खुलेको मौसम र गुर्जा गाउँ (तस्बिर)
- २१ मंसिर २०७८, मंगलवार
- 803 पटक पढिएको
बेनी, २१ मङ्सिर । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा डाँडामा परेको हिमपात र विहानीमा मौसम खुलेपछि देखिएको गुर्जा गाउँ । रातमा हिमपात भएर सेताम्मे बनेको छ भने विहानपख मौसम खुलेपछि गाउँ रमणीय देखिएको छ । 
 
 
 
 
 
         
         
         
         
         
         
        