ताजा अपडेट

बाम गठबन्धनको विममा आमसभा :“राजनितिक स्थिरताका लागि बामपन्थीको दुई तिहाई आवश्यक”

म्याग्दी, २० कात्तिक । नेकपा एमालेका पोलीट ब्युरो सदस्य थममाया थापाले नेपालमा राजनितिक स्थिरता कायम गर्न आगामी निर्वाचनबाट गठन हुने प्रतिनिधी र प्रदेशसभामा बामपन्थीको दुई तिहाई बहुमत आवश्यक पर्ने बताउनुभयो ।मालीका गाउँपालीका ७ बिममा सोमबार आयोजित चुनावी सभामा थापाले नेपाली काँग्रेसले अनुशरण गर्दै आएको संसदीय व्यवस्थाका कारण नेपालमा नौनौ महिनामा... पुरा पढ्नुहोस

रत्नेचौरमा बाम गठबन्धनको ३५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन

म्याग्दी, २० कात्तिक । बेनी नगरपालीका १ रत्नेचौरमा सोमबार एमाले माओवादी केन्द्रको बाम गठबन्धनको ३५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन भएको छ । बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा एमालेका उमेद्वार भुपेन्द्र थापाको गाउँ रत्नेचौरमा भएको एमाले र माओवादी केन्द्रका कार्यकर्ताहरुको भेलाले पदमबहादुर रावलको संयोजकत्वमा उक्त प्रचारप्रसार समिति गठन गरेको हो ।... पुरा पढ्नुहोस

बाम गठबन्धनका उमेद्वार केसीको कार्यकर्ता भेटघाट तिब्र(फोटो फिचर)

पुलाचौर २० कात्तिक । आगामी मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा म्याग्दीको प्रदेशसभा क्षेत्र (क)मा बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उमेद्वार बिनोद केसीले कार्यकर्ता भेटघाटलाई अन्तिम चरणमा पु¥याउनु भएको छ । मनोनयन दर्ता गरेलगत्तै कात्तिक ६ गते अन्नपूर्ण गाउँपालीका ५ शिखबाट एमाले र माओवादीका संयुक्त... पुरा पढ्नुहोस

शिक्षा कार्यालयको टोलीद्धारा विद्यालयको अनुगमन

  बेनी २० कात्तिक । जिल्ला शिक्षा कार्यालयको टोलीले म्याग्दीको धौलागिरी गाउँपालीकामा रहेका सामुदायीक विद्यालयहरुको स्थलगत अनुगमन गरेको छ । जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठ नेतृत्वको टोलीले गुर्जा, लुलाङ, मुना र ताकममा रहेका ७ वटा सामुदायीक विद्यालयको शैक्षिक, भौतिक र व्यवस्थापकीय अवस्थाको बारेमा अनुगमन गरेको हो । टोलीमा नेपाल शिक्षक... पुरा पढ्नुहोस

साँक्षी राखी पिपलु र बर बजारमा (भिडियो सहित)

म्याग्दी, २० कात्तिक । लोक गायक ललित रावतले लोकदोहोरी गित बजारमा ल्याएका छन् । रावतको पहिलो लोकदोहोरी एल्बम ‘साँक्षी राखी पिपलु र बर’ बोलको लोकगिती एल्बमलाई म्युजिक भिडियो सहित बजारमा ल्याईएको हो ।     बलबहादुर परियारको शब्द संकलन रहेको गितमा जुजु गुरुङले एरेन्ज गरेका हुन् । https://www.youtube.com/watch?v=PDUDTGCtrOk&feature=youtu.be गायक रावत र... पुरा पढ्नुहोस

मराङमा निल भयो भनेर भ्रमको राजनीति नगर्न माओेवादीको चेतावनी

माओवादी केन्द्र म्याग्दीले धौलागिरि गाउँपालिका वडा नम्बर ६ मराङमा माओवादी निल भयो भनेर नेपाली काँग्रसले गरेको प्रचारलाई भ्रमको राजनीति भनेर भनेको छ । यस्ता हल्लाका पछि नलाग्न उसले कार्यकर्ता पक्तीलाई अपिल समेत गरेको छ । माओवादी केन्द्रले यस्तो भ्रमको राजनीति नगर्न सम्बन्धित पक्षलाई कडा चेतावनी समेत दिएको छ । शनिवार... पुरा पढ्नुहोस

दोवा र भुरुङ तातोपानीको बर्षौदेखिको सिमा बिवाद समाधान

म्याग्दी २० कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालीकाका दुई वटा वडाका बासिन्दाहरुबीचको वनको सिमा बिवाद समाधान भएको छ । अन्नपूर्ण गाउँपालीका १ दोवा र २ भुरुङ तातोपानीका बासिन्दाहरुबीच दुवै वडाको सिमा क्षेत्रमा पर्ने वन र चरन क्षेत्रको उपभोगका बिषयमा बिवाद रहदै आएको थियो । जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसी र... पुरा पढ्नुहोस

जलजलामा वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण

पर्वत २० कात्तिक । जलजला गाउँपालीकाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । यसअघि राष्ट्रिय वाणिज्य बैङकको बेनी शाखाबाट वितरण हुदै आएको सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरण गर्ने निर्णय भएको हो । चालु आर्थिक वर्ष २०७४७५ को पहिलो चौमासीकको सामाजिक सुरक्षा भत्ता यसैहप्ता भित्र वितरण गरिने... पुरा पढ्नुहोस

देविस्थानमा लोकतान्त्रिक गठबन्धनको चुनाबी आमसभा

म्याग्दी, २० कात्तिक । मंसिर १० गते हुने पहिलो चरणमा हुन लागेको चुनावी अभियान अन्र्तगत नेपाली कांग्रेस र राप्रपाको लोकतान्त्रीक गठबन्धनको चुनावी आम सभा मालिका गाउँपालिका वडा ५ देबिस्थानमा सम्पन्न भएको छ । आम सभालाई सम्वोधन नेपाली कांग्रेस म्याग्दीका सभापति एवम् प्रतिनिधि सभा सदस्यका उमेद्वार खमबहादुर गर्वुजा(खम्वीर)ले म्याग्दीको राजनितिलाई हामीले... पुरा पढ्नुहोस

कार्यकर्ता व्यवस्थापनका चुनौतीहरू

सङ्घीय तथा प्रदेशसभा निर्वाचनका क्रममा देशभरी दोस्रो चरणमा नेपालका राजनीतिक दलहरूले पार्टीका तर्पmबाट उम्मेदवारहरूको मनोनयन गर्ने कार्य सम्पन्न गरेका छन् । उम्मेदावारहरूको मनोनयनसँगै वाम तथा लोकतान्त्रिक गठबन्धनमा बागी उम्मेदवारहरू चर्चामा रहेका छन । किन हुन्छन् कार्यकर्ताहरू नै बागी वा विद्रोही ? यो प्रश्नको जवाफ खोज्ने प्रयास र प्रयत्नहरूलाई अघि नबढाउने... पुरा पढ्नुहोस