ताजा अपडेट
गाउँपालिकाको समस्या बुझ्न गाउँमै पुगे बलदेव
- 7 बर्ष, 9 महिना अगाडि
- ८ चैत्र २०७३, मंगलवार
म्याग्दी, ७ चैत । म्याग्दीमा विवादीत बनेको रघुगंगा गाउँपालिकाको केन्द्रबारे बास्तविकता बुझ्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनितीक सल्लाहकार चक्रमाणी खनाल (बलदेव) गाउँमै पुगेका छन् । वाईसिएल म्याग्दीको जिल्ला सम्मेलनमा प्रमुख अतिथिको रुपमा उपस्थित भएका खनालले रघुगंगा गाउँपालिकामा समावेश तत्कालिन गाविसहरुको बस्तुस्थिति बुझ्नका लागि गाउँमै पुगेर सोमबार निरिक्षण गरेका हुन्... पुरा पढ्नुहोस
सरकारले स्थानीय तह निर्वाचन गराएर छाड्नेः प्रधानमन्त्रीका सल्लाहकार खनालको दावि
- 7 बर्ष, 9 महिना अगाडि
- ७ चैत्र २०७३, सोमबार
म्याग्दी, ७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका राजनितीक सल्लाहकार चन्द्रप्रकाश खनाल (बलदेप)ले सरकारले घोषणा गरेको स्थानीय तह निर्वाचन हुनेमा आशंका नगर्न आग्रह गर्नुभएको छ । नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) म्याग्दीको तेस्रो जिल्ला सम्मेलनको सोमबार बेनीमा उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको छ । आगामी... पुरा पढ्नुहोस
प्राथामिक स्वास्थ्य केन्द्र दरबाङको अध्यक्षमा हिरा पुन नियुक्त
- 7 बर्ष, 9 महिना अगाडि
- ७ चैत्र २०७३, सोमबार
म्याग्दी,७ चैत । प्राथामिक स्वास्थ्य केन्द्र दरबाङको सञ्चालक समिति अध्यक्षमा हिरा पुन नियुक्त भएका छन् ।पश्चिम म्याग्दीका विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेर सामाजिक काममा क्रियाशील पुनलाई मन्त्रीस्तरीय वैठकबाट अध्यक्षमा नियुक्त गरिएको हो । केवी एकेडेमी दरबाङका प्रबन्ध निर्देशक, लायन्स क्लब अफ दरबाङका अध्यक्ष र प्याब्सन म्याग्दीको जिल्ला सचिबमा रहेर नेतृत्वदायी... पुरा पढ्नुहोस
वाईसीएल म्याग्दीको जिल्ला सम्मेलन सुरु
- 7 बर्ष, 9 महिना अगाडि
- ७ चैत्र २०७३, सोमबार
म्याग्दी, ७ चैत । नेकपा माओवादी केन्द्र निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) म्याग्दीको तेस्रो जिल्ला सम्मेलन बेनीमा सुरु भएको छ । तत्कालिन संघर्षरत माओवादी सम्बद्ध जनमुक्ति सेना र सरकारी सुरक्षाकर्मीबिच २०६० साल चैत्र ७ गते बेनीमा भएको भिडन्त भएको दिनको स्मरण गर्दै साहदत प्राप्त गरेका सहिदहरुको सम्मान गर्दै... पुरा पढ्नुहोस
राप्रपाद्धारा निर्वाचन कार्यालयमा धर्ना
- 7 बर्ष, 9 महिना अगाडि
- ७ चैत्र २०७३, सोमबार
बेनी ७ चैत । पार्टीको बिधानबाट राजसंस्था र हिन्दु राष्ट्र सम्मन्धि वाक्यांश हटाइदिएको बिरोधमा सत्तारुढ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सोमबार बेनी स्थित जिल्ला निर्वाचन कार्यालय घेराउ गरेको छ । राप्रपाका केन्द्रिय सदस्य तथा पुर्व राज्यमन्त्री भिमप्रसाद गौचन, पुर्व सहायक मन्त्री जगतप्रसाद गौचन, जिल्ला अध्यक्ष बिरबहादुर थापा क्षेत्री, पुर्व अध्यक्ष एकेन्द्रबहादुर... पुरा पढ्नुहोस
ऐतिहासिक बेनी भिडन्त १३ वर्ष पुग्यो
- 7 बर्ष, 9 महिना अगाडि
- ७ चैत्र २०७३, सोमबार
म्याग्दी, ७ चैत । तत्कालिन नेकपा माओवादीले १० बर्ष गरेको सशस्त जनयुद्धको क्रममा माओवादी जनमुक्ति सेना र सरकारी सुरक्ष्ा कर्मी विच भएको भिडन्तको आज १३ बर्ष भएको छ । म्याग्दीको सदरमुकाम शसस्त्र माओवादी र सरकारी पक्षविच २०६० साल चैत ७ गते भिडन्ता भएको थियो । बेनी भिडन्तको ऐतिहासिक त्यो दिनलाई... पुरा पढ्नुहोस
बेगखोलामा १४ लाखको लागतमा पक्कि खेलमैदान निर्माण (बिबरण सहित)
- 7 बर्ष, 9 महिना अगाडि
- ७ चैत्र २०७३, सोमबार
म्याग्दी, ७ चैत । म्याग्दीको बेगखोला स्थित देउरालीमा लाखाँै लगानीमा पक्कि खेलमैदान निर्माण गरिएको छ । बेगखोला युवा क्लबको पहलमा स्वदेश तथा विदेशमा रहेका बेगखोलाबासिको आर्थिक सहयोगबाट पक्कि ढलान गरिएको खेलमैदान निर्माण गरिएको हो । करिब तीन महिनाको अबधिमा निर्माण गरिएको भलिबल र बास्केटवल खेल सञ्चालन गर्न सकिने खेलमैदान ढलान... पुरा पढ्नुहोस
मोना कतारको आठौ अधिवेशन पछिको पहिलो बैठक सम्पन्न
- 7 बर्ष, 9 महिना अगाडि
- ७ चैत्र २०७३, सोमबार
दोहा कतार सन् २००३ देखि अनबरत रुपमा खाडी देश कतारमा सक्रिय रहेको सस्था मोना कतारको आठौ अधिबेशन समपन्न भै नया कार्य समिति बनि सकेको छ । रमेश पौडेलको अध्यक्षतामा निर्वाचित १७ सदस्यीय समितिको परिचयात्मक तथा पहिलो मासिक बैठक सस्थाकै अध्यक्ष पौडेलको सभापतित्वमा गत शुक्रबार दोहा सहरको मुन्तजा पार्कमा समपन्न भयो... पुरा पढ्नुहोस
म्याग्दी जेसिजको आयोजनामा उद्घोषण एवम् सार्वजनिक भाषणकला तालिम
- 7 बर्ष, 9 महिना अगाडि
- ७ चैत्र २०७३, सोमबार
म्याग्दी, ७ चैत । युवाहरुको क्षमता तथा नेतृत्व विकास संगै विभिन्न सामाजिक कार्यहरुमा सक्रिय म्याग्दी जेसिजको आयोजनामा शनिवार वेनिमा उद्घघोषण एवं प्रभावकारि सार्वजनिक भाषणकला तालीम सम्पन्न भएको छ । नेपाल जेसिज वर्ष २०१७ का उपाध्यक्ष एवं एरिया बि का उपाध्यक्ष, प्रभावशाली राष्ट्रिय प्रशिक्षक जेसि मन्जरी घिमीरेले सहजिकरण गर्नु भएको उक्त... पुरा पढ्नुहोस
कोरला नाका नियमित सञ्चालन गर्न प्रस्ताव गर्ने
- 7 बर्ष, 9 महिना अगाडि
- ६ चैत्र २०७३, आईतवार
म्याग्दी, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को आसन्न चिन भ्रमणको क्रममा नेपालले मुस्ताङ स्थित कोरला नाका नियमित सञ्चालन गर्न औपचारीक प्रस्ताव गर्ने भएको छ । चैत १० गतेबाट हुन लागेको प्रधानमन्त्री प्रचण्डको भ्रमणका बेला चिनीया पक्षसंग नाकालाई नियमित रुपमा सञ्चालन गर्ने विषयमा नेपाल सरकारको तर्फबाट औपचारीक प्रस्ताव हुन लागेको... पुरा पढ्नुहोस