ताजा अपडेट

टेलिकममा करेन्ट लागि दुई मजदुरकाे मृत्यु

बागलुङ , २५ बैशाख । बागलुङ नगरपालिका वडा नम्बर २ मा  नेपाल टेलिकम बागलुङमा भबन बनाउने दुई जना मजदुरकाे साेमबार बिहान करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङ जिल्ला निसी गाबिसका दुधन घर्ती र बम बहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । टेलिकमकाे भबन बनाउने... पुरा पढ्नुहोस

एमाले–माओवादी गठबन्धनको झिँ र पाखापानीमा आमसभा

म्याग्दी, २५ वैशाख । वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको प्रचार अभियान अन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ५ झिँ र ६ पाखापानीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त उम्मेदवारहरुको टोलिले आईतवार चुनाबी आमसभा सम्पन्न गरेको छ । दुबै ठाउँमा आयोजित सभामा  निर्वाचनमा एमाले–माओवादी गठबन्धनबाट गाउँपालिकाको प्रमुख पदमा... पुरा पढ्नुहोस

धौलागिरी आधार शिविरमा थुप्रिएको फोहोर हटाउन युवाहरुको पहल

म्याग्दी, २५ वैशाख । म्याग्दीको धौलागिरी गाउँपालिका–४ मुदीमा अवस्थित धौलागिरी हिमालको आधार शिविर क्षेत्रमा बर्षौदेखि थुप्रिएको फोहोर हटाउन स्थानीय युवाहरुले पहल थालेका छन् । संसारको सातौँ ¬(८,१६७ मिटर) अग्लो हिमालको रुपमा रहेको धौलागिरी हिमालको आरोहण र धौलागिरी चक्रिय पदमार्गको भम्रणमा जाने पर्यटकहरुले प्रयोग गरेर फालेका फोहोर सामाग्रीले धौलागिरी आधार शिविर... पुरा पढ्नुहोस

अर्मनमा संयुक्त टोलीको चुनाव प्रचार कार्यक्रम

म्याग्दी, २५ बैशाख । मंगला गाउँपालीकाको काँग्रेस, माओवादीका अध्यक्ष र उपाध्यक्षका उमेद्वारहरुको टोलीले आईतबार ५ नम्बर वडा अर्मनमा घरदैलो तथा मतदाता भेटघाट गरेका छन् । माओवादी केन्द्रका अध्यक्षका उमेद्वार चन्द्रप्रसाद बुढाथोकी र नेपाली काँग्रेसका उपाध्यक्षका उमेद्वार हुमादेवी फगामीको संयुक्त टोलीले घरदैलोका साथै अर्मनको शिवालयमा चुनावी कोणसभा गरेको हो । कोणसभामा... पुरा पढ्नुहोस

पत्रकार महासंघ म्याग्दीको क्यालेण्डर लोकार्पण

म्याग्दी,२४ बैशाख । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको आयोजनामा राष्ट्रिय पत्रकारिता दिवस  आइतबार म्याग्दीमा मनाइएको छ । सो अवसरमा महासंघ म्याग्दी शाखाले प्रकाशन गरेको २०७४ सालको भित्तेपात्रोे लोकापर्ण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला निर्वाचन अधिकृत एंवम जिल्ला न्याधिश रामप्रसाद शर्माले क्यालेण्डरको लोकापर्ण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै ... पुरा पढ्नुहोस

सहकारीद्धारा विद्यालयमा प्रतिक्षालय निर्माण

पर्वत, २५ वैशाख । पर्वतको जलजला गाउँपालीका ७ मिलनचोकमा रहेको श्रीकृष्ण गंगा बहुउद्देश्यिय सहकारी संस्थाले विद्यालयमा प्रतिक्षालय निर्माण गरेको छ । संस्थाको ९ औ स्थापना दिवसको अवसर पारेर जलजला ८ फोर्सेमा रहेको शिव माध्यमिक विद्यालयमा निर्माण भएको प्रतिक्षालय हस्तान्तरण गरिएको हो । ७० हजार रुपैयाको लागतमा स्टेज सहितको प्रतिक्षालय निर्माण... पुरा पढ्नुहोस

स्थानीय तहमा कांग्रेस कति समावेशी : २८३ मध्ये १०९ प्रमुख पदमा आदिवासी जनजाति, दलित र मधेसी

काठमाडौं, २४ बैशाख । नेपालको संविधानले समावेशिताका लागि आठ वटा क्लस्टरको व्यवस्था गरेको छ। त्यसमा महिला, दलित, आदिवासी-जनजाति, मधेसी, थारु, मुस्लिम, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत छन्। संविधानले प्रतिनिधित्वका लागि राखेका यी समूहबाहेक अन्य सात समूह पनि समावेशिताको कोटामा समेटिए पनि प्रतिनिधित्वका लागि नभएर पहिचान सुरक्षित गर्नका लागि हो। संविधान... पुरा पढ्नुहोस

मल्कबाङ्गको दलित महिला सदस्यमा काँग्रेस निर्विरोध

म्याग्दी, २३ बैशाख । म्याग्दीको धौलागिरी गाउँपालिका–५ मल्कबाङ्गमा दलित महिला सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार निर्विरोध भएकी छिन् । स्थानीय तहको निर्वाचनमा महिला दलित वडा सदस्यमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएकी धनसरा विकको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । धौलागिरी गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा... पुरा पढ्नुहोस

नगरपालिका र गाउँपालिकाका पदाधिकारीको तलब तोकियो, कसको कति?

काठमाडौं, २३ बैशाख । स्थानीय तहका प्रमुख, उपप्रमुख र वडाध्यक्षले मासिक तलब पाउने भएका छन्। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको स्थानीय तहका पदाधिकारीको सेवा सविधासम्बन्धी ऐनको मस्यौदामा मासिक तलबको व्यवस्था गरिएको छ। ऐनको मस्यौदा संसदबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ। तर अहिले स्थानीय विकास मन्त्री नभएका कारण ऐनको मस्यौदा... पुरा पढ्नुहोस

वृद्ध आरोही मीनबहादुर शेरचनको निधन

काठमाडौं, २३ बैशाख । फागुन २३ गते राजधानीमा आयोजित पत्रकार सम्मेलनमा मीनबहादुर शेरचनले भनेका थिए, ‘केश फुलेको छ । मन फुलेको छैन । कि चढेर आउँछु, कि मरेर आउँछु ।’ सन् २००८ मा उनले ७६ वर्षको उमेरमा सगरमाथाको सफल आरोहण गरिसकेकोले पनि धेरैले उनी चढेर फर्किने आशा गरेका थिए ।... पुरा पढ्नुहोस