ताजा अपडेट
म्याग्दीमा एक प्रहरी जवानमा कोरना संक्रमण पुष्टि
- 5 बर्ष, 5 महिना अगाडि
- ८ भाद्र २०७७, सोमबार
म्याग्दी, ८ भदौ । तालिम सकाएर हालै पोखराबाट म्याग्दी आएका २० बािर्षय प्रहरी जवानमा कोरना सक्रमण पुष्टि भएको हो । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणबाट प्रहरीको क्वारेन्टाइनमा बस्नुभएका उहाँलाई कोरना संक्रमण पुष्टि भएको हो । तालिम सकाएर आएका जवान क्वारेन्टाईनमा बसेका थिए । जिल्लाबाट ३१ जनाको रिपोटमा ३० जनाको... पुरा पढ्नुहोस
बाढी पहिरोले सडक सकस
- 5 बर्ष, 5 महिना अगाडि
- ८ भाद्र २०७७, सोमबार
म्याग्दी, ८ भदौ । अब्यवस्थित सडक खन्ने, सडक सुरक्षामा ध्यान नदिने र बाढी नियन्त्रण र पहिरो रोकथाम नहुँदा म्याग्दीका सडक क्षत विक्षत बनेका छन् । महिनौदेखि मुख्य र ग्रामिण सडकहरु पूर्ण रुपमा सञ्चालनमा आउन नसक्दा जनजिवन प्रभावित बनेको छ । खासगरि म्याग्दीमा मुख्य सडक मानिने बेनी–जोमसोम र बेनी– दरबाङ सहित... पुरा पढ्नुहोस
बेनी नगरपालिकाको विकास र सम्भावना तथा चूनौतिको अबस्था (भिडियो सहित)
- 5 बर्ष, 5 महिना अगाडि
- ७ भाद्र २०७७, आईतवार
म्याग्दी ७ भदौ । म्याग्दीको बेनी नगरपालिकाको बृत्तचित्र । नगरपालिकाको विकास, र सम्भावना तथा चुनौतिको अबस्थालाई वृत्तचित्रमा समेटिएको छ । नगरपालिकाको आर्थिक सहयोगमा म्याग्दी मिडिया सोसाईटीले बृत्तचित्र तयार पारेको हो । https://www.youtube.com/watch?v=49rfVTfz09E नगरपालिकाको १० वटै वडामा रहेको पर्यटन, कृषि, पशुपालन लगायतको सम्भावना र अबस्था तथा शिक्षा, स्वास्थ्य, विकास निर्माणको... पुरा पढ्नुहोस
गलकोट सव स्टेशन पुन सुचारु: दुर्गममा विद्युत विस्तार कार्यले तीव्रता पायो
- 5 बर्ष, 5 महिना अगाडि
- ७ भाद्र २०७७, आईतवार
थम्मन थापा बागलुङ भदौ ७ । नेपाल विद्युत प्राधिकरणले बागलुङ जिल्लामा केन्द्रीय विद्युत विस्तार तथा व्यवस्थापनलाई तदारुकताका साथ अगाडि बढाएको छ । अहिले विस्तार भएका क्षेत्रमा वितरण प्रणालीमा सुधार सँगै विस्तार कार्यलाई पनि तीव्रता दिईएको छ । नेपाल बिद्युत प्राधिकरण बागलुङ बितरण केन्द्रले गलकोट नगरपालिका वडा नं ५ हरिचौरमा सव... पुरा पढ्नुहोस
ओली र प्रचण्डले बुझे प्रतिवेदन
- 5 बर्ष, 5 महिना अगाडि
- ६ भाद्र २०७७, शनिबार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलले एक साता लगाएर तयार गरेको प्रतिवेदन शनिबार अध्यक्षद्वयलाई बुझाइएको छ । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओेलीका प्रेस सल्लाहकार सूर्य थापाले कार्यदलले प्रतिवेदन बुझाएको बताए । शनिबार झण्डै आठ घण्टा बैठक बसेर अन्तिम रुप दिइएको प्रतिवेदन कार्यदलले... पुरा पढ्नुहोस
कोरोनाबाट मृत्यु हुनेको संख्या १३७ पुग्यो
- 5 बर्ष, 5 महिना अगाडि
- ५ भाद्र २०७७, शुक्रबार
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । मृतकमा मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका १–१ जना गरी ११ जना रहेका छन् । जसमा १ महिला र १० पुरुष रहेका छन् । योसँगै शुक्रबारसम्म कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या... पुरा पढ्नुहोस
अर्थ–राजनीतिमा ‘स’ को महत्व
- 5 बर्ष, 5 महिना अगाडि
- ५ भाद्र २०७७, शुक्रबार
नन्दलाल खरेल / नेपाली अर्थ–राजनीतिमा ‘स’ को महत्वका कारणले शक्तिशाली कम्युनिस्ट सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा अघि सारेको हो । सायद हाम्रो नेपाली शब्दकोशमा ‘स’ थिएन भने यो सटिक नारा आउने थिएन । ‘स’ को शक्ति यति छ, ‘स्वाधीनतासहितको सम्पन्नता’ को बहस त्यसै आएको होइन । ‘स’ भएकै... पुरा पढ्नुहोस
म्याग्दी प्रवासी नेपाली संघ (मोना) क्षेत्रीय कमिटी सेन्दाईद्धारा तीजको अवसरमा भेटघाट
- 5 बर्ष, 5 महिना अगाडि
- ५ भाद्र २०७७, शुक्रबार
जपान ५ भदौ । नेपाली महिलाहरुको महान पर्व हरितालिका (तीज) को अबसरमा नया सेन्दाईबासी म्याग्देलीसङग भेटघाट तथा दर खाने कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) क्षेत्रीय कमिटी सेन्दाईले आयोजना गरेको कार्यक्रममा भेटघाट र शुभकामना आदान प्रदान सहित जिल्लामा आइपरेको प्राकृतिक प्रकोपबाट पिडीत भएका बालबालिकाहरुको लागि राहत... पुरा पढ्नुहोस
स्वास्थ्यसम्बन्धी नियमको पालना गर्दै हरितालिका तीज मनाउन आग्रह
- 5 बर्ष, 5 महिना अगाडि
- ५ भाद्र २०७७, शुक्रबार
म्याग्दी, ५ भदौँ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । धार्मिक विश्वास अनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या... पुरा पढ्नुहोस
उपत्यकामा थप २०० जनामा कोरोना संक्रमण पुष्टि
- 5 बर्ष, 5 महिना अगाडि
- ४ भाद्र २०७७, बिहीबार
काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप २०० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १७४ जना रहका छन् भने ललितपुरमा १८ र भक्तपुरमा ८ जना रहेका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बितेको २४ घण्टामा देशभर भने ७०७ जनामा संक्रमण पुष्टि... पुरा पढ्नुहोस