ताजा अपडेट
काँग्रेस म्याग्दीद्धारा विपद राहत कोष उपसमित गठन, क्रियाशिल सदस्यको छानबिन गर्ने
- 4 बर्ष, 8 महिना अगाडि
- ५ असार २०७८, शनिबार
म्याग्दी ५ असार । नेपाली काँग्रेस म्याग्दीले पछिल्लो समय लगातार परेको अविरल बर्षाले क्षेती गरेका घरपरिवारलाई राहत र विपदमा आईपर्ने समस्याका लागि उद्धार गर्न उपसमिति गठन गरेको छ ।शनिबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले नेपाली काँग्रेस दैबिप्रकोप उद्वार तथा राहत कोष उपसमिति गठन गरेको छ । पूर्ब उपसभापती नेत्र बहादुर... पुरा पढ्नुहोस
आईसीयू र भेन्टिलेटरमा बिरामीको चाप घट्यो
- 4 बर्ष, 8 महिना अगाडि
- ५ असार २०७८, शनिबार
असार, ५ काठमाडौं । कोभिड(१९ संक्रमण क्रमशः घट्दै गएसँगै देशभरका अस्पतालका आईसीयू र भेन्टिलेटरमा बिरामीको संख्या घट्दै गएको पाइएको छ । शुक्रबार १३०३७ नमुना परीक्षण गर्दा २७६८ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबार अस्पतालका आईसीयूमा ८७२ र भेन्टिलेटरमा २४६ संक्रमित उपचाररत छन् । संक्रमण केही प्रतिशत घटेसँगै अस्पतालका आईसीयू... पुरा पढ्नुहोस
अबिरल बर्षाको कारण चेचुङ्गमा नवनिर्मित खेलमैदान भत्कियो
- 4 बर्ष, 8 महिना अगाडि
- ४ असार २०७८, शुक्रबार
म्याग्दी ४ असार । म्याग्दीको धवलागिरि गाउँपालिका–४ चेचुङ्ग गाउँमा निर्माण भएको खेलमैदान बर्षातको कारण भत्किएको छ । करिब रु १० लाख लगानीमा स्थानीय जनशक्ति युवा क्लबको अगुवाईमा निर्माण भएको खेलमैदान भत्किएको हो । दुई महिना अघि मात्रै निर्माण सम्पन्न भएको खेलमैदान भत्किएपछि समस्या भएको क्लबका सल्लाहकार सदस्य भमबहादुर घर्तिले जानकारी... पुरा पढ्नुहोस
सडक निर्माणमा भएको लापरबाहीले पिप्ले गलेश्वर जोखिममा
- 4 बर्ष, 8 महिना अगाडि
- ४ असार २०७८, शुक्रबार
म्याग्दी ४ असार । बेनी–जोमसोम सडकखण्ड अन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्ले गलेश्वर बजार कटान र पहिरोको जोखिममा परेको छ । ण गलेश्वर–पिप्ले जोड्ने सडकमा चलेको पहिरो रोकथाम र संरक्षणको काम नहुँदा बस्ती जोखिममा परेको हो । बर्षा आउँदा रातमा बस्न नै नसक्ने अवस्था सिर्जना भएको स्थानीयबासी मिम थकालीले जानकारी... पुरा पढ्नुहोस
‘मेलम्चीको पीडामा काठमाडौंले मल्हम लगाउनुपर्छ’
- 4 बर्ष, 8 महिना अगाडि
- ४ असार २०७८, शुक्रबार
कोशी बेसिनको सहायक नदी मेलम्ची र त्यसको जलाधारसहित बहाव क्षेत्र अहिले बाढीको चपेटामा छ । त्यस क्षेत्रका धेरै नागरिक घर छोडेर हिंड्नुपरेको छ । घर–खेती मात्रै हैन; सडक, पुलसहित विभिन्न सार्वजनिक संरचना बाढीले बगाएको छ । यो त्यही मेलम्ची खोला हो, जसको पानी दुई दिन अघिसम्म काठमाडौं उपत्यकावासीले उपयोग गरिरहेका... पुरा पढ्नुहोस
रुममा बाढी र पहिरो : लघुजलविद्युत बगायो, नौ घर पुरिए
- 4 बर्ष, 8 महिना अगाडि
- २ असार २०७८, बुधबार
म्याग्दी, २ असार । म्याग्दीको मालिका गाउँपालिका-२ रुममा बुधबार बाढी र पहिरोले लघुजलविद्युत परियोजनाको विद्युतगृहसहित नौँ वटा घर बगाएको छ । रुममा विभिन्न ठाउँमा करिव २० घर परिवार पहिरोका कारण विस्थापित भएका छन् । खहरेखोलामा रहेका २२ किलोवाट क्षमताको पात्लखहरेखोला लघुजलविद्युतको विद्युतगृह पात्लेखहरे खोलाको बाढीले बगाएको वडासदस्य समबहादुर बिकले जानकारी... पुरा पढ्नुहोस
पर्वतमा बाढीपहिरोले ५० घरपरिवार विस्थापित
- 4 बर्ष, 8 महिना अगाडि
- २ असार २०७८, बुधबार
यहाँका विभिन्न बस्तीमा अविरल वर्षाले आएको बाढी पहिरोबाट घरमा क्षति पुर्याएको र जोखिममा रहेका झण्डै ५० घरपरिवार विस्थापित भएका छन् । प्रहरीले जिल्ला भरको क्षतिको विवरण सङ्कलन भइरहेको जनाएको छ । बाढीले जलजला गाउँपालिका–८ लस्ती र फर्सेका १८ घरपरिवार विस्थापित बनेका छन् । बस्तीभन्दा माथिबाट निरन्तर झरेको पहिरोका कारण १८ घरपरिवारलाई... पुरा पढ्नुहोस
म्याग्दीमा बाढीको बितण्डा : बेनी बजार सहित तटिय क्षेत्रका बस्ती र बजार जोखिममा
- 4 बर्ष, 8 महिना अगाडि
- २ असार २०७८, बुधबार
म्याग्दी २ असार । केही दिनयता परिरहेको लगातारको वर्षाको कारण म्याग्दीमा बाढी, पहिरोको कारण जनजिवन प्रभावित बनेको छ । सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी र म्याग्दी नदीको बहाब बढेर बजार र बस्तीतर्फ कटान सुरु भएको छ । कालीगण्डकी नदीमा आएको बाढीले बेनी बजार संरक्षणका लागि बनाइएको तटबन्धन भत्काएको छ ।... पुरा पढ्नुहोस
निरन्तर बर्षासंगै विभिन्न ठाउँमा पहिरोबाट २९ घर विस्थापित
- 4 बर्ष, 8 महिना अगाडि
- २ असार २०७८, बुधबार
म्याग्दी, २ असार । केही दिनयताको निरन्तरतको वर्षासँगै म्याग्दीका विभिन्न ठाउँमा पहिरोबाट २९ घर परिवार विस्थापित भएका छन् । अन्नपूणर् गाउँपालिकाको शिख, बेनी नगरपालिकाको सल्लेरी, बगरफाँट, डाँडाखेत र मङ्गलाको तल्लो डडुवामा पहिरोले क्षति पुर्याएको हो । पहिरोबाट अन्नपूणर्-५ घोस्केखोरमा सात, स्वातमा तीन र पाउद्वारमा दुई घरमा क्षति पुगेको वडा सचिव... पुरा पढ्नुहोस
पहीरोको उच्च जोखीममा तमीलाखर्कका बासीन्दा
- 4 बर्ष, 8 महिना अगाडि
- १ असार २०७८, मंगलवार
कृष्ण कार्की पर्वत १ असार । लगातारको वर्षातका कारण पर्वतको जलजला गाउँपालीका वडा न .२ तमिलाखर्क बस्ति मुनीबाट नीरन्तररुपमा पहीरो खसीरहेको छ । रातीदेखी मुसलधारे बर्षासंगै सुरु भएको पहीरो बस्ति नजीक पुगीसकेको स्थानीय बासीन्दा राम बहादुर कार्कीले बताउनु भयो । उत्त पहीरोको कारण तमिलाखर्कका १६ घर परीवार उच्च जोखीममा परेका... पुरा पढ्नुहोस