ताजा अपडेट
म्याग्दीका पाँचवटा रणनीतिक सडकमा कालेपत्र
- wp_days_ago_v3(); ?>
- १० श्रावण २०८१, बिहीबार
म्याग्दी, साउन १० गते । पछिल्लो एक वर्षको अवधिमा जिल्लाका पाँचवटा रणनीतिक महत्वका सडकमा कालोपत्र र ढलान भएको छ । सङ्घीय आयोजनाअन्तर्गत प्रदेश र स्थानीय सरकारले गत आर्थिक वर्षमा ३९ दशमलव ४४५ किलोमिटर सडक स्तरोन्नति गरेका हुन् । सङ्घीय सरकारको स्थानीय पूर्वाधार आयोजनाले १० किमी दुई सय २०० मिटर, बेनी–जोमसोम–कोरला... पुरा पढ्नुहोस
बेनी–जोमसोम सडक : बैसरीको भिरमा पहिरो रोकथाम गर्न ‘रक एङ्करिङ’
- wp_days_ago_v3(); ?>
- १० श्रावण २०८१, बिहीबार
म्याग्दी, साउन १०- राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक दैनिक अवरुद्ध हुन थालेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमाना बैसरी अँधेरीखोलामा पहिरो रोकथामको काम थालिएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बैसरीको सडकमा खस्ने पहिरो पन्छाएर थप खस्न नदिन ‘रक एङ्करिङ’ प्रविधि प्रयोग... पुरा पढ्नुहोस
सौर्य एयर जहाज दुर्घटना : विमानमा सवार १८ जनाको निधन,पाइलट भाग्यले बाँचे
- wp_days_ago_v3(); ?>
- ९ श्रावण २०८१, बुधबार
काठमाडौं । काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्नेक्रमा सौर्य एयरको ९ एन एएमई जहाज दुर्घटना हुँदा विमानमा सवार १८ जनाको निधन भएको छ । उक्त जहाज उड्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन वे’ पूर्वतर्फको खाल्डोमा खसेको थियो । विमानमा सवार १८ जनाको शव यत्रतत्र छरिएर रहेका अवस्थामा सङ्कलन गरिएको विमानस्थल सुरक्षार्थ खटिएका... पुरा पढ्नुहोस
ठाडाखानीमा गोरु चोर्नेहरू स्थानीयको फन्दामा
- wp_days_ago_v3(); ?>
- ९ श्रावण २०८१, बुधबार
म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडाखानीमा गोरु चोरी गर्ने गिरोहलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् । मंगलवार राती स्थानीय लिलबहादुर छन्त्यालको घरमा रहेको एउटा गोरु चोरी गरेर गाउँदेखि मालिकाधुरीतर्फ लैजाँदै गरेका मालिका गाउँपालिका–६ दिच्यामका मनबहादुर पुर्जा र भुपेन्द्र क्षेत्रीलाई स्थानीयले नियन्त्रणमा लिएर पाखापानी प्रहरीको जिम्मा लगाएको स्थानीय सितल मालिका युवा... पुरा पढ्नुहोस
काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको जहाज दुर्घटना
- wp_days_ago_v3(); ?>
- ९ श्रावण २०८१, बुधबार
साउन, ९ काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको जहाज दुर्घटना भएको छ । सौर्यको ९एन–एएमई जहाजमा १९ जना यात्रारत रहेको बुझिएको छ । नेपाल नागरिक उड्ड्यन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाज काठमाडौंबाट पोखराका लागि उडेको थियो । प्राविधिक प्रयोजन परीक्षणका लागि उडेको यो जहाज दुर्घटनामा परेको... पुरा पढ्नुहोस
गलेश्वरमा एकै दिन तीन लाख ७२ हजार बढी भेटी संकलन
- wp_days_ago_v3(); ?>
- ८ श्रावण २०८१, मंगलवार
म्याग्दी , ८ साउन । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा एकै दिनमा रु ३ लाख ७२ हजार बढी भेटी संकलन भएको छ । साउन महिनाको पहिलो सोमबार गलेश्वर शिवालयमा दर्शन तथा पुजाआजाका लागि आएका भक्तजनहरुबाट रु ३ लाख ७२ हजार ३७२ भेटी रकम संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य... पुरा पढ्नुहोस
बेनी-जोमसोम सडकको म्याग्दी खण्डमा पहिराेले यातायात प्रभावित
- wp_days_ago_v3(); ?>
- ८ श्रावण २०८१, मंगलवार
म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने बेनी–जोमसोम सडकको म्याग्दीखण्डमा पहिरोले यातायात प्रभावित बनाएको छ। स्तरोन्नतिका क्रममा रहेको बेनीबाट मुस्ताङ लेतेसम्मको खण्डमा रहेका पहिरो, कटान र बाढीका कारण यातायात प्रभावित हुने गरेको छ। बर्खायामसँगै यात्रुलाई सास्ती, दुर्घटनाको जोखिम र पहिरो पन्छाउने काममा राज्यको व्ययभार बढेको छ... पुरा पढ्नुहोस
सिङ्गा तातोपानी कुण्डमा सन्ध्याकालीन आरती सुरू
- wp_days_ago_v3(); ?>
- ८ श्रावण २०८१, मंगलवार
म्याग्दीको बेनी नगरपालिका– ४ सिङ्गा तातोपानीमा सन्ध्याकालीन आरती सुरु गरिएको छ । कुण्डमा स्नान गरेर उपचार र मनोरञ्जन लिन आउने पर्यटकहरूलाई लक्षित गरेर सन्ध्याकालीन आरती सुरु गरिएको हो। प्राकृतिक उपचारका रूपमा प्रसिद्ध तातोपानी कुण्डमा हरेक सोमबार साँझ सन्ध्याकालीन आरती गर्न थालिएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले जानकारी दिनुभयो... पुरा पढ्नुहोस
म्याग्दीमा आठ किलोमिटर सडक कालोपत्रे
- wp_days_ago_v3(); ?>
- ८ श्रावण २०८१, मंगलवार
म्याग्दी , ८ साउन । म्याग्दीमा गण्डकी प्रदेश सरकार मार्फत सञ्चालन भएका आयोजनाहरुबाट आठ किलोमिटर बढी सडक कालोपत्रे भएको छ । आर्थिक बर्ष २०८०/०८१ मा पूर्वाधार विकास कार्यालय म्याग्दीले सञ्चालन गरेका सडक योजनाहरु मार्फत ८ दशमलब १८२ किलोमिटर सडक कालोपत्र र ४ दशमलब २७३ किलोमिटर सडक ढलान भएको हो। सडक... पुरा पढ्नुहोस
लोक संगीत चौतारीमा बर पिपल र स्वामी रोपियो
- wp_days_ago_v3(); ?>
- ७ श्रावण २०८१, सोमबार
म्याग्दी । म्याग्दीका अग्रज लोक दोहोरी गायक स्व. चक्र प्रसाद बानियाँको स्मृतिमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले निर्माण गरेको लोक संगीत चौतारी तथा संगीत फुलबारीमा बर पिपल र स्वामीको विरुवा रोपिएको छ । बेनी नगरपालिका वडा नम्वर ६ डम्मरामा निर्माण गरिएको उक्त चौतारीमा सोमवार एक कार्यक्रमको आयोजना गरि... पुरा पढ्नुहोस