खुलेको मौसम र गुर्जा गाउँ (तस्बिर)

  • २१ मंसिर २०७८, मंगलवार
  • 154 पटक पढिएको

बेनी, २१ मङ्सिर । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा डाँडामा परेको हिमपात र विहानीमा मौसम खुलेपछि देखिएको गुर्जा गाउँ । रातमा हिमपात भएर सेताम्मे बनेको छ भने विहानपख मौसम खुलेपछि गाउँ रमणीय देखिएको छ ।