ताजा अपडेट

अशोक राई नेतृत्वको जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौँ । निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी दर्ता गरेको छ । निर्वाचन आयोगमा जसपाका सात सांसदसहितले नयाँ दलका लागि आइतबार निवेदन दिएका थिए । निर्वाचन आयोगको सोमबार बसेको बैठकले जनता समाजवादी पार्टी ९जसपा० नेपालबाट विभाजित भई गठन भएको जनता समाजवादी पार्टीको दर्ता भएको हो । आइतबार जसपा... पुरा पढ्नुहोस

भकिम्लीमा सामुदायिक भवनमा सभाहल निर्माण गर्न आर्थिक संकलन अभियान

म्याग्दी , २४ वैशाख । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा सामुदायिक भवनको तला थप गरी व्यवस्थित सभाहल निर्माण गर्न आर्थिक संकलन अभियान सञ्चालन भएको छ । वडा नम्बर ३ का अधिकाँश स्थानीयले सार्वजनिक कार्यका लागि उपयोग गर्दै आएको सामाजिक भवनमा व्यवस्थित सभाहल निर्माण गर्न आर्थिक संकलन गर्न थालिएको हो । भवनको... पुरा पढ्नुहोस

म्याग्दी जेसीजको स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न

म्याग्दी, २४ वैशाख । म्याग्दी जेसीजको स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । नेपाल जेसीजको क्षेत्र ख का निरुपित राष्ट्रिय उपाध्यक्ष अमर घिमिरेको शाखा भ्रमण को क्रममा म्याग्दी जेसीजद्वारा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न गरिएको छ । म्याग्दी जेसीजका शाखा अध्यक्ष दिनेश बानियाँको अध्यक्षता, क्षेत्र खका निरुपित राष्ट्रिय उपाध्यक्ष... पुरा पढ्नुहोस

साइबर सुरक्षा तथा कानुन सम्बन्धी तालिम सम्पन्न

कम्प्युटर एशोसिएसन नेपाल महासंघ जिल्ला शाखा म्याग्दीले (मे २) राष्ट्रिय सूचना प्रविधिको अवसर पारी १ दिने साइबर सुरक्षा तथा कानुन विषयमा तालिम सम्पन्न गरेको छ । म्याग्दी जिल्लामा सूचना र प्रविधिको बिकास र बिस्तार सँगसँगै साइबर अपराध पनि बढ्दै गएको र आगामी दिनमा अझै बढ्ने भएको र यसले ठूलो खतरा... पुरा पढ्नुहोस

गण्डकीमा सभामुखको निर्णायक मत दिएर मुख्यमन्त्रीलाई विश्वासको मत

२३ वैशाख, पोखरा । गण्डकीका सभामुख कृष्ण धितालले निर्णायक मत दिएर मुख्यमन्त्री खगराज अधिकारीलाई विश्वासको मत पाएको घोषणा गर्नुभएको छ । आइतबार प्रदेशसभामा पेश विश्वासको मतसम्बन्धी प्रस्तावमा अधिकारीको पक्षमा ३० मत परेपछि सभामुख धितालले विश्वासको मत पाएको घोषणा गर्नुभएको हो । ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ सांसदको... पुरा पढ्नुहोस

म्याग्दीमा मापसे नियन्त्रणमा ट्राफिक प्रहरीको सक्रियता बढ्यो

म्याग्दी , २३ वैशाख । म्याग्दीमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउने कार्य रोक्न र नियन्त्रण गर्न ट्राफिक प्रहरीले सक्रियता बढाएको छ । जिल्लामा हुने सवारी दुर्घटनाको प्रमुख कारण नै मापसे गरेर सवारी चलाउने रहेकाले जिल्ला सदरमुकाम बेनी संगै सिंगा तातोपानी, दरबाङ, भुरुङतातोपानी र दानामा पोष्ट नै खडा गरेर... पुरा पढ्नुहोस

म्याग्दीमा जेसीज सप्ताह मनाउने तयारी

म्याग्दी, २३ वैशाख । म्याग्दीमा जेसीज सप्ताह २०८१ मनाइने भएको छ । म्याग्दी जेसीजको शनिवार सम्पन्न दोस्रो साधारण सभाबाट जेठ १५ गते स्थापना दिवसको अवसरमा विविध कार्यक्रम सहित जेसीज सप्ताह आयोजना गर्ने निर्णय गरिएको हो । म्याग्दी जेसीजसका शाखा अध्यक्ष दिनेश बानियाँको अध्यक्षतामा सम्पन्न साधारणसभाले जेठ ९ गतेदेखि १५ गतेसम्म... पुरा पढ्नुहोस

लाल युवा क्लबको नवनिर्मित स्टेज उद्घाटन

बेनी । म्याग्दीको मंगला गाउँपालिका–१,पुर्ण गाउँ स्थित लाल युवा क्लबको नवनिर्मित स्टेज उद्घाटन गरिएको छ । शनिबार आयोजित क्लबको १८ औं साधारणसभा तथा ९ औं अधिवेशन समारोहका विच उक्त स्टेजको गण्डकी प्रदेश सभा सदस्य विमला गौचनले उद्घाटन गर्नुभएको हो । समाज विकासमा युवा क्लबको महत्वपुर्ण भुमिका रहेको बताउँदै प्रदेश सभा... पुरा पढ्नुहोस

रितुङ्ग माविमा आफन्तको स्मृतिमा रु पाँच लाखको अक्षयकोष स्थापना

म्याग्दी, २२ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–८ घ्यासीखर्कमा रहेको रितुङ्ग माध्यमिक विद्यालयमा रु पाँच लाखको अक्षयकोष स्थापना भएको छ । दिवंगत हुनुभएका स्थानीय समाजसेवी रामबहादुर घरब्जा छन्त्याल र हल्जना घरब्जा छन्त्यालको स्मृतिमा उहाँका छोराछोरी, बुहारी र नातीनातिनीहरुले विद्यालयको शैक्षिक क्षेत्रमा सघाउन उक्त अक्षयकोष स्थापना गरेका हुन् ।  दिवंगत छन्त्याल दम्पतीको... पुरा पढ्नुहोस

सडकलाई ग्राभेल गरेर स्तरोन्नती गर्ने सहमती पछि दुईदिनदेखि अबरुद्ध सडक सूचारु

म्याग्दी ,२० वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटका स्थानीयले सडक जिर्ण र धुलाम्मे भएपछि जनजीवन प्रभावित बनेको भन्दै दुईदिनदेखि अबरोध गरेको सडक सूचारु भएको छ । गाउँपालिकाको केन्द्र समेत रहेको मौवाफाँटका स्थानीयले गाउँपालिकामा निर्माणधिन जलविद्युत आयोजनाका ठूला सवारी साधन ओहोर दोहोर गर्दा सडक जिर्ण भएको र धुलो व्यवस्थापन नगर्दा गाउँभर... पुरा पढ्नुहोस