ताजा अपडेट
पहुँचमार्ग पहिराेले बगाएपछि माेटरेबल पुल प्रयोगविहीन
- wp_days_ago_v3(); ?>
- १२ श्रावण २०७८, मंगलवार
म्याग्दी १२ साउन । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ शिखस्थित स्वाँतखोलामा निर्माण भएको मोटरेबल पुलको पहुँचमार्ग पहिराेले बगाएको छ । करिब डेढ सय मिटर सडक पहिरोले बगाएपछि रु दुई करोडभन्दा बढी खर्चेर दुई वर्षअघि निर्माण भएको मोटरेबल पुल प्रयोगविहीन बनेको छ । शिखदेखि स्वाँत, किन्दु जोड्ने सडक अवरुद्ध भएको स्थानीयवासी लोकबहादुर पुर्जाले... पुरा पढ्नुहोस
मुस्ताङको लोघेकर गाउँपालिका कोरोना बिरुद्ध पूर्ण खोप घोषणा
- wp_days_ago_v3(); ?>
- १२ श्रावण २०७८, मंगलवार
सुन्दरकुमार थकाली जोमसोम १२ साउन । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकालाई कोरोना बिरुद्ध पूर्ण खोप घोषणा गरिएको छ । योसंगै देशका ७ सय ५३ वटै स्थानीय तह मध्ये लोघेकर दामोदरकुण्ड गापा कोरोना बिरुद्ध पूर्ण खोप घोषणा गर्ने पहिलो बनेको छ । मुस्ताङमा कोरोना बिरुद्ध ५५ वर्षदेखि माथि उमेरका नागरिकले कोभिसिल र... पुरा पढ्नुहोस
दिवंगत आफन्तको सम्झनामा बेनी अस्पताललाई रु ३ लाख ७१ हजार बराबरको सहयोग (भिडियो सहित)
- wp_days_ago_v3(); ?>
- १२ श्रावण २०७८, मंगलवार
https://www.youtube.com/watch?v=s9SL8yaOlVw बेनी, १२ साउन । म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेका यामबहादुर केसी र हरिकला केसीको परिवारले बेनी अस्पताललाई रु ३ लाख ७१ हजार मुल्य बराबरको सहयोग गर्नुभएको छ । दिवंगत छोरा डा. मंगल केसीको १२ औँ स्मृतिमा घरपरिवारले बेनी अस्पताललाई ६ थान सेमिफोल्डिङ्ग बेड सेट, ६ थान फुट स्टेप, ६... पुरा पढ्नुहोस
तपाईको मास्क खोई ?
- wp_days_ago_v3(); ?>
- ११ श्रावण २०७८, सोमबार
म्याग्दी ११ साउन । म्याग्दी सदरमुकाम बेनीमा कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रहरीले ‘तपाईको मास्क खोई ? ’ अभियान सञ्चालन गरेको छ । लकडाउन लुजडाउनमा रुपान्तरण भएपनि कोरोनाको जोखिम बढीरहेकाले जिल्ला प्रहरी कार्यालय र सामुदायिक प्रहरी सेवा केन्द्र म्याग्दीको संयुक्त पहलमा उक्त अभियान सञ्चालन गरिएको हो । सोमबार... पुरा पढ्नुहोस
जसपा आधिकारिकता विवाद : उपेन्द्रलाई वैधानिकता
- wp_days_ago_v3(); ?>
- ११ श्रावण २०७८, सोमबार
काठमाण्डौ ११ साउन । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) आधिकारिकता सम्बन्धी विवाद टुंग्याएको छ । आयोगले उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिदै महन्थ ठाकुरलाई नयाँ नामको अर्को पार्टी गठन गर्न आउन भनेको छ । आयोगको सोमबार बसेको इजलासले जसपाका ५१ सदस्यीय कार्यकारिणी सदस्यहरुको ‘हेड काउन्ट’ गर्दा बहुमत पुगेको भन्दै... पुरा पढ्नुहोस
म्याग्दी समाज अमेरिकाको अध्यक्षमा शाही चयन
- wp_days_ago_v3(); ?>
- ११ श्रावण २०७८, सोमबार
म्याग्दी ११ साउन । अमेरिकामा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी समाज अमेरिकाको अध्यक्षमा तोरण शाही (अर्जुन) चयन हुनुभएको छ । समाजको ७ औँ साधारण सभा तथा अधिवेशनबाट शाहीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको हो । समितिको प्रथम उपाध्यक्षमा कृष्ण केसी, उपाध्यक्षमा भिम के सी, महासचिबमा किशोर शर्मा, सचिबमा... पुरा पढ्नुहोस
बेनीमा नेपाल कम्युनिष्ट पार्टीको कार्यालय स्थापना
- wp_days_ago_v3(); ?>
- ११ श्रावण २०७८, सोमबार
म्याग्दी, ११ साउन । म्याग्दीको सदरमुकाम बेनीमा नेपाल कम्युनिष्ट पार्टी (विप्लब) ले कार्यालय स्थापना गरेको छ। नेत्रविक्रम चन विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पाटीले सरकारसंग तिनबुदे सहमतिपछि खुल्ला राजनीतिमा आएपछि म्याग्दीका नेता तथा कार्यकर्ताले सोमबार बेनीमा सम्पर्क कार्यालय स्थापना गरेका हुन् । नेकपाका केन्द्रिय सदस्य ध्रुव घिमिरे –विप्लप)ले कर्मचारी मिलन केन्द्र... पुरा पढ्नुहोस
ओढारमा भेटिए २२ थान एकनाले भरुवा बन्दुक
- wp_days_ago_v3(); ?>
- ११ श्रावण २०७८, सोमबार
बागलुङ ११ साउन । बागलुङमा लुकाइराखेको अवस्थामा प्रहरीले २२ नाल भरुवा बन्दुक फेला पारेको छ । आइतबार दिउँसो प्रहरीचौकी बुङ्गादोभान बागलुङबाट खटिएको प्रहरीको गस्ती टोलीले २२ नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । जिल्लाको तमानखोला गाउँपालिका–४ लाममेलास्थित... पुरा पढ्नुहोस
मुस्ताङमा कोरोना खोप पुगेपछि स्थानीय उत्साही
- wp_days_ago_v3(); ?>
- ११ श्रावण २०७८, सोमबार
सुन्दरकुमार थकाली जोमसोम ११ साउन । मुस्ताङमा मुस्किलले कोरोना विरुद्धको खोप आइपुगेपछि यहाँका ९० प्रतिशत नागरिक खोपको पहुँचमा जोडिने पक्का भएको छ। कोरोना कहरका कारण लामो सयमदेखि पोखरा(जोमसोम हवाई सेवा संञ्चालन नभएको र बर्खायामको मौसममा बाढी पहिरो र नदी कटानका कारण ठाउँठाउँमा सडक अवरुद्ध हुँदै गर्दा जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले... पुरा पढ्नुहोस
विकासतर्फ म्याग्दीमा संघको ६१ र प्रदेशको ८८ प्रतिशत बजेट खर्च
- wp_days_ago_v3(); ?>
- १० श्रावण २०७८, आईतवार
म्याग्दी, १० साउन । म्याग्दीमा आर्थिक बर्ष २०७७÷०७८मा संघिय सरकारको ६१ प्रतिशत र प्रदेशको ८८ प्रतिशत बजेट खर्च भएको छ । कोष नियन्त्रण कार्यालय म्याग्दीका अनुसार संघको विकासतर्फ आएको कुल ८५ करोड ८८ लाख ३३ हजार ४४३ रुपैयाँ बजेटमध्ये ५३ करोड नौँ लाख ८२ हजार ३७८ रुपैयाँ वा ६१.८२... पुरा पढ्नुहोस