ताकमबाट देखिएको मनोरम दृष्य ( तस्बिर)

  • २१ आश्विन २०७८, बिहीबार
  • 1303 पटक पढिएको

बेनी, २१ असोज । म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकमबाट देखिएको चुरेन र गुर्जा हिमाल, हिलापोखरी गाउँ र धानखेती गरेको फाँटको मनोरम दृष्य । धौलागिरि पदमार्ग अन्तर्गत पर्ने ताकमबाट चुरेन र गुर्जा हिमालसंगै धौलागिरि हिमाललाई समेत अवलोकन गर्न सकिन्छ । परम्परागत ढुंगाले छाएर बनाएका घरहरु गुजुमुज्ज मिलेर बसेको ताकम पर्यटकीय सम्भावनायुक्त गाउँ हो ।
तस्बिर : म्याग्दीअनलाईन