जनपत्रकार सङ्गठन म्याग्दीको नयाँ कार्यसमिति

  • ८ कार्तिक २०७८, सोमबार
  • 624 पटक पढिएको

म्याग्दी, ८ कात्तिक। जनपत्रकार सङ्गठन नेपाल म्याग्दीको प्रथम भेलाले बादल शाहीको नेतृत्वमा सर्वसम्मत ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ। सङ्गठनको नयाँ कार्यसमितिकोे उपाध्यक्षमा मनिसा परियार, सचिवमा मिलन बोहोरा, सह-सचिवमा बिशाल परियार, कोषाध्यक्षमा अनिता रहेका छन् । संगठनको सदस्यहरूमा दलप्रसाद तिलिजा, सुमन थापा, बिक्रम बोहरा, मिडियाना बिश्वकर्मा, सपना मगर, कृष्णराज पौडेल रहेका छन् ।