ताजा अपडेट

म्याग्दी उद्योग वाणिज्य संघ उतकृष्ट शाखाको रुपमा सम्मानित

म्याग्दी, ३० चैत । नेपाल उद्योग वाणिज्य महासंघले उतकृष्ट शाखाको रुपमा म्याग्दी उद्योग बाणिज्य संघलाई सम्मान गरेको छ। नेपाल उद्योग वाणिज्य संघको २५ औ बार्षिक साधारण सभाको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, महासंघका अध्यक्ष शेखर गोल्छा लगातको उपस्थितमा म्याग्दीलाई उत्कृष्ट शाखाको रुपमा सम्मान गरेको हो । संघका अध्यक्ष बेलबहादुर कटुवालले... पुरा पढ्नुहोस

गण्डकी प्रदेश सरकार सङ्कटमा

म्याग्दी, २९ चैत । माओवादी केन्द्रका दुई मन्त्री गण्डकी प्रदेश सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकार संकटमा परेको छ । माओवादी केन्द्रका दुई मन्त्रीले बुधबार राजीनामा दिएसँगै सरकार अल्पमतमा पर्ने भएको छ । नेपाली काँग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि गृहकार्य थालेको छ । ६० सदस्यीय गण्डकी... पुरा पढ्नुहोस

नेपाली राजनीतिको दुरवस्था

राजनीति देशको सम्पूर्ण क्षेत्रको टाउको हो । सबै नीतिहरूमा राजनीति उच्च नीति हो । समग्र समाजको हितका लागि काम गर्न सक्ने मूल विद्या नै राजनीति हो । यति मात्र हैन, राजनीतिबाहेक अरू कुनै विद्याबाट पनि समाजको सम्पूर्ण परिवर्तन सम्भव छैन । नेपाली राजनीति अहिले कुनै गर्भवती महिलाले बच्चा पाउन नसकी... पुरा पढ्नुहोस

वडातहसम्म माओवादी केन्द्रको संगठन विस्तार

  म्याग्दी, २९ चैत । नेकपा माओवादी केन्द्र म्याग्दीले वडा तहसम्म आफ्नो संगठनको संरचना बनाउन थालेको छ । जिल्ला संगठन कमितिको पुर्ण बैठकको निर्णय अनुसार म्याग्दीका विभिन्न वडाहरुमा माओवादी केन्द्रले कार्यकर्ता भेला गरी संगठन पुर्नगठन गरिरहेको छ । सर्वोच्च अदालतले २०७७ फागुन २३ गते तत्कालीन माओवादी केन्द्र र एमाले पार्टी... पुरा पढ्नुहोस

सिद्धिविनायक सहकारीको अध्यक्षमा बोहोरा

म्याग्दी, २९ चैत । सदरमुकाम बेनीमा सञ्चालित सिद्धिविनायक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौँ वार्षिक साधारणसभा तथा चौँथौं अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । चौथो अधिवेशनबाट कुल बहादुर बोहोराको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा चिरञ्जीवी शर्मा, सचिवमा निर्मल खत्री, सह–सचिवमा प्रकाश सापकोटा कोषाध्यक्षमा... पुरा पढ्नुहोस

पत्रकार महासंघमा विपुल पोखरेलको प्यानल विजयी

म्याग्दी, २८ चैत । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल नेतृत्वको गठबन्धन प्यानल नै विजयी भएको हो । चैत २५ गते भएको मतदानको मतगणना शनिबार सकिएको हो । निर्वाचन समितिले साँझ औपचारिक घोषणा गर्ने बताए पनि निकटतम प्रतिद्वन्द्वी निर्मला शर्मा भन्दा २१ सय बढी मत पाएको भन्दै पोखरेल समर्थकले विजयी... पुरा पढ्नुहोस

हिदीमा पशु स्वास्थ्य शिविर

  म्याग्दी, २८ चैत । म्याग्दीको मंगला गाउँपालिका–२ हिदीमा शुक्रबार निशूल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । मालिका गाउँपालिका–७ बिममा रहेको किसानी प्राबिधिक शिक्षालयको प्राबिधिक सहयोगमा आयोजना गरिएको शिविरमा ५४ जना कृषकले सेवा लिएका छन् । मंगला गाउँपालिकासँगको सहकार्यमा आयोजना गरिएको शिविरमा १०५ भैसी, ४० भेडा, ११३ बाख्रा, ६५२... पुरा पढ्नुहोस

सामुदायिक चोकमा ट्राफिक र हाडेभिरमा प्रहरी पोष्ट स्थापना

  म्याग्दी, २८ चैत । जिल्ला सदरमुकाम बेनी बजारको सामुदायिक चोकमा ट्राफिक र हाँडेभिरमा प्रहरीको पोष्ट स्थापना भएको छ । जिल्ला प्रहरी कार्यालयले सुरक्षा पहुँच बिस्तारका लागि स्थापना गरेको दुई वटै पोष्टको शुक्रबार बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गरेका हुन् । म्याग्दीको पश्चिमी क्षेत्र र बागलुङ जोड्ने सडकको मुख्य... पुरा पढ्नुहोस

बेनी पिस सिटीको अध्यक्षमा सुवर्ण रिजाल

  म्याग्दी २८ चैत । लायन्स क्लव अफ बेनी पिस सिटिको शुक्रबार सम्पन्न छैठौ अधिवेशनबाट वर्ष २०२१÷०२२ का लागि अध्यक्षमा सवर्ण रिजाल चयन भएका छन् । रिजालको अध्यक्षतामा गठन भएको क्लवको प्रथम उपाध्यक्षमा भोजबहादुर रिजाल, दितृय उपाध्यक्षमा सन्दिप खत्री, तृतीय उपाध्यक्षमा बिरेन्द्र श्रेष्ठ, सचिबमा नन्दकुमार पाइजा, कोषाध्यक्षमा बामदेव रिजाल रहेका... पुरा पढ्नुहोस

मुस्ताङमा सुन्दर थकालीको प्यानल बिजयी

मुस्ताङ २६ ।  नेपाल पत्रकार मुस्ताङ शाखाको अध्यक्षमा सुन्दरकुमार थकालीले निर्वाचित भएका छन् । नेपाल पत्रकार महासंघ मुस्ताङको बुधबार संम्पन्न निर्वाचनमा थकाली महासंघको आगामी नया कार्यकालका लागि प्रेष युनियनसहितको संयुक्त प्यानलबाट निर्वाचित भएका हुन् । नेपाल पत्रकार महासंघ मुस्ताङको दलित तथा महिला सदस्यबाहेक पुरै संयुक्त प्यानलले जितेको हो । पत्रकार... पुरा पढ्नुहोस