ताजा अपडेट

ज्याला मजदुरी गरेको रकमबाट लकडाउनबाट प्रभावितलाई राहत वितरण

म्याग्दी ३० जेठ । म्याग्दीका एक युवाले दुई महिना बढी समय ज्याला मजदुरी गरि आर्जन गरेको कमाईलाई सामाजिक क्षेत्रमा खर्चनुभएको छ । जिल्लाको मंगला गाउँपालिका–१ पूर्ण गाउँका युवा श्याम बहादुर विकले स्थानीय जनआवाज आधारभुत विद्यालयमा शौचालय निर्माण योजनामा काम गरि प्राप्त गरेको ज्यालालाई कोरोनाबाट प्रभावित भएका गरिब, विपन्न नागरिकको राहतमा... पुरा पढ्नुहोस

दुई दिनभित्र मनसुन देशभर फैलिने

आगामी दुई दिनभित्र देशभर मनसुन फैलिने जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ । विभागका अनुसार यो वर्ष नेपालमा मनसुनको अवधिमा सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका अधिकांश स्थानहरुमा तथा प्रदेश नं. १ को मध्य तथा पश्चिम पहाडी र हिमाली भू–भागहरुमा सरदर भन्दा बढी वर्षा हुनेछ । लुम्बिनी, गण्डकी... पुरा पढ्नुहोस

प्रदेश र स्थानीय तहका बजेटका प्राथमिकता र समस्या

जेठ १५ गते संघीय सरकार, असार १ गते प्रदेश सरकार र असार १० गते स्थानीय सरकारहरूले बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएअनुसार संघीय सरकारको बजेट आइसकेको छ भने धेरै प्रदेश सरकारहरूले आफ्नो नीति तथा कार्यक्रम पनि प्रस्तुत गरेर असार १ गते बजेट ल्याउने तयारीमा छन् । यसै सन्दर्भमा भर्खरै प्रदेश १... पुरा पढ्नुहोस

म्याग्दीमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि

म्याग्दी, २९ जेठ । म्याग्दीमा आईतवार थप १८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । आज पुष्टि भएकामा बेनी नगरपालिकामा ३ जना , अन्नपुर्ण गाउँपालिकामा १ जना , मंगला गाउँपालिकामा १ जना ,जलजला गाउँपालिका १ जना गरी ६ जनामा पिसिआर विधिबाट र रघुगंगा गाउँपालिकामा ८ जना , अन्नपुर्ण गाउँपालिकामा ४... पुरा पढ्नुहोस

म्याग्दीको स्थानीय तहमा दलित प्रतिनिधित्व

यामबहादुर पुन म्याग्दी २९ जेठ । १८औँ शताब्दिको यूरोपमा इन्लाइटनमेन्ट (ज्ञ्यानोदय) पश्चात सबैभन्दा आकर्षक लाग्ने शब्द र नारा हो, समानता र स्वतन्त्रता (लिवर्टी ) । शुरुमा महिला र पुरुष बीच असमानता हुनुहुँदैन भन्ने चिन्तनबाट शुरुभयो । अहिलेसम्म आइपुग्दा रंग, जात÷जाति, भाषा, वर्ग इत्यादीकोे आधारमा असमानता हुनुहँुदैन भन्ने मान्यता विश्वब्यापी छ... पुरा पढ्नुहोस

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।  प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डी आचार्यले पोखरेलले जानकारी दिए । मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी... पुरा पढ्नुहोस

म्याग्दीमा ४६ जनामा कोरोना संक्रमण पुष्टि

बेनी, २९ जेठ । म्याग्दीमा शनिबार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार पिसिआर विधिबाट १३ जना र एन्टीजेन विधिबाट ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बेनी नगरपालिकामा ७ जना र गाउँपालिका अन्तरगत धौलागिरीमा १ जना, मंगलामा ३ जना, मालिकामा १ जना र... पुरा पढ्नुहोस

फुल्दै गरेको ‘एक जीवन’

  पहिल्य सोच्थे जीवनमा रमाईलो भनेकै डुल्ने, घुम्ने, नयाँनयाँ साथीहरु बनाउने आदी ईत्यादीे। अहिल्यका सम्पर्कमा भईराख्ने साथीहरु तीन, चार जना भन्दा बेसी छैनन। तिनीहरु सङ्ग पनि मुस्किलले महिनामा २-३ पटक कुरा हुन्छ। त्यही २० मिनेटमा बस्ने साथीलाई नभेटको नि वर्ष भईसक्यो। कुरा गर्दा भने मन फुकाएर जीवनका सबै कुरा गरिन्छ... पुरा पढ्नुहोस

म्याग्दीमा २६ जनामा कोरोना संक्रमण पुष्टि

बेनी, २८ जेठ । म्याग्दीमा शुक्रबार २६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। एन्टीजेन विधिबाट गरिएको परिक्षणबाट सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जानकारी दिएको छ । शुक्रबार बेनी नगरपालिकामा ६ जना सहित गाउँपालिका अन्तरगत रघुगंगामा ५ जना, अन्नपुणर्मा १२ जना, मालिकामा १ जना , मंगलामा २... पुरा पढ्नुहोस

गण्डकीमा काँग्रेसहितको गठबन्धनले आजै सरकार गठनका लागि दाबी पेस गर्दै

गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलद्वारा २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेपछि विपक्षी गठबन्धनले आजै दाबी पेस गर्ने भएको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चा सम्मिलित गठबन्धनका बहुमत सांसद शशरीर शुक्रबार अपरान्ह ५ बजेपछि प्रदेश प्रमुखको कार्यालय जाने काँग्रेस सांसद विन्दुकमार थापाले जानकारी दिए । त्यसका... पुरा पढ्नुहोस