Uncategorized

अबरुद्ध सडक खुलाईदै :

अबिरल बर्षाको कारण बेनी–दरबाङ सडक खण्ड अन्र्तगत सिमलचौरको कस्केरीमा खसेको बाढी पहिरो पन्छाएर सडक खुलाउने प्रयास गरिँदै । यस सडक खण्ड अन्र्तगत विभिन्न ठाउँको पहिरोले यातायात अबरुद्ध हुँदै आएको छ । तस्बिरः कमल खत्री, म्याग्दी पुरा पढ्नुहोस

म्याग्दीमा धान दिवस मनाईयोः खेत बाँझो राख्ने समस्याले धान उत्पादन बढाउन चुनौती

म्याग्दी १५ असार । खेत बाँझो राख्ने समस्याका कारण म्याग्दीमा प्रमुख खाद्यबाली धानको उत्पादन बढाउन चुनौती देखिएको छ । बसाईसराई, बैदेशिक रोजगारीका कारण जनशक्तिको अभाव तथा सिचाईको सुबिधाको कमीले खेत बाँझो राख्ने क्रम बढेपछि धान उत्पादन बढाउने सरकारी लक्ष्य हाँसील गर्न समस्या उत्पन्न भएको हो । धान दिवसको अवसरमा बिहीबार... पुरा पढ्नुहोस

थाईवाङ आधारभुत विद्यालयको पुस्तकालय समुदायको जिम्मा

म्याग्दी, २९ जेठ । मंगला गाउँपालिका–१ थाईवाङस्थित थाईवाङ आधारभुत विद्यालयको पुस्तकालय आइतबार भब्य समारोहका विच समुदायमा हस्तान्तरण गरिएको छ। रुम टु रिड नेपालको आर्थिक तथा गाजा डेभलपमेन्ट फाउण्डेशनको प्राविधिक तथा ब्यवस्थापनमा २०७१ जेठ ३० गते विद्यालयमा स्थापना गरिएको पुस्तकालय समुदायमा हस्तान्तरण कार्यक्रमको मंगला गाउँपालिका प्रमुख सतप्रसाद रोकाले उद्घाटन गर्नुभएको थियो... पुरा पढ्नुहोस

बेनी नगरपालिकाको गुरुयोजना तयार गरि अघि बढ्छुः नवनिर्वाचित मेयर श्रेष्ठ

म्याग्दी, ४ जेठ । बेनी नगरपालीकाको प्रमुख सहित म्याग्दीका चार वटा स्थानीय तहको प्रमुख पदमा जित हाँसील गरेको नेपाली काँग्रेसले बिहीबार बिजयउत्सव मनाएको छ । बेनी बजारमा बिजयी उमेद्वारहरु सहितको ¥याली र आमसभा आयोजना गरेको काँग्रेसले बिजयउत्सव मार्फत मतदातालाई धन्यवादहरुलाई धन्यवाद दिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय... पुरा पढ्नुहोस

माओवादी केन्द्रद्धारा बेनी नगरपालिका सहित चार स्थानीय तहका उम्मेदवार सार्वजनिक

म्याग्दी, ९ फागुन । नेकपा (माओवादी केन्द्र ) म्याग्दीले आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको तर्फबाट हुने उम्मेदवारहरु सार्वजनिकरण गरेको छ । जिल्लाको एक नगरपालिका सहित चार गाउँपालिकामा शनिवार चुनाबी कोण सभा मार्फत उम्मेदवारहरु सार्वजनिक गरेको हो । बेनी स्थित सहित स्मृति चोकमा आयोजित सभामा माओवादीले... पुरा पढ्नुहोस

गाउँपालिका सम्मेलन तयारीको लागि माओवादीले जिम्मेवारी तोक्यो

बागलुङ २४ चैत । नेकपा माओवादी केन्द्र बागलुङ ताराखोला गाउँपालिकाकाको यहि चैत्र २८ गते हुने गाउँपालिका सम्मेलनका लागि वडामा जिम्मेवारी तोकेको छ । गाउँपालिकाको केन्द्र वडा नम्बर–२ भातखाने डाँडामा भएको पार्टिको ताराखोला गाउँपालिकाको बैठकले अाबश्यक तयारीका लागि जिम्मेवारी तोकेको हो ।  ताराखोला गाउँपालिकाको वडा नम्बर–४ तारागाउँमा हुने सम्मेलनको तयारी तथा... पुरा पढ्नुहोस

मोना कतारको आठौ अधिवेशन पछिको पहिलो बैठक सम्पन्न

दोहा कतार सन् २००३ देखि अनबरत रुपमा खाडी देश कतारमा सक्रिय रहेको सस्था मोना कतारको आठौ अधिबेशन समपन्न भै नया कार्य समिति बनि सकेको छ । रमेश पौडेलको अध्यक्षतामा निर्वाचित १७ सदस्यीय समितिको परिचयात्मक तथा पहिलो मासिक बैठक सस्थाकै अध्यक्ष पौडेलको सभापतित्वमा गत शुक्रबार दोहा सहरको मुन्तजा पार्कमा समपन्न भयो... पुरा पढ्नुहोस

पर्यटकियस्थल रुईसेः

पुरा पढ्नुहोस

ह्याट्रीकको तयारीमा जिसी(भिडियो सहित¬)

म्याग्दीका चर्चित कलाकार धुव्र जिसी नयाँ झ्याउरे लोकदोहोरी गीत “तिमिसँगै बसेको दिल, तिमि विना जिन्दगी मुस्कील” बोलको गित लिएर आएका छन् । यस अघिका गीतहरुमा उत्कृष्ठ सफलता पाएका जिसीले यस गीत मार्फत पनि आफूले दर्शक स्रोताको माया पाउने बताउँछन् । कस्तुप पन्तको रचना तथा संगीतमा तयार भएको गितमा जिसीलाई स्वरमा... पुरा पढ्नुहोस

सेटिङ मै सबै कुरा : भित्रको अन्तर कथा

सुनिल शर्मा,काठमाडौं । कमजोर सुरक्षा व्यवस्था, अस्थिर राजनीति र खुल्ला सिमानाका कारण अन्तर्राष्ट्रिय माफिया गिरोहले नेपाललाई आफ्नो कृडास्थल बनाउन थालेको छ । नेपालमा अन्तर्राष्ट्रिय स्तरबाट हुने सुन र लागू औषध तस्करीको कुरा नौलो होइन । पञ्चायतकालदेखि नै यस्तो तस्करी सञ्चालनमा थियो । तर अहिले राजनैतिक परिवेश बदलिनुसँगै तस्करीको प्रयोग पनि... पुरा पढ्नुहोस