ताजा अपडेट
नारायणहिटीभित्र बनाइएको संरचना भत्काइयो
- wp_days_ago_v3(); ?>
- २३ पुष २०७८, शुक्रबार
काठमाण्डाै २३ पुस । नारायणहिटी दरबार क्षेत्रमा बनाइएको क्याफेको संरचना भत्काउन सुरु गरिएको छ । सङ्ग्रहालयभित्र रेष्टुरेन्ट सञ्चालन गर्न भन्दै बतास समूहले बनाएका भौतिक संरचना हटाउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले तीन दिनको समय दिएका थिए । शुक्रबार नै सो भौतिक संरचना भत्काउन सुरु गरिएको हो ।... पुरा पढ्नुहोस
बेनी–जोमसोम–कोरला सडकको काभ्रेभीरमा सडक फराकिलो बनाउन ब्लास्टिङ सुरु
- wp_days_ago_v3(); ?>
- २३ पुष २०७८, शुक्रबार
[caption id="attachment_56943" align="alignnone" width="1024"] म्याग्दी र मुस्ताङको सीमाना काभ्रेभीरमा सडक चौडा गर्न ब्लास्टिङ सुरु । तस्विर : ईन्द्रसिंह शेरचन[/caption] म्याग्दी २३ पुस । बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत काभ्रेभीरमा सडक चौडा गर्न ब्लास्टिङ सुरु गरिएको छ । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभीरमा बिस्फोटक पदार्थ प्रयोग गरी सडकलाई चौडा बनाउने काम... पुरा पढ्नुहोस
बेनीमा एमाले म्याग्दीको नवौं जिल्ला अधिवेशनको उद्घाटन
- wp_days_ago_v3(); ?>
- २३ पुष २०७८, शुक्रबार
म्याग्दी, २३ पुस । बेनीमा नेकपा एमाले म्याग्दीको नवौं जिल्ला अधिवेशन सुरु भएको छ। नयाँ नेतृत्व चयनका लागि बेनीस्थित जिसस सभाहलमा सुरु भएको अधिवेशनको उद्घाटन सत्रमा बोल्ने नेताहरुले सहमतीमा पाटी नेतृत्व चयन गर्नुपर्ने धारणा ब्यक्त गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा नेकपा एमाले केन्द्रिय स्थायी कमिटी सदस्य थममाया थापाले नवौं... पुरा पढ्नुहोस
डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको ठेक्का सम्झौता
- wp_days_ago_v3(); ?>
- २३ पुष २०७८, शुक्रबार
म्याग्दी, २३ पुस । नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको ठेक्का सम्झौता गरिएको छ । मालिका गाउँपालिका–७ डाँडाखेतबाट रघुगङ्गा गाउँपालिका–३ अम्बाङ जोड्ने प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेशन बनाउने ठेक्का भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी)ले पाएको हो । आयोजना प्रमुख रोशन अग्रवालले... पुरा पढ्नुहोस
नेकपा एमाले म्याग्दीको नवौं अधिवेशन बेनीमा सुरु (तस्विरमा)
- wp_days_ago_v3(); ?>
- २३ पुष २०७८, शुक्रबार
म्याग्दी, २३ पुस । नेकपा एमाले म्याग्दीको नवौँ अधिवेशन सुरु भएको छ । जिसस सभाहलमा हुने अधिवेशन पुर्व बाजागाजासहित प्रतिनिधि र कार्यकताहरुले बेनी बजारमा ¥याली गरेका छन् । नयाँ नेतृत्व चयनका लागि हुने अधिवेशनमा ५१० जना प्रतिनिधि सहभागि भएका छन् । अधिवेशनबाट ५ पदाधिकारीसहित ९० सदस्यीय जिल्ला कमिटी चयन गर्ने... पुरा पढ्नुहोस
एमाले म्याग्दीको नवौँ अधिवेशनबाट ९० सदस्यीय जिल्ला कमिटी बन्ने
- wp_days_ago_v3(); ?>
- २२ पुष २०७८, बिहीबार
म्याग्दी २२ पुस । नेकपा (एमाले) म्याग्दीको नवौं अधिवेशनको तयारी पुरा भएको छ। पुस २३ र २४ गते सदरमुकाम बेनीस्थित जिल्ला समन्वय समितिको सभाहलमा हुने अधिवेशनको तयारी पुरा भएको र सहभागि हुने प्रतिनिधि टुंगिएको विहिबार पत्रकार सम्मेलन गरी सचिवालयले जानकारी दिएको छ । एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले... पुरा पढ्नुहोस
म्याग्दीमा सुन्तला उत्पादन बढ्यो
- wp_days_ago_v3(); ?>
- २२ पुष २०७८, बिहीबार
म्याग्दी २२ पुस । म्याग्दीमा यस वर्ष सुन्तलाको उत्पादन बढेको छ । गत वर्षको तुलनामा चार दशमलव ५३ प्रतिशतले सुन्तला उत्पादन बढेको हो । कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोविन्द पाण्डेले गत वर्षको तुलनामा १०० मेट्रिक टन सुन्तला बढी फलेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “उत्पादन भएको ८० प्रतिशत... पुरा पढ्नुहोस
महतलाको भिरमा सड्को ट्याक निर्माण, एक सय मिटर सडक खन्न दुई वर्ष लाग्यो
- wp_days_ago_v3(); ?>
- २२ पुष २०७८, बिहीबार
म्याग्दी, २२ पुस । म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा करिब एक सय मिटर दूरीको सडकको बनाउन दुई वर्ष लागेको छ । धवलागिरिको वडा नं १ र २ मा पर्ने गुर्जा र लुलाङ तथा बागलुङको ढोरपाटन क्षेत्रलाई गाउँपालिकाको केन्द्र मुनासँग जोड्ने मुना–लुलाङ सडकअन्तर्गत पर्ने महतला भिरमा दुई वर्षको प्रयासपछि बल्ल सडक बनाएको... पुरा पढ्नुहोस
बालबिवाहका कारण शिक्षाको अवसरबाट वञ्चित
- wp_days_ago_v3(); ?>
- २२ पुष २०७८, बिहीबार
म्याग्दी २२ पुस । धौलागिरि गाउँपालिका–३ मुनाकी २० वर्षीया सरु रसाइली आमा बनेको तीन वर्ष भयो । सोह« वर्षको उमेरमा भागी विवाह गरेकी मालिका–१ निस्कोट माइती भएकी सरु १७ वर्षमै आमा बन्नुभएको हो । पन्ध्र वर्षकै उमेरमा विवाह गरेकी मुनाकै २५ वर्षीया यामकुमारी पुन दुई सन्तानकी आमा बनिसक्नुभएको छ ।... पुरा पढ्नुहोस
न्यू धौलागिरि सहकारीको २२ औं साधारण सभा
- wp_days_ago_v3(); ?>
- २१ पुष २०७८, बुधबार
म्याग्दी, २१ पुस । सदरमुकाम बेनीसंगै स्थानीय तहमा सेवा केन्द्र विस्तार गरेर सेवा प्रवाह गरीरहेको न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्थाको २२ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ। बुधबार बेनी नगरपालिका– ४ सिंगा तातोपानीस्थित श्रेष्ठ होटल हटस्पिरिङ्ग होटलको सभाहलमा गरिएको साधारणसभाको उद्घाटन सहकारी रजिष्ट्रार कार्यालय पोखराका रजिष्ट्रार उदय... पुरा पढ्नुहोस