ताजा अपडेट

मिना परियारको न्यायको लागि जनप्रदर्शनमा उर्लियो मानव सागर (तस्बिर/भिडियो)

म्याग्दी  १३ भदौ । म्याग्दीको बेनी नगरपालिका–९ घतानकी १९ बर्षिया मिना परियारको हत्या प्रकरणमा दोषिमाथि कारबाहीको ग्यारेन्टी गर्न माग गर्दै बेनीमा जनप्रदर्शन भएको छ । घटनामा संलग्नमाथि कारबाहीको सुनिश्चित नभएको, अनुसंधानमा ढिलाइ र लापरबाही गरेको भन्दै पीडितलाई न्यायको माग गर्दै बेनीमा पर्दशन भएको हो । विहिवार संयुक्त दलित राजनीतिक संघर्ष... पुरा पढ्नुहोस

कतारमा अस्ताए म्याग्दीका हरि

तिलु शर्मा पौडेल दोहा, कतार : वैदेशिक रोजगारीको सिलसिलामा कतार आएका म्याग्दीका हरिबहादुर विकको निधन भएको छ । पाँच वर्ष आठ महिना पहिले कतार आएका धवलागिरि २ लुलाङ् म्याग्दीका ३१ वर्षीय विकको कार्यस्थलमा करेन्ट लागेर निधन भएको हो । नेपालबाट हेभी ड्राइभर भिसामा श्रम सम्झौतामार्फत कतार आएका उनको अगस्ट २१... पुरा पढ्नुहोस

जोमसोम-पोखरा हवाई सेवा दुई महिनापछि पुनः सञ्चालनमा

म्याग्दी, भदौ १३ । जोमसोम-पोखरा हवाई सेवा दुई महिनापछि आजदेखि पुनः सञ्चालनमा आएको छ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण गत असार १७ गतेदेखि स्थगित भएको थियो । जोमसोम विमानस्थलका प्रमुख केशव लम्सालले दुई महिनापछि समिट एयरलायन्सले आज पाँचवटा... पुरा पढ्नुहोस

धवलागिरी गाउँपालिका ४ नाउरामा बेलिब्रिज जडान

म्याग्दी १३ भदाै । म्याग्दीकाे  धवलागिरि गाउँपालिका–४ नाउरास्थित म्याग्दी नदीमा बेलिब्रिज जडान भएको छ। म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाले जडान गरेको बेलिब्रिजबाट स्थानीयवासी, धवलागिरि हिमाल आरोहण र चक्रीय धवलागिरि पदमार्गमा जाने पर्यटकलाई सुविधा पुगेको छ। हाइड्रो भिलेज प्रवर्द्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला र हाइड्रो इम्पाएरले निर्माण गर्न लागेको ३७... पुरा पढ्नुहोस

अपर म्याग्दी–१ जलविद्युत आयोजना निर्माण शुरु

म्याग्दी, १३ भदौ : म्याग्दीमा ५३.५ मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत आयोजना निर्माण शुरु भएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–४ छहरीमा बुधबारदेखि आयोजनाको अडिट (मुख्य सुरुङ जाने प्रवेशमार्ग) निर्माण थालिएको हो । गण्डकी प्रदेशसभा सदस्य तथा पुर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम बहादुर जुग्जालीले बिस्फोट गराई सुरुङ... पुरा पढ्नुहोस

तातोपानी कुण्डमा पूर्वाधार थपिए, प्रविधिमैत्री बनाउने तयारी

म्यागदी  १२ भदौ ।  म्याग्दीको बेनी नगरपालिका– ४ सिंगा तातोपानीमा रहेको प्राकृतिक उपचार केन्द्रको रुपमा ख्याती कमाएको तातोपानी कुण्डलाई पूर्वाधार र प्रविधिमैत्री बनाउन थालिएको छ । जमिनमुनीबाट निस्कने प्राकृतिक तातोपानीको मुहानलाई संरक्षण गरेर व्यविस्थत कुण्ड सहित कार्यालय भवन, पहुँचमार्ग, पदमार्ग, बाहिरी कुण्ड लगायतका पूर्वाधार निर्माण भैसकेको छ । तातोपानी कुण्डमा... पुरा पढ्नुहोस

मल्कबाङ्ग समाज युकेको पहलमा मृगौला पीडितलाई आर्थिक सहयोग

म्याग्दीको धवलागिरी गाउँपालिका ५ मल्कबाङ्ग (मलम्पार)का मृर्गौला पीडित घरमाया सिर्पालीलाई मल्कबाङ समाज युकेको पहलमा आर्थिक सहयोग गरिएको छ । ४३ बर्षिय सिर्पालीको मृगौला फेल भएपछि मल्कबाङ्ग समाज युकेको पहलमामा मलबाङ्गवासी र गैर मल्कबाङ्ग वासीहरुले सहयोग गरेको हुन् । घर माया सिर्पालीको मृगौला फेल भएको दलित उत्थान केन्द्र मलम्पारको सामाजिक संजाल... पुरा पढ्नुहोस

थासाङ हिउँपहिरो : थुनिएको बोक्सीखोला बग्न थाल्यो

म्याग्दी । धवलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मङ्गलबार साँझ खसेको हिमपहिरोले पूर्ण रूपमा थुनिएको मुस्ताङको थासाङ गाउँपालिकामा रहेको बोक्सीखोला बग्न थालेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मुलखर्कबाट बोक्सीखोला क्षेत्रमा हिउँपहिरोले थुनिएको खोला करिब १३ घण्टापछि आज बिहानदेखि बग्न थालेको हो । थासाङ–२ का वडाध्यक्षसमेत रहेका गाउँ कार्यपालिकाका प्रवक्ता गौतम शेरचनले... पुरा पढ्नुहोस

सडकको नक्साङन टुङ्गो लगाउन नसक्दा ताताेपानी कुण्डकाे करोडौँको योजना कार्यान्वयन भएन

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल भुरुङ–तातोपानी कुण्डमा पूर्वाधार निर्माणका लागि विनियोजित करोडौँको योजना कार्यान्वयन हुन सकेको छैन । अन्नपूर्ण चक्रीय पदमार्ग र मुस्ताङ जाने पर्यटकका लागि विश्रामस्थलको रूपमा रहेको तातोपानी कुण्डलाई व्यवस्थित बनाउन सङ्घीय सरकारले पठाएको एक करोड ३० लाख बजेटको योजना कार्यान्वयन हुन नसकेको हो । अन्नपूर्ण गाउँपालिका–२... पुरा पढ्नुहोस

भेटी र नाचगानबाट जुटाएको रकम सामाजिक काममा

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दाले धार्मिकस्थल खयरभारानी तालमा सङ्कलन भएको भेटी र गाउँमा नाचगानबाट जुटाएको आठ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम सामाजिक काममा परिचालन गरेका छन् । समुन्द्री सतहदेखि चार हजार छ सय मिटर उचाइमा रहेको खयरभारानी तालमा जनैपूर्णिमा पर्वको मेला भर्न गएका भक्तजनले चढाएको भेटी र पाउद्वार गाउँमा आयोजना... पुरा पढ्नुहोस