ताजा अपडेट
माओवादीको पालिका सम्मेलन मंसिरमा हुने
- wp_days_ago_v3(); ?>
- ११ आश्विन २०७८, सोमबार
काठमाण्डाै ११ असाेज । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० ले असोज ३० गते गर्ने भनेको पालिका स्तरीय सम्मेलन दसैँमा परेका कारण मंसिरको पहिलो सातासम्म पछि सारेको छ । आगामी कात्तिक १३ गते वडा सम्मेलनहरू गर्ने र मंसिर ४ गते पालिका स्तरीय सम्मेलन गर्ने माओवादीले निर्णय गरेको छ । आगामी पुस... पुरा पढ्नुहोस
गैरआवासीय नेपाली संघको अध्यक्षमा कुल आचार्यद्वारा उम्मेदवारी घोषणा
- wp_days_ago_v3(); ?>
- ११ आश्विन २०७८, सोमबार
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार तथा पूर्व उपाध्यक्ष कुल आचार्यले संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा एक विशेष समारोहको आयोजना गरी आचार्यले २०२१–२०२३ कार्यकालका लागि संघको अध्यक्षमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् । संघको दशौं विश्वसम्मेलन आगामी अक्टोबरको २३–२५ सम्म काठमाडौंमा हुँदै... पुरा पढ्नुहोस
कालीगण्डकी बचाऔँ अभियान :’नदी सप्तक’ पोस्टर कविता शृङ्खला ~ १०
- wp_days_ago_v3(); ?>
- ११ आश्विन २०७८, सोमबार
मान्छे र कालीगण्डकी ———————— © राखी गौचन जन्म र मृत्यबीचको छोटो दुरीलाई के कुनै एकाइ छ नाप्ने ? तर एउटा इतिहास लेखिन सक्छ सुखद बाचिरह्यो भने कालीगण्डकीको निलो पानी हाँसिरह्यौ भने शालिग्राम निस्फिक्री बगरमा खिइँदै जानुमा र खियाउँदै लैजानुमा फरक नदेख्ने आँखाहरुबाट पक्कै बग्दैन आँसु बेचेर माटोको रङ कस्तो भविष्य... पुरा पढ्नुहोस
राहुघाट जलविद्युत् आयोजनाको काम बाह्र वर्षमा मात्रै ३० प्रतिशत
- wp_days_ago_v3(); ?>
- ११ आश्विन २०७८, सोमबार
म्याग्दी ११ असाेज । नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको तीस प्रतिशत मात्र काम सम्पन्न भएको छ । भारतीय आयात निर्यात (एक्जीम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र सरकारकोे संयुक्त लगानीमा विसं २०६६ मा सो आयोजना निर्माण सुरु भएको थियो ।... पुरा पढ्नुहोस
म्याग्दीका ६ वटै पालिकामा काँग्रेसको नयाँ नेतृत्व चयन
- wp_days_ago_v3(); ?>
- १० आश्विन २०७८, आईतवार
म्याग्दी १० असोज । नेपाली काँग्रेस म्याग्दीको गाउँ/नगर अधिवेशनमा ४ स्थानीय तहमा सर्वसम्मत र दुई स्थानीय तहमा निर्वाचनबाट नेतृत्व चयन भएको छ । शनिवार र आईतवार गरि दुई दिनमा सम्पन्न ५ गाउँपालिका र एक नगरपालिकामा काँग्रेसको नयाँ नेतृत्व चयन भएको हो । अधिबेशन अन्तर्गत बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा मतदानबाट... पुरा पढ्नुहोस
काँग्रेस बेनी नगरपालिकाको सभापतिमा रवि कार्की बिजयी,मिश्रित परिणाम
- wp_days_ago_v3(); ?>
- १० आश्विन २०७८, आईतवार
म्याग्दी १० असोज । नेपाली काँग्रेस बेनी नगर कार्यसमितिको चयनका लागि आइतबार भएको निर्वाचनमा सभापति पदमा रविन्द्र कार्की (रवि) निर्वाचित हुनुभएको छ । सभापतिका उम्मेदवार विक्रम बोगटीलाई ८ मतले पराजित गर्दै कार्की विजयी हुनुभएको हो । कार्कीले ७६ मत ल्याउनु भएको थियो भने बोगटिले ६८ मत ल्याउनु भएको छ ।... पुरा पढ्नुहोस
कांग्रेस बेनी नगरपालिकामा मतगणना सुरु
- wp_days_ago_v3(); ?>
- १० आश्विन २०७८, आईतवार
म्याग्दी १० असोज । नेपाली कांग्रेसको बेनी नगरपालिकामा नयाँ नेतृत्व चयनका लागि मतगणना सुरु भएको छ । सर्वसम्मत नेतृत्व चयन नभएपछि आइतबार विहान साढे ११ बजेदेखि ५ बजेसम्म जिल्ला समन्वय समितिको सभाहलमा मतदान भएको थियो । सभापतिका उम्मेदवार विक्रम बोगटी र रविन्द्र कार्की सहित दुई प्यानल पदाधिकारीका लागि खसेको मतको... पुरा पढ्नुहोस
गगनको स्वरमा रहेको ‘कान्छिरे’ गीतको म्युजिक भिडियोमा लिया पुनको डेब्यु (भिडियाे )
- wp_days_ago_v3(); ?>
- १० आश्विन २०७८, आईतवार
म्याग्दी १० असोज । म्याग्देली गायक गगन पुनको स्वर र कलाकार लिया पुनको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक गगन पुन र गायिका एलिना चौहानको स्वरमा रहेको ‘कान्छिरे’ गीतलाई म्युजिक भिडियो सहित युटुब मार्फत बाहिर ल्याइएको हो । https://www.youtube.com/watch?v=jEkumRkDwTE&feature=share&fbclid=IwAR2a95-rhe-pN1G0dzhRtGAOhxltLKd92Bp_eu1m4nq8kVEFILEub-_5A0I उक्त म्युजिक भिडियोमा लिया पुन (कृष्टिना)ले डेब्यु गरेकी... पुरा पढ्नुहोस
नेपाली काँग्रेस बेनी नगरमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु (तस्बिर सहित)
- wp_days_ago_v3(); ?>
- १० आश्विन २०७८, आईतवार
म्याग्दी १० असोज । नेपाली काँग्रेसको बेनी नगरपालिकामा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि दुई समूहबिच प्यानल उम्मेदवारहरु चुनाबी प्रतिस्पर्धामा छन् । आइतबार विहान साढे ११ बजेबाट बेनीको जिल्ला समन्वय समितिको सभाहलमा मतदान सुरु गरिएको छ । सभापतिका प्रत्यासी उम्मेदवार विक्रम बोगटी... पुरा पढ्नुहोस
गिठीनीमा माओवादी केन्द्रको टोल कमिटी गठन
- wp_days_ago_v3(); ?>
- १० आश्विन २०७८, आईतवार
म्याग्दी, १० असोज । बेनी नगरपालिका-९ स्थित गिठीनीमा शनिबार नेकपा माओवादी केन्द्रको टोल कमिटी गठन गरिएको छ । राजेन्द्र खत्रीको अध्यक्षतामा माओवादी केन्द्रको १३ सदस्यीय टोल कमिटी गठन गरिएको बाईसिएल म्याग्दीका संयोजक सन्दिप खत्रीले जानकारी दिए । माओवादीको टोल कमिटीको सचिबमा मनप्रसाद विश्वकर्मा रहेका छन भने सदस्यहरुमा गणेश सापकोटा,... पुरा पढ्नुहोस