ताजा अपडेट

प्रेस सेन्टर गण्डकीको अध्यक्षमा काफ्ले सर्वसम्मत

  म्याग्दी,२७ कात्तिक ।प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिको अध्यक्षमा स्याङ्जाका अर्जुन काफ्ले सर्वसम्मत चयन हुनुभएको छ । पोखरामा आज सम्पन्न प्रदेशको दोस्रो अधिवेशनले काफ्लेको अध्यक्षतामा ४१ सदस्सीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । प्रदेश समितिको वरिष्ठ उपाध्यक्षमा कास्कीका घनश्याम पाण्डेय, उपाध्यक्षमा बाग्लुङका राम थापा, समावेशी महिला उपाध्यक्षमा लमजुङका कमला... पुरा पढ्नुहोस

नेकपा माओवादी केन्द्रको झिँ र पाखापानीमा वडा कमिटी र वाईसिएल गठन

म्याग्दी, २७ कात्तिक। नेकपा माओवादी केन्द्र रघुगंगा गाउँपालिका कमिटीले झिँ र पाखापानीमा पाटी र वाइसिएलको वडा कमिटि गठन गरेको छ । रघुगंगा गाउँपालिका- ५ झिँ र ६ पाखापानीमा शनिबार गरिएको वडा भेलाबाट पाटी र वाईसिएल कमिटी गठन गरिएको हो । नेकपा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य विनोद केसी, जिल्ला संयोजक... पुरा पढ्नुहोस

नेकपा (माओवादी केन्द्र) को ढोल्ठान र कोसेपानीमा टोल कमिटी गठन

बेनी, २७ कात्तिक । नेकपा माओवादी केन्द्र म्याग्दीका नेताहरु गाउँगाउँमा पुगेर टोल कमिटी गठनलाई तिव्रता दिएको छन। शनिबार बेनी नगरपालिका- ९ स्थित ढोल्ठान र कोसेपानीमा टोल कमिटि गठन गरेका छन् । नगरपालिकाको वडा नम्वर ९ स्थित उपल्लो ढोल्ठानमा अम्मरबहादुर विकको नेतृत्वमा टोल कमिटी गठन गरिएको छ। कमिटीको उपाध्यक्षमा डोविन दर्जी... पुरा पढ्नुहोस

काँग्रेस प्रदेशसभा अधिवेशन: म्याग्दी प्रदेश क को सभापतिमा छन्त्याल निर्विरोध

म्याग्दी २७ कात्तिक ।   नेपाली काँग्रेस म्याग्दीको प्रदेशसभा निर्वाचन क्षेत्रीय समिति (क) को सभापतिमा ओमबहादुर छन्त्याल निर्विरोध निर्वाचित हुनुभएको छ ।   सदरमुकाम बेनीमा सुरु भएको प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनबाट छन्त्याल सभापति पदमा निर्विरोध निर्वाचित हुनुभएको हो । नेताहरुले सभापति र सचिव पदमा सहमति कायम गरेका हुन । निर्वाचिन... पुरा पढ्नुहोस

गण्डकी प्रदेशमा माओवादी केन्द्रको सदस्य संख्या ६४ हजार दुई सय

गण्डकी प्रदेशमा नेकपा माओवादी केन्द्रका सदस्य संख्या ६४ हजार दुई सय पुगेको छ । प्रदेश कमिटी अध्यक्ष हरिराज अधिकारीका अनुसार शुक्रबार दिउँसोसम्म सदस्यता लिनेको संख्या ६४ हजार दुई सय पुगेको हो । माओवादी केन्द्रले अनलाइनमार्फत सदस्यताका लागि आवेदन दिन सक्ने व्यवस्था गरेको छ । पछिल्लो दिनमा सिस्टममा आएको समस्याले गर्दा... पुरा पढ्नुहोस

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

  मंगोल नेशनल अर्गनाईजेशन जिल्ला सभा म्याग्दीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा पुगेर मंगोल अर्गनाईजेशनका प्रदेश सभा सदस्य रनबहादुर फगामी, म्याग्दीका अध्यक्ष डिके पुन, कोषाध्यक्ष दीपक पुन लगायतले जिल्ला प्रशासन कार्यालयमार्फत मूल्यविरुद्ध तुरुन्त खारेज गर्न... पुरा पढ्नुहोस

म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतको कार्यसमिति हेरफेर

म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको कार्यसमितिमा हेरफेर भएको छ । मोना कुवेतको १२ नोभेम्बर २०२१ शुक्रवारको दिन कुवेत स्थित फिन्तास गार्डेनमा अध्यक्ष मान बहादुर फगामीको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले कार्यसमितिमा हेरफेर गरेको हो । मोना कुवेतको २०२१~२०२३ कार्यकालको कार्यसमितिको सल्लाहकारमा निवर्तमान वरिष्ठ उपाध्यक्ष दिपक छन्त्याल ,... पुरा पढ्नुहोस

एमाले महाधिवेशनका लागि म्याग्दीबाट प्रतिनिधि चयन

म्याग्दी, २६ कात्तिक । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनका लागि म्याग्दीबाट ९ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । जिल्लाका नेताहरुविच आपसी सम्झदारीमा प्रतिनिधि चयन भएका हुन्। जसमा खुल्लातर्फ पाटी अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पुर्वसांसद नवराज शर्मा, उपाध्यक्ष देवेन्द्रबहादुर केसी, सचिव बालकृष्ण सुवेदी, सहसचिव देवबहादुर घले चयन भएका छन् । महिलातर्फ... पुरा पढ्नुहोस

एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीमा पाण्डे

भिषण के.सी. म्याग्दी, २५ कात्तिक । एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको दोस्रो जिल्ला परिषद्ले होमनाथ पाण्डेको अध्यक्षतामा ३१ सदस्यीय संगठनको जिल्ला समन्वय परिषद् गठन गरेको छ । पाण्डे यसअघिको कमिटिमा पनि जिल्ला अध्यक्ष हुनुहुन्थ्यो ।परिषद्को उपाध्यक्षमा देवराज शर्मा, थमबहादुर पुन र सरस्वति परियार चयन हुनुभएको छ । यसैगरी सचिबमा... पुरा पढ्नुहोस

जनगणना आजदेखि सुरु

म्याग्दी, २५ कात्तिक । १२ औँ राष्ट्रिय जनगणना विहिबारदेखि देशभर सुरु भएको छ । जनगणना गर्न गणकहरु कात्तिक २५ गतेदेखि मंसिर ९ गतेसम्म गणनामा सहभागि हुने छन् । जनगणनाबाट जनसंख्याको वास्तविक आकार, प्रकार र संरचना थाहा हुने भएकाले सबै पक्षबाट जनगणनालाई सफल बनाउन सकारात्मक सहयोग गर्न जिल्ला जनगणना कार्यालय म्याग्दीले... पुरा पढ्नुहोस