ताजा अपडेट

१७ मार्च, २०१७ अंजनी कुमार अधिकारी जुबेल साउदि अरब । हिजो साउदी अरबको जुबेल स्थित न्यु अन्नपुर्ण नेपाली रेस्टुरेन्टमा एनआरएनए जुबेल स्थानिय समन्वय समितिको आयोजनामा होलि शुभकामना आदन-प्रदान तथा श्रमिक समस्या बिषयक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । जुबेल स्थानिय समन्वय समितिका अध्यक्ष ओम फुयालज्युको सभापतित्व तथा एनसिसि साउदीका अध्यक्ष... पुरा पढ्नुहोस

देवीस्थानमा पाँच करोडको खानेपानी आयोजना सुरु

म्याग्दी, चैत ५ । म्याग्दीको मालीका गाउँपालिका– ४ देवीस्थानमा रु पाँच करोड लागतको खानेपानी तथा सरसफाइ आयोजना निर्माण सुरु भएको छ । रु पाँच करोड ६० लाख लागत अनुमान गरिएको आयोजनाबाट साविकको देवीस्थान गाविसको २, ३, ४, ५, ६ र ७ नम्बर वडाका चार सय ७३ घरधुरी लाभान्वित हुने खानेपानी... पुरा पढ्नुहोस

जलजला गाउँपालिकाको केन्द्र यसरी टुङ्ग्याउँ

हालै घोषित संविधानले नेपाललाई संघीय गणतान्त्रिक मुलुक घोषणा गरेको छ । जुन कुरा हामी सबैले स्विकार गरिसकेका छौ । यसै अन्तर्गत पर्वत जिल्लालाई पनि स्थानीय राजनीतिक दलहरुको सहमतिमा दुई नगरपालिका र पाँच गाउँपालिकामा बिभाजन गरिएको छ । यसै अन्तर्गतको एक गाउँपालिका हो जलजला गाउँपालिका ।यश गाउँपालिका अन्तर्गत साबिकका सात गाबिसहरु... पुरा पढ्नुहोस

काँग्रेसले निर्वाचन केन्द्रीत अभियान सञ्चालन गर्ने

म्याग्दी,४ चैत । नेपाली काँग्रेस म्याग्दीले निर्वाचन लक्षित अभियान सञ्चालन गर्ने भएको छ । शुक्रबार बेनीमा बसेको वैठकले वैशाख ३१ गते घोषित स्थानीय तहको निर्वाचनलाई लक्षित गरि जिल्लाका एक नगरपालिका सहित पाँच वटै गाउँपालिकामा टोली परिचालन गर्ने निर्णय गरेको हो । काँग्रेसका सभापति खमबीर गर्बुजाले बेनीनगरपालिकामा पार्टीका सचिब हरिकुमार श्रेष्ठ,... पुरा पढ्नुहोस

राखु र बेगबासीको सुझाबः मौवाफाँट केन्द्र नभए नगरपालिकामा समाबेश गर

म्याग्दी, ४ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका अन्र्तगतका पिप्ले, भगवती र बेगखोलाका बासिन्दाहरुले गाउँपालिकाको केन्द्र मौवाफाँट नभए तिन गाविसलाई छुट्टै गाउँपालिका घोषणा गर्न माग गर्दै त्यसो हुन नसके बेनी नगरपालिकामा समावेश गर्न सरोकारवालाको ध्यानकर्षण गराएका छन् । संयुक्त नागरिक आन्दोलन संघर्ष समितिका अगुवाहरुसंगको अन्र्तक्रियामा बोल्दै साविकको तीन गाविसका बासिन्दाहरुले उक्त... पुरा पढ्नुहोस

जलजला गाउँपालीका मल्लाजमा स्वागत, मिलनचोकमा बिरोध

बेनी ४ चैत । पर्वतको मल्लाज माझफाँटका बासिन्दाहरुले जलजला गाउँपालीका स्थापना भएकोमा बाजागाजाका साथ स्वागत गर्दै खुसीयाली मनाएका छन् । जिल्ला तहबाट पाईने सेवा सुबिधा गाउँबाटै पाईने, विकास निर्माणमा पहुँच बढ्नुका साथै संबिधान कार्यान्वयनको अनुभव गर्न पाएको भन्दै मल्लाजबासीले खुसीयाली मनाएका हुन् । बाँसखर्क, माझफाँट, लेकफाँट, शालीजा, धाईरीङ, बनौ र... पुरा पढ्नुहोस

म्याग्दीमा एकहप्ते सहकारी शिविर सुरु

म्याग्दी,४ चैत । डिभिजन सहकारी कार्यालय बागलुङकोे आयोजनामा विहिबारदेखि म्याग्दीमा  एकहप्ते सहकारी शिविर सुरु भएको छ । डिभिजन सहकारी कार्यालय नभएको जिल्लामा  संचालनमा  भएका सहकारी तथा संघसस्थाको काम सेवाप्रवाह प्रभावकारी पु¥याउने उद्देश्यले म्याग्दीमा चैत ३ गते देखि १० गतेसम्म एकहप्ते सहकारी शिविर निशुल्क रुपमा संचालन गरिएको डिभिजन सहकारी कार्यालय बाग्लुङका... पुरा पढ्नुहोस

माओवादी केन्द्रको मालीका गाउँपालीका सम्मेलन

म्याग्दी,४ चैत । नेकपा माओवादी केन्द्रको मालीका गाउँपालीकाको सम्मेलन बिहीबार दरवाङमा सम्पन्न भएको छ । सम्मेलनले कमल केसीको अध्यक्षतामा ४१ सदस्यीय गाउँपालीका कमिटी निर्माण गरेको छ । कमिटिको उपाध्यक्षमा थिरदेवी पुन, सचिवमा गोविन थापामगर र कोषाध्यक्षमा डमप्रकाश बस्याल रहनुभएको छ । सदस्यहरुमा भिमप्रकाश मल्ल, हिरा पुन, रेशम पुन, हर्कमान जुक्जाली,... पुरा पढ्नुहोस

तरुण दल म्याग्दीका अध्यक्ष छन्त्याललाई मातृशोक

चैत ४, बेनी । तरुण दल म्याग्दीका अध्यक्ष एवँ महाधिवेशन प्रतिनिधी मुकुन खड्का छन्त्याललाई मातृशोक परेको छ । लामो समयदेखि पाठेघरको क्यान्सरबाट पीडित छन्त्यालका माता मनदेवी खड्का छन्त्यालको ६९ बर्षको उमेरमा बिहीबार बिहान बेनीस्थित आफ्नै निवासमा निधन भएको हो । वि.स २००४ सालमा जन्मेकी मनदेवीकी एक सुपुत्र र तीन सुपुत्री... पुरा पढ्नुहोस

कालिगण्डकी देखि भेरी नदी सम्मकोे पश्चिम धौलागिरी पदमार्गको नक्सा तयार (फोटो फिचर)

म्याग्दी, २ चैत  । हिमाली क्षेत्रमा पर्यटक भित्र्याउनको लागि म्याग्दी हुँदै रुकुम र डोल्पा जोड्ने गरि पहिचान गरिएको ‘पश्चिम धौलागिरी’ पदमार्गको नक्सा तयार गरिएको छ । रुकुमका युवा पर्वतारोही मन बहादुर खत्रीको प्रयासमा हिमाली क्षेत्रलाई समेटेर विभिन्न रुट पहिचान गरिएको उक्त पदमार्गको हालै  विभिन्न निकाय र संघसंस्थाको आर्थिक सहयोगमा नक्सा... पुरा पढ्नुहोस