ताजा अपडेट

माउण्टमा ई.सि.ए.कल्ब गठन

म्याग्दी बेनी नगरपालिका–८ बेनी बजार स्थित माउण्ट एभरेष्ट आवासिय माध्यमिक विद्यालयमा मंगलबार विद्यार्थिहरुको भेलाले अतिरिक्त क्रियाकलाप कल्व गठन गरेको छ । भेलाले सृष्टि पुन अध्यक्ष रहेको ३५ सदस्सिय कल्व गठन गरेको छ । कल्बको उपाध्यक्षमा भुवन घर्ति मगर , सचिवमा कमला घर्ति मगर, सह–सचिवमा तुर्जन पाईजा र चित्रबहादुर थापा तथा... पुरा पढ्नुहोस

राखु भगवतीमा पञ्चेबाजा गितको भिडियो छायाकंन

म्याग्दी,२० बैशाख । म्याग्दीको  राखुभगवतीमा  पञ्चेबाजा गितको भिडियोको छायाकंन  भएको छ ।  आफ्नो जन्मस्थललार्ई गितको मार्फत चिनाउन दशरथ खत्रीले “ झ्याप्पै भेट भो बेनीबजारमा”  बोलमा रहेको पञ्चेबाजा गितको  भिडियो सुटिङ राखुमा गराएका हुन् । रोजगारको शिलशिलामा कतारमा रहेका दशरथ खत्री, धन बरुवाल र नारण शर्माले सहकार्यमा  रहेको लय शब्दमा पहिलो एल्बमको... पुरा पढ्नुहोस

अन्तर मा.वि. प्रतिभा पहिचान कार्याक्रम सम्पन्न

म्याग्दी, २० वैशाख । बेनीमा अन्तर बिद्यालय स्तरीय प्रतिभा पहिचान कार्यम सम्पन्न भएको छ । जिल्ला शिक्षा कार्यालय म्याग्दीको आयोजनामा १९ गते मंगलबार कार्यक्रम सम्पन भएको हो । बिद्यार्थीहरुमा रहेको प्रतिभालाई पहिचान गर्ने उद्धेस्यले हरेक बर्ष झैँ यस वर्ष पनि कार्यक्रम आयोजना गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । जिल्लाका... पुरा पढ्नुहोस

रघुगंगा–४ को वडा अध्यक्षमा काँग्रेसका गर्बुजा निर्विरोध

म्याग्दी, २० वैशाख । म्याग्दीको रघुगंगा गाउपालिका–४ दग्नामको वडाअध्यक्षमा नेपाली काँग्रेसका एकबहादुर गर्बुजा निर्विरोध निर्वाचित हुनुभएको छ । मंगलबार भएको मनोनयन दर्तामा वडा ४ को वडाअध्यक्षमा गर्बुजाको मात्रै उम्मेद्वारी परेपछि उहाँ निर्विरोध अध्यक्षमा चुनिनुभएको हो । गुर्बजा जनता मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत हुनुहुन्छ । वडा नम्बर ४ मा... पुरा पढ्नुहोस

जलजलामा उमेद्वारी दर्ता

बेनी, २० बैशाख । उत्तरी पर्वतको जलजला गाउँपालीकामा पनी मंगलबार राजनितिक दल र स्वतन्त्र उमेद्वारहरुले उत्साहजनक रुपमा उमेद्वारी दर्ता गराएका छन् । ९ वटा वडा र १३ हजार जना मतदाता रहेको जलजला गाउँपालीको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुमा नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र लगायत राजनितिक दलका साथै स्वतन्त्र उमेद्वारहरुले... पुरा पढ्नुहोस

म्याग्दीको ६ ओटै केन्द्रमा उम्मेद्वारी दर्ता

म्याग्दी,१९ म्याग्दी । म्याग्दीको ६ वटा स्थानीय तहमा मनोनयन दर्ता भएको छ । निर्वाचन आयोगको पहिलो चरणको निर्वाचन कार्यतालिका अनुसार म्याग्दीका एकनगरपालिका सहित ६ स्थानीय तहमा मनोनयन दर्ता भएको हो । निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार, जिल्लाको एकमात्र नगरपालिका बेनी नगरपालिकामा काँग्रेस–माओबादी गठबन्धनबाट मेयरमा नेपाली काँग्रेसका जिल्ला सचिब हरिकुमार... पुरा पढ्नुहोस

रघुगंगा गाउपालिकामा एमाले माओवादी तालमेलमा काग्रेस एक्लै उम्मेद्वारी दर्ता

म्याग्दी, १९ म्याग्दी। म्याग्दीको रघुंगंगा गाउँपालिकामा  मेयर र उप–मेयर पदको लागि राजनीतिक दलको तर्फबाट निर्वाचन कार्यालमा उम्मेद्वारी दर्ता  गराएको छ।  रघुगंगा गाउपालिकाको  मेयर र उप– मेयरमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको तालमेल र नेपाली काग्रेसबाट उम्मेद्वारी दर्ता गराएका हुन् । नेकपा एमाले र माओवादी केन्द्रको तर्फबाबाट मेयरमा एमालेका जिल्ला... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा काग्रेस–माओवादी र एमाले– राप्रपाको तालमेलमा उम्मेद्वारी दर्ता

म्याग्दी,१९ बैशाख । म्याग्दीको बेनी नगरपालिकाको  मेयर र उप–मेयर पदको लागि राजनीतिक दलबाट निर्वाचन कार्यालयमा उम्मेद्वारी दर्ता भएको छ ।     बेनी नगरपालिकाको  मेयर र उप–मेयरमा  काग्रेस र माओवादी केन्द्र र नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पाटी तालमेलमा उम्मेद्वारी दर्ता  गराएका हुन् । नेपाली काग्रेस र माओवादी केन्द्रको तर्फबाट मेयरमा ... पुरा पढ्नुहोस

नेकपा एमालेबाट मेयरको उम्मेदवार प्रमोद श्रेष्ठ चयन

म्याग्दी, १९ वैशाख । आगामी ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बेनी नगरपालिकाको मेयरमा नेकपा एमालेको तर्फबाट प्रमोद श्रेष्ठ चयन भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष समेत रहेका श्रेष्ठको नाम सोमबार मात्रै पार्टीले टुंगो लगाएको हो । नेकपा एमालेमा मेयर पदका आकांक्षी १० जनाबाट आन्तरिक छनौट गरी... पुरा पढ्नुहोस

अपहरणमा परेका काँग्रेसका उमेद्वार सकुशल रिहाइ

म्याग्दी १९ बैशाख । म्याग्दीको बेनी नगरपालीका ३ भकिम्लीबाट सोमबार दिउँसो अपहरणमा परेका नेपाली काँग्रेसका उमेद्वार राती सकुशल रिहाई भएका छन् ।    भकिम्लीबाट पार्टीको बैठकमा सहभागी हुन बेनी आउँदै गरेका नेपाली काँग्रेसको वडा कार्यसमिति सभापति समेत रहनुभएका जसबहादुर पुनलाई अज्ञात व्यक्तीहरुले हलेगौडा पानीस्वाँरा खण्डबाट दिउँसो अपहरण गरेका थिए । चार... पुरा पढ्नुहोस