ताजा अपडेट
युवा संगठन नेपालद्वारा सार्वजनिक यातायातको भाडा बृद्धिको विरोध
- wp_days_ago_v3(); ?>
- ५ श्रावण २०७८, मंगलवार
बेनी, ५ साउन । नेपाल कम्युनिष्ट पाटी (विप्लप) निकट युवा संगठन नेपालले सार्वजनिक यातायातको भाडा बृद्धिको विरोध गरेका छन् । मंगलबारबेनीमा युवा संगठन नेपाल म्याग्दीले यातायात ब्यवसायीले गरेको चर्को भाडा असुलीको विरुद्धमा विरोध गरेका हुन् । कालीपुल बसपार्कमा रहेको ट्राफिक कार्यालय अगाडी र कालीपुलको चेकपोष्टमा जिल्लामा आवातजावत गर्ने सवारीसाधनलाई रोकेर... पुरा पढ्नुहोस
सडक अलपत्र पार्ने लामाको फोटोसहितकाे पोस्टर झुण्ड्याएर विरोध
- wp_days_ago_v3(); ?>
- ५ श्रावण २०७८, मंगलवार
म्याग्दी, ५ साउन । बेनी- दरवाङ सडक अन्तरगतको बेनी सिमचोकसम्मको सडक अलपत्र पार्ने निर्माण ब्यवसायीको स्थानीयले सडकमा पोस्टर झुण्ड्याएर विरोध गरेका छन् । निर्माण ब्यवसायी लामा समानान्तर जेभी कम्पनीका जीपछिरिङ लामाको फोटोसहितको पोस्टर सडकको विभिन्न ठाउँमा राखेका हुन् । निर्माण ब्यवसायी जीपछिरिङ लामाले कामको गति दिन नसक्दा सडक सास्तीपुणर्, सडक... पुरा पढ्नुहोस
बागलुङमा घरेलु मदिरा सेवनबाट ४ जनाको मृत्यु,२ जना घाइते
- wp_days_ago_v3(); ?>
- ५ श्रावण २०७८, मंगलवार
राम प्रसाद घिमिरे बागलुङ,५ साउन । बागलुङ जिल्लाको गलकोट नगरपालिकामा घरेलु मदिरा सेवनका कारण ४ जना मजदुरको ज्यान गएको छ भने २ जना गम्भिर घाइते भएका छन् । जिल्लाको गलकोट नगरपालिकामा मजदुरी गर्दै आएका ६ जनाले मदिरा सेवन गरेकोमा चार जनाको उपचारका लागि सदरमुकामको धौलागिरि अस्पताल ल्याउँदै गर्दा बाटोमै ज्यान... पुरा पढ्नुहोस
विषाक्त मदिरा पिउँदा चारको मृत्यु, दुई गम्भीर
- wp_days_ago_v3(); ?>
- ५ श्रावण २०७८, मंगलवार
बागलुङ, ५ साउन । विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । जिल्लाको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रविन घर्तीको विषाक्त मदिरा पिएर मृत्यु भएको हो । मदिरा पिएर गम्भीर... पुरा पढ्नुहोस
पहिराेले पुरिने जोखिममा गलेश्वरपारिको राहुघाटबस्ती
- wp_days_ago_v3(); ?>
- ४ श्रावण २०७८, सोमबार
म्याग्दी, ४ साउन । रघुगंगा गाउँपालिका ३ स्थित गलेश्वरको राहुघाट बस्ती पहिरोले पुरिने जोखिममा छ । गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक निर्माणमा गरिएको लापरबाहीले निम्तिएको पहिरोले पुरिने जोखिम बढेको हो । वस्तीमाथिको पाखोमा जथाभावि सडक खनेपछि पहिरो निम्तिएर गलेश्वपारीको ३० घरपरिवार जोखिममा छ । बर्षात हुनेवित्तिकै यहाँका बासिन्दा राति सुत्न पाएका छैनन् ।... पुरा पढ्नुहोस
सरकारी सुविधा उपलब्ध हुने गरी भूमिहिनलाई जग्गा ब्यवस्थापन गर्न माग
- wp_days_ago_v3(); ?>
- ४ श्रावण २०७८, सोमबार
बेनी, ४ साउन । सडक, शिक्षा खानेपानी स्वास्थ्य र शिक्षा लगायतका सरकारी सुविधा प्राप्त हुने गरी भूमिहिनलाई जग्गा उपलब्ध गराउन पालिकाका जनप्रतिनिधिले माग गरेका छन् । भूमि सम्वन्धी समस्या समाधान आयोग म्याग्दीले बार्षिक प्रगति तथा आगामी कार्ययोजना प्रस्ततु कार्यक्रममा धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुनले सरकारी सुविधा लिन सहज हुने... पुरा पढ्नुहोस
माधव पक्ष बिनै देउवालाई बहुमत
- wp_days_ago_v3(); ?>
- ३ श्रावण २०७८, आईतवार
जसपाको महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । यस निर्णयसँगै एमालेको माधव समूहका कुनै सांसद् मत नदिएपनि देउवाको पक्षमा बहुमत पुग्ने भएको छ । यसअघि देउवाको पक्षमा कांग्रेसको ६१, माओवादी केन्द्रको ४९, राष्ट्रिय जनमोर्चाको १, जसपा उपेन्द्र समूहको २० गरी १ सय ३१ मत... पुरा पढ्नुहोस
म्याग्दीमा कोरोना विरुद्ध सात हजार दुईसय डोज खाेप उपलब्ध
- wp_days_ago_v3(); ?>
- २ श्रावण २०७८, शनिबार
बेनी, २ साउन । म्याग्दीको कोरोना भाईरस विरुद्धको दोस्रो चरणको भेरोसिल खोप शुक्रबारदेखि संचालन गरिएको छ। स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले दोस्रो चरणको भेरोसियल खोप अभियानमा सात हजार २ सय डोज खाेप उपलब्ध भएको बताउनुभयो । हाल प्राप्त डोजलाई यस अघि छुटेका ५५ बर्षभन्दा माथिका नागरिक, विद्यालयका शिक्षक, यस... पुरा पढ्नुहोस
अवरुद्ध सडक खुलाउन वेवास्ता गर्ने निर्माण कम्पनीका प्रतिनिधि प्रहरी नियन्त्रणमा
- wp_days_ago_v3(); ?>
- १ श्रावण २०७८, शुक्रबार
म्याग्दी १ साउन । म्याग्दीको रघुृगंगा गाउँपालिका–३ गलेश्वरमा पहिरोले अबरुद्ध सडक खुलाउने कार्यमा वेवास्ता गरेको भन्दै प्रहरीले सडक निर्माण आयोजनाका प्रतिनिधिलाई नियन्त्रणमा लिएको छ । बेनी–जोमसोम सडकखण्ड अन्तर्गत राहुघाट स्थित गलेश्वर पुल पारी सडकमाथिबाट आएको पहिरोले अबरुद्ध भएको सडक खुलाउन उक्त खण्डको सडक निर्माणको जिम्मेवार प्राप्त निर्माण कम्पनी ओम कार्यश्वर... पुरा पढ्नुहोस
कृषि ज्ञान केन्द्रको उपलब्धी सार्वजनिक
- wp_days_ago_v3(); ?>
- १ श्रावण २०७८, शुक्रबार
म्याग्दी, १ साउन । कृषि ज्ञान केन्द्र म्याग्दीले आर्थिक बर्ष २०७७/७८ को बार्षिक कार्यक्रमको प्रगति र खर्च विवरण सार्वजनिक गरेको छ । केन्द्रले साना ब्यवसायिक फर्म तरकारी, यान्त्रीकरण, किबी, मौरी, फलफुल, च्याउ, आलु, धान लगायतको खेतीबाट कृषकलाई आत्मनिर्भर र ब्यवसायीक बनाउने कार्यक्रमको उपलब्धी र बार्षिक खर्च सार्वजनिक गरेको हो ।... पुरा पढ्नुहोस