–२५ ले गुमायो। दोस्रो सेटमा नेपालले उत्कृष्ट पुनरागमन गर्यो। नेपालले दोस्रो सेट २५–२३ ले जित्यो। ... पुरा पढ्नुहोस
२८ औँ अपाङ्गता दिवसमा विविध कार्यक्रम
- 5 बर्ष, 7 महिना अगाडि
- १७ मंसिर २०७६, मंगलवार
म्याग्दी १७ मंसिर । जिल्लामा मंगलबार विभिन्न कार्यक्रमको आयोजना गरेर २८ औ अपाङ्गता दिवस मनाइएको छ । दिवसको यस वर्षको नारा “पहुँचयोग्य भविश्य, बनाउनेछौ अवश्य” भन्ने रहेको छ । स्थानीय तहको सहयोगमा अपांग संघ, सञ्जाल लगायत विभिन्न संघ संस्थाहरुले दिवसको अवसरमा ¥याली, अन्तरक्रिया, सहयोगी सामग्री वितरण लगायत कार्यक्रमको आयोजना गरेर... पुरा पढ्नुहोस
शिख माविलाई झण्डा अड्याउने स्ट्याण्ड र युरोगार्ड उपहार
- 5 बर्ष, 7 महिना अगाडि
- १७ मंसिर २०७६, मंगलवार
सेते तिलिजा पुन म्याग्दी, १७ मंसिर । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख माविलाई चन्दादाताहरूले झण्डा अड्याउने स्ट्याण्ड सहित युरोगार्ड उपहार दिएका छन् । शिखबासी तथा हाल पोखरा निवासी चन्दादाता पेस बहादुर पाइजाले झण्डा अड्याउने ६ वटा पोल, झण्डाहरू, गमलाहरू र युरोगार्ड पाइप विद्यालयलाई उपलब्ध गराएका हुन् । उनले ७८... पुरा पढ्नुहोस
बागलुङको बडिगाडमा जिप दुर्घटना : १४ जनाकाे मृत्यु
- 5 बर्ष, 7 महिना अगाडि
- १७ मंसिर २०७६, मंगलवार
म्याग्दी, १७ मंसिर । गुल्मीबाट बागलुङको निसिखोलाको लागि छुटेको जिप बागलुङ बडिगाड– ७ को कोप्चेमा आज दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । तीन जना गम्भीर घाइते भएका छन् भने एकजना बेपत्ता भएका छन् । मृत्यु हुनेमध्ये दश जनाको पहिचान भएको छ भने चार जनाको अझै पहिचान खुल्न सकेको... पुरा पढ्नुहोस
शिख माविको ६५ औं बार्षिकोत्सव सम्पन्न
- 5 बर्ष, 7 महिना अगाडि
- १७ मंसिर २०७६, मंगलवार
सेते तिलिजा पुन म्याग्दी, १७ मंसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख माविले ६५ औँ बार्षिकउत्सव विविध कार्यक्रम गर्दै सोमबार मनाएको छ। विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष मीन बहादुर बुदुजाका अध्यक्षतामा भएको कार्यक्रमको उदघाट्न अन्नपुर्ण गाउँपालिका अध्यक्ष क्या डम बहादुर गर्वुजा पुनले गरेका थिए । विद्यालयको बार्षित गतिविधि प्रस्तुती तथा... पुरा पढ्नुहोस
मेस्सीले जिते छैटौँ पटक बालोन डि’ओर अवार्ड जिते
- 5 बर्ष, 7 महिना अगाडि
- १७ मंसिर २०७६, मंगलवार
म्याग्दी, १७ मंसिर । विश्वचर्चित फुटवल खेलाडी लियोनल मेस्सीले छैटौं पटब बालोन डि’ओर अवार्ड जितेका छन् । अर्जे्न्टिना तथा स्पेनिस बार्सिलोनाका कप्तान मेस्सीले छैटौं पटक बालोन डि’ओरको उपाधि जितेका हुन् ।फ्रान्स फुटबल प्रदान गर्ने बालोन डी‘ओर अवार्ड छैटौं पटक जित्दै इतिहास रच्ने क्रममा भर्जिल भान डाइक र पोर्चुगलका स्टार खेलाडी... पुरा पढ्नुहोस
लमसुङ र खोरिया पहिरोः व्यवस्थापनको चुनौती
- 5 बर्ष, 7 महिना अगाडि
- १६ मंसिर २०७६, सोमबार
याम पुन म्याग्दी १६ मङ्सिर । म्याग्दीको धौलागिरी गाउँपालिका–२ का दुई ठूला पहिरो देख्दा जो कोही अचम्मले जिब्रो टोक्छन् । पहिरोले प्रत्यक्ष प्रभावित दुई गाउँ ढोरपाटन जाने नाका हो । ढोरपाटन जाने मोटरबाटोका लागि यही वडामा ट्रयाक खोल्ने काम भइरहेको छ । तर अजंग समस्याको रुपमा पहिरो लमतन्न पसारिएको छ... पुरा पढ्नुहोस
गौमहोत्सवको तयारी तिब्र : प्रचार प्रसार संगै ३५ वटा उपसमिति गठन
- 5 बर्ष, 7 महिना अगाडि
- १६ मंसिर २०७६, सोमबार
म्याग्दी १६ मंसिर । पर्वतको उत्तरी जलजला गाउँपालिका ७ मिलनचोकमा नेपालमै पहिलो पटक आयोजन गर्न लागिएको गौमहोत्सवलाई व्यवस्थित रुपमा सम्पन्न गर्न ३५ वटा उपसमिति गठन गरिएको छ । मिलनचोकमा आयोजना गरिएको आम भेलाबाट महोत्सवलाई सफल बनाउन विभिन्न उपसमितिहरु गठन गरिएको हो । समितिहरु गठन गरी महोत्सवको तयारीलाई तिव्र पारिएको महोत्सव... पुरा पढ्नुहोस
३० स्थानमा नेकपा र १३ स्थानमा काँग्रेस विजयी, ९ स्थानमा अन्य दल
- 5 बर्ष, 7 महिना अगाडि
- १६ मंसिर २०७६, सोमबार
काठमाडौँ । शनिबार सम्पन्न भएको प्रतिनिधि सभा, प्रदेश सभा तथा स्थानीय तहका सदस्यको उपनिर्वाचनको मतगणना सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । नतिजा अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ३० स्थानमा विजयी भएको निर्वाचन आयोगले जनाएको छ । यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले १३ स्थानमा जित हासिल गर्दा अन्य पार्टीले ९... पुरा पढ्नुहोस
झाँक्रीपानीमा चितुवाबाट घरपालुवा जनावरमाथि आतंक
- 5 बर्ष, 7 महिना अगाडि
- १६ मंसिर २०७६, सोमबार
म्याग्दी १६ मंसिर । जिल्लाको मंगला गाउँपालिका–३ झाँक्रिपानीमा चितुवाले घरपालुवा जनावरमाथि आक्रमण गर्दै मार्न थालेको छ । चितुवाले आक्रमणबाट दैनिक बाख्रा, कुखुरा लगायतको जनावर मार्दै आएको स्थानीय दर्पण रोकाले जानकारी दिए । झाँक्रिपानीमा आईतबार बेलुका स्थानीय सोमबहादुर छन्त्यालको खोरमा चितुवाले तीन वटा बाख्रा मारेको छ । यसअघि सन्तोष थापाको ४... पुरा पढ्नुहोस