पूर्णगाउँको धानखेतको फाँट (फोटो कथा)

  • ८ कार्तिक २०७८, सोमबार
  • 1021 पटक पढिएको

बेनी, ८ कात्तिक । म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँको धानखेतको फाँट । खेतमा धान पाकेपछि किसानहरु घरमा भित्र्याउने चटारोमा जुटेका छन् । यहाँ धान खेत प्रमुख खाद्यबालीको रुपमा गरिँदै आइएको छ । सिचाइको लागी पानीको अभाव नभएकाले यहाँको धानखेती राम्रो हुने गरेको छ । यो बर्ष दशैँ लगत्तै धान काटेका किसानहरुले अविरल बर्षाको कारण क्षति व्यहोरेका छन् । अहिले यहाँको धानखेतमा धमाधम धान काट्ने काम भैरहेको छ ।
तस्बिर : कमल खत्री