ताजा अपडेट

मोना क्षेत्रिय समितीले मोना जापानको महाधिबेसन बहिष्कार

बेनी, ३ असोज । ब्यवसाय, रोजगार र पढाईको शिलशिलामा जापाना पुगेको म्याग्देलीहरुको साझा संस्था मोना जापानको सातौ औँ अधिबेसनको पुर्वसन्ध्यामा मोना क्षेत्रिय समितिले विरोध गरेको छ। मोना जापान संस्थाको विद्यान र सांगठनीक संरचनाप्रति क्षत्रिय समितिले असहमति राख्दै महाधिवेशन बहिष्कार गरेका हुन् क्षेत्री समितिले माग अनुसार संस्थाको विद्यानको संसोधन, भूगोलको समावेशी... पुरा पढ्नुहोस

शिक्षा निजिकरण, व्यापारीकरण हुँदै माफियाको हातमा पुग्यो: विद्यार्थी नेता पुन

थम्मन थापा बागलुङ ३ असोज । अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय उपाध्यक्ष दिपेश पुनले यो देशको शिक्षा निजीकरण बाट व्यापारीकरण, दलालीकरण हुँदै माफियाको हातमा पुगेकोे बताएका छन । “ शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टीका लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधिनता र सामाजिक न्यायको पक्षमा भन्ने उद्घोषकका साथ जिल्लाको गलकोटमा सम्पन्न अखिल नेपाल राष्ट्रिय... पुरा पढ्नुहोस

विश्वमित्र सहकारीको अध्यक्षमा पुनः यामबहादुर बानियाँ

बेनी, ३ असोज। सदरमुकाम बेनीबाट कारोबार गर्दै आएको विश्वमित्र बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः यामबहादुर बानियाँ सर्वसम्मत चयन भएका छन । सहकारीको १० औँ साधारण सभा एवम चौथो अबिधेशनबाट पुनः बानियाँको नेतृत्वमा समिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा भोजबहादुर रिजाल, सचिव भिमबहादुर खत्री, कोषाध्यक्षमा गिता बोगटी रहेको... पुरा पढ्नुहोस

म्याग्दी सुनचाँदी ब्यवसायी संघको अध्यक्षमा अमित बानीयाँ

बेनी, ३ असोज । सदरमुकाम बेनीमा बानियाँ गहना पसलका संचालक अमित बानीयाँ म्याग्दी सुनचाँदी ब्यवसायी संघको अध्यक्ष भएका छन् । शनिबार बेनीमा भएको पाँचौ साधारण सभा तथा तेस्रो अबिधेशनबाट बानीयाँ अध्यक्षमा चयन हुनुभएको हो । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा नारायण बराल, उपाध्यक्षमा भिमसेन बराईली, महासचिवमा कमल विश्वकर्मा, सचिवमा रामबहादुर विश्वकर्मा, कोषाध्यक्षमा... पुरा पढ्नुहोस

अनेरास्ववियुको गण्डकी प्रदेश संयोजकमा म्याग्दीका पौडेल चयन

म्याग्दी २ भदौ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको गण्डकी प्रदेश कमिटीको संयोजकमा म्याग्दीका विद्यार्थी नेता प्रकाश पौडेल चयन हुनुभएको छ । शनिवार सम्पन्न केन्द्रीय सचिबालयको पूर्ण बैठकबाट अनेरास्ववियूको नेतृत्व परिवर्तन सहित जिम्मेवारी हेरफेर गरिएको छ । अनेरास्ववियु म्याग्दीका पूर्व जिल्ला अध्यक्ष समेत रहनुभएका केन्द्रीय सचिबालय सदस्य पौडेललाई बैठकले... पुरा पढ्नुहोस

अनेरास्ववियू क्रान्तिकारी पर्वतको अध्यक्षमा साजन परियार

म्याग्दी, २ असोज । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) पर्वतकोे अध्यक्षमा साजन परियार सर्वसम्मत चयन भएका छन् । अनेरास्ववियु क्रान्तिकारी पर्वतको शनिबार कुश्मा आयोजित २१ औँ जिल्ला सम्मेलनबाट साजन परियारको नेतृत्वमा ५१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जलजला गाउँपालिका- ७ धाइरिङ... पुरा पढ्नुहोस

अनेरास्ववियू क्रान्तिकारी म्याग्दीको अध्यक्षमा रेशम केसी

म्याग्दी, २ असोज । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) म्याग्दीको अध्यक्षमा रेशम केसी सर्वसम्मत चयन भएका छन् । अनेरास्ववियु क्रान्तिकारी म्याग्दीले शनिबार बेनीमा आयोजित १७ औँ जिल्ला सम्मेलनबाट रेशम केसीको नेतृत्वमा ४१ सदस्यीय नयाँ कार्यसमितिचयन गरेको हो । सम्मेलनबाट समितिको प्रथम उपाध्यक्षमा भाइरथ पाण्डे, दिप्तिय उपाध्यक्षमा हेमन्त... पुरा पढ्नुहोस

एमसीसी फिर्ता गर्नुपर्छ : नेता टेकबहादुर विक

    म्याग्दी, २ असोज । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटी सदस्य टेकबहादुर विकले नेपालीको राष्ट्र र राष्ट्रियता बचाउनका लागि एमसीसी पास रोक्नुपर्ने बताए । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी )को बेनीमा आयोजित १७ औँ जिल्ला सम्मेलनमा बोल्दै युवा नेता विकले गठनबन्धन सरकारले यही अवस्थामा जस्ताको जस्तै... पुरा पढ्नुहोस

कालीगण्डकी बचाऔँ अभियानकाे ‘नदी सप्तक’ पोस्टरकविता शृङ्खला ~ १

                                                  कालीगण्डकी – माधवप्रसाद घिमिरे माछापुच्छ्रे गिरिशिखरको पारमा मुक्तिक्षेत्र बल्छन् बत्ती झलमल जहाँ भुलभुले मूलभित्र तिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिव्य धाम काली गङ्गा ! भनन... पुरा पढ्नुहोस

बर्दियामा बँदेललाई थापेको पासोमा परेर एकै घरका ३ जनाको मृत्यु

बर्दिया २ असोज । बर्दियामा जंगली जनावरलाई थालेको पासोमा परेर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । छिमेकीले बँदेललाई थापेको विद्युतीय पासोमा परेर ठाकुरबाबा नगरपालिका–३ गोदाना भन्ने ठाउँका ३५ वर्षीय बालकृष्ण थारु, उनकी ३० वर्षीय श्रीमती सुनिता थारु र ४५ वर्षीय भाउजु बेलमती थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय... पुरा पढ्नुहोस