मन्त्रिपरिषद् पुनर्गठन, कसले पाए कुन मन्त्रालय ? (नामावलीसहित)

  • २२ आश्विन २०७८, शुक्रबार
  • 614 पटक पढिएको

काठमाण्डौ २२ असोज । शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाएको छ । सरकार गठनको लामो समय भैसक्दा समेत सरकारले पूर्णता नपाएको भन्दै आलोचना खेपेको सरकारले अन्तत शुक्रवार गठबन्धनका सबै दलहरुलाई समेटेर मन्त्रीपरिषद पुर्नगठन गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छिन् ।

शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम मन्त्रिपरिषद् हेरफेर तथा कार्यविभाजन गरी मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् । राष्ट्रपति कार्यालयको विज्ञप्तिअनुसार बालकृष्ण खाण देउवा सरकारको दोस्रो वरियतामा रहेकी छन्।