धानखेतको फाँटमा लुेकेको बस्ती (फोटो फिचर)

  • २१ आश्विन २०७८, बिहीबार
  • 1610 पटक पढिएको

बेनी, २१ असोज । म्याग्दीको मंगला गाउँपालिका–५ को कुर्सिम्लामा गरिएको धानखेत र ग्रामीण बस्तीको मनमोहक दृष्य । धानखेतको फाँटमा बसेको बस्ती हरियाली धानखेतले लोभ्याउने देखिएको छ । कुर्सिम्ला संगै खारापानी, छिसबाङ लगायतका बस्तीमा धानखेतीको दृष्य लोभलाग्दो छ ।
तस्बिर : कमल खत्री