ताजा अपडेट
४९ बर्षिया सुकलालले घरमै नागरिकता पाए
- wp_days_ago_v3(); ?>
- ३ माघ २०७८, सोमबार
म्याग्दी, ३ माघ । जन्मजात अपाङ्गताको समस्यामा रहेका अन्नपूर्ण गाउँपालिका–७,हिस्तान औलका सुकलाल गर्बुजालाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र दिएको छ । परिवारको सहायतामा समेत यताउता गर्न नसक्ने सधै ओछ्यानमै रहने अपाङ्ग ब्यक्ति ४९ बर्षिय गर्बुजालाई प्रजिअ चिरञ्जीवि रानाले घरमै गएर गर्बुजालाई नागरिकता उपलब्ध गराएका हुन् । विसं २०२९ सालमा... पुरा पढ्नुहोस
मन्त्री झाँक्रीको अनुभव : तीन तहका सरकारबीच समन्वय अभाव
- wp_days_ago_v3(); ?>
- ३ माघ २०७८, सोमबार
सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सरकारकै अंगहरुबीचको समन्वय अभावले सरकारी काम गर्न समस्या हुने गरेको अनुभव सँगालेको बताएकी छन् । सोमबार सय दिने कार्यकालका उपलब्धि सार्वजनिक गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेकपा एकीकृत समाजवादीका नेत्री समेत रहेकी मन्त्री झाँक्रीले आफुले मन्त्रालय सम्हालेपछि पनि यस्ता धेरै समस्या झेल्नुपर्दा सोचेजति काम गर्न... पुरा पढ्नुहोस
गण्डकी प्रदेशका ११ वटै जिल्लाका घरेलु कार्यालयमा पर्यटन शाखा रहने
- wp_days_ago_v3(); ?>
- ३ माघ २०७८, सोमबार
बागलुङ ३ माघ । गण्डकी प्रदेशका ११ वटै जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयमा पर्यटन शाखा (एकाइ) रहने भएको छ । बागलुङ पर्यटन विकास समितिका पदाधिकारीसँगको छलफलमा प्रदेश सरकारका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेलले सो को जानकारी दिनुभएको हो । उहाँले मन्त्रालयले सङ्गठन तथा कर्मचारी व्यवस्थापन... पुरा पढ्नुहोस
आजदेखि अनलाइनबाट पुनः श्रम स्वीकृति जारी
- wp_days_ago_v3(); ?>
- २ माघ २०७८, आईतवार
काठमाण्डाै, २ माघ । सरकारले सेवा प्रवाहलाई सूचनाप्रविधि मैत्री बनाउँदै लगेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय काठमाडौँले आजदेखि अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृति जारी गर्ने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम हुँदै आएकामा आजदेखि अनलाइनबाट मात्र पुनः श्रम... पुरा पढ्नुहोस
सडक निर्माण भएपछि एक घण्टाको यात्रा अवधि २० मिनेटमा छोटियो
- wp_days_ago_v3(); ?>
- २ माघ २०७८, आईतवार
म्याग्दी २ माघ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीदेखि रिसिनचौतारी जोड्ने सडक निर्माण भएपछि एक घण्टाको यात्रा अवधि २० मिनेटमा छोटिएको छ । बेनी–जोमसोम सडकको बैसरीदेखि रिसिनचौतारी जोड्ने छोटो दूरीको सडक निर्माण भएपछि यात्रा अवधि छोटिएको हो । स्थानीयवासी दुर्गाबहादुर केसीले सडक निर्माण भएपछि एक घण्टाको यात्रा अवधि २०... पुरा पढ्नुहोस
बेनीमा योग दिबस मनाइयो
- wp_days_ago_v3(); ?>
- १ माघ २०७८, शनिबार
बेनी, १ माघ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र म्याग्दीको आयोजनामा शनिबार बेनीमा सातौ राष्ट्रिय योग दिबस मनाइएको छ । केन्द्रको योग भवनमा भएको कार्यक्रमका गण्डकी प्रदेशसभाका सदस्य बिनोद केसीले मानसिक र शारिरिक स्वास्थ्यका लागि योग उपयोगी हुने बताउनुभयो । “नेपाली समाजको परम्परा, रितिरिवाज र रहनसँग पनि योगको सम्बन्ध छ,” उहाँले... पुरा पढ्नुहोस
बागलुङमा नर्सिङ सेवासहितको वृद्धाश्रम
- wp_days_ago_v3(); ?>
- १ माघ २०७८, शनिबार
बागलुङ १ माघ । बागलुङ नगरपालिका–४ स्थित निरयघाटमा नर्सिङ सेवासहितको अत्याधुनिक वृद्धाश्रम निर्माण सुरु भएको छ । मानवसेवा आश्रम भवन नजिकै निर्माण गर्न थालिएको सुविधा सम्पन्न वृद्धाश्रमको शिलान्यास शिलान्यास बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले गर्नुभयो । आगामी असार मसान्तसम्म निर्माण सक्नेगरी जुम्ली निर्माण सेवासँग रु दुई करोड ५७ लाख ९०... पुरा पढ्नुहोस
माघे (मकर) सङ्क्रान्ति मनाइदै
- wp_days_ago_v3(); ?>
- १ माघ २०७८, शनिबार
काठमाडौँ, १ माघ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको... पुरा पढ्नुहोस
गलेश्वरधाम जेष्ठ नागरिक आश्रमको अध्यक्षमा पुन चयन
- wp_days_ago_v3(); ?>
- ३० पुष २०७८, शुक्रबार
म्याग्दी ३० पुस । म्याग्दीको बेनी नगरपालिका ९ गलेश्वरमा रहेको गलेश्वरधाम जेष्ठ नागरिक आश्रम संचालक समितिको अध्यक्षमा बम बहादुुर पुन चयन हुनुभएको छ । शुक्रबार सम्पन्न आश्रमको १० औँ कार्यकारी सभा तथा चौँथो अधिवेशनबाट पुनको अध्यक्षतामा ७ सदस्यीय कार्य समिति चयन भएको हो । आश्रम संचालक समितिको उपाध्यक्षमा टिकानन्द सुवेदी,... पुरा पढ्नुहोस
बेनी अस्पताल निर्माणका ठेकेदार आठ महिनापछि काममा फर्किए
- wp_days_ago_v3(); ?>
- ३० पुष २०७८, शुक्रबार
म्याग्दी, ३० पुस । बेनी अस्पतालको निर्माणाधीन पचास शय्या क्षमताको भवनका ठेकेदार आठ महिनापछि काममा फर्किएका छन् । गत वैशाख महिनादेखि रोकिएको भवनको निर्माण कार्य अलपत्र परेको विषयमा राससबाट गत मङ्सिरमा समाचार सार्वजनिक भएको थियो । सम्बन्धित कार्यालयले कारबाही प्रक्रिया अघि बढाउनाका साथै नागरिक समाज, राजनीतिक पदाधिकारी , प्रशासनिक क्षेत्र... पुरा पढ्नुहोस