Uncategorized
घुम्टे युवा परिवारको आयोजनामा मल्ममा शैक्षिक अन्तरकृया
- wp_days_ago_v3(); ?>
- २५ पुष २०७५, बुधबार
बागलुङ पौष २४ सामाजिक संस्था घुम्टे युवा परिवार गलकोट नगरपालिका ७ मल्म बागलुङको आयोजनामा शैक्षिक अन्तरकृया कार्यक्रम आज सम्पन्न भएको छ । जनहित माध्यमिक विद्यालय मल्ममा आयोजित शैक्षिक अन्तरकृयामा आगामी शैक्षिक सत्र २०७६ देखि विद्यालयमा कक्षा ११ सञ्चालन गर्न सरोकारवालाले साझा सहमति जनाएका छन । अन्तरकृयाले अब साझा सहमति बनेकोले... पुरा पढ्नुहोस
रुमका साढे दुई सय जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण
- wp_days_ago_v3(); ?>
- १४ पुष २०७५, शनिबार
बेनी १४ पुष । म्याग्दीको मालिका गाउँपालिकाले शनिबार वडा न. २ रुममा आयोजना गरेको घुम्ती शिविर मार्फत २५१ जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरेको छ । जनप्रतिनिधि र सम्बन्धित शाखाका कर्मचारी सहितको टोलीले वडा कार्यालयमै शिविर सञ्चालन गरेर जेष्ठ नागरिकका साथै थप पाँच जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको गाउँपालिकाका उपाध्यक्ष... पुरा पढ्नुहोस
भूत पूर्व सैनिक सहकारीको तेह्रौ बार्षिक साधारणसभा : विपन्न विद्यार्थीहरुलाई छात्रवृति
- wp_days_ago_v3(); ?>
- १४ पुष २०७५, शनिबार
बेनी १४ पुष । म्याग्दीको सदरमुकाम बेनी बजारबाट कारोबार गर्दै आएको भूत पूर्व सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको तेह्रौ बार्षिक साधारण सभाको अवसरमा ४ जना विपन्न विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको छ । सरकारी क्याम्पस तथा स्कूलमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीहरुलाई साधारण सभाको अवसरमा छात्रवृति वितरण गरिएको हो... पुरा पढ्नुहोस
कालिकोटमा भिषणा आगलागी, पीडितलाई प्रदेश सरकारको राहत घोषणा
- wp_days_ago_v3(); ?>
- ९ पुष २०७५, सोमबार
सुर्खेतः कालिकाेटमा भिषणा आगलागी भएकाे छ । आगलागीबाट दर्जनाैँ घर जलेर नष्ट भएका छन् । आगलागी पिडितलाइ कर्णाली प्रदेश सरकारले राहत उपलब्ध गराउने भएको छ। कालिकोट पलाँता गाउँपालिकामा आइतबार रातिदेखि आगलागी भएको छ। प्रदेश सरकारले आगलागी पीडितलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ। गाउँपालिकाको वडा नम्बर १ खाडान्यौपाने वडामा आगलागीबाट... पुरा पढ्नुहोस
पुलको काम गराउने की कारबाही गर्ने ? स्थानीयवासी
- wp_days_ago_v3(); ?>
- २८ कार्तिक २०७५, बुधबार
सुन्दरकुमार थकाली मुस्ताङ,२८ कार्तिक । वारागुङ मूक्तिक्षेत्र गाउपालिका वडा नं. ४ एक्लेभट्टीमा निर्माणधिन एक्लेभट्टी–पाक्लिङ जोड्ने पक्की मोटरेबल पुलको काम लामो समय देखि रोकिएपछि वारागुङ मुक्तिक्षेत्र गाउपालिका ५ का स्थानीयवासीको धैर्यताको बाध टुट्न पुगेको छ ।पुल बन्ला र सुविधा प्राप्त गरौला भन्ने उनीहरुको सपना अझै पुरा हुन सकेको छैन् ।पुलको लथालिङ... पुरा पढ्नुहोस
म्याग्दीका कोतघरहरुमा फुलपाती भित्र्याइयो
- wp_days_ago_v3(); ?>
- ३० आश्विन २०७५, मंगलवार
म्याग्दी ३० असोज । नवदुर्गाको सातौ दिन अर्थात आश्विन शुक्ल सप्तमी मंगलबार म्याग्दीका कोत एवं हिन्दुधर्मावलम्बीले आ–आफ्नो घरमा फूलपाती भित्र्याएर मनाएका छन् । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आव्हान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल... पुरा पढ्नुहोस
करबाकेलीमा होमस्टे तालिम सम्पन्न
- wp_days_ago_v3(); ?>
- २७ आश्विन २०७५, शनिबार
बेनी २७ असोज । अन्नपूर्ण गाउँपालिका ८ स्थित करबाकेलीमा शुक्रबार होमस्टे (घरबास) सेवा सम्बन्धी तालिम सम्पन्न भएको छ ।करबाकेली संरक्षण र व्यवस्थापन समिति काफलडाँडाले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) काठमाडाँैको सहयोगमा आयोजना गरेको तालिम सात दिनसम्म सञ्चालन भएको थियो । तालिमको समापन गर्दै अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष केशमाया... पुरा पढ्नुहोस
म्याग्दी कोरलाको पोखरा–मुक्तिनाथमा हिटर सहितको स्तरीय यातयात सेवा सुरु
- wp_days_ago_v3(); ?>
- १९ आश्विन २०७५, शुक्रबार
बेनी १९ असाेज । म्याग्दी कोरला यातयात प्रा.लि.ले पोखरादेखि मुस्ताङको मुक्तिनाथ सम्मको सिधा यातयात सेवा विस्तार गरेको छ । बेनी काठमाडौ रुटमा अत्याधुनीक सुबिधा सहितको सुपर डिलक्स बस सेवा सञ्चालन गर्दै आएको प्रा.लि.ले विहिवारदेखि पोखराबाट पर्वत, बेनी, जोमसोम हुँदै मुक्तिनाथ सम्म अत्याधुनिक सुविधा सहितको यातयात सेवा विस्तार गरेको हो ।... पुरा पढ्नुहोस
निलगिरी जलविद्युतको स्काभेटर खोलामा खस्दा चालक बेपत्ता
- wp_days_ago_v3(); ?>
- ३१ भाद्र २०७५, आईतवार
म्याग्दी, ३१ भदौ ।निलगिरि हाइड्रो पावरको पहुँचमार्गको सडक विस्तार गर्ने क्रममा माथिबाट आएको ढृुङ्गाले स्काभेटरसंगै मिस्त्रि खोलामा खस्दा चालक बेपत्ता भएका छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणधिन अवस्थामा रहेको निलगिरि जलविद्युत आयोजनाको पहुँचमार्ग निर्माणमा काम गरिरहेको स्काभेटर खोलामा खस्दा चालक बेपत्ता भएको हो । पहुचमार्ग विस्तार गरिरहेको स्काभेटरमा माथिबाट... पुरा पढ्नुहोस
दरवाङ म्याग्दी खोलाको वित्तिय व्यवस्थापन
- wp_days_ago_v3(); ?>
- १६ भाद्र २०७५, शनिबार
बेनी १६ भदौ । मालिका गाउँपालिकामा निर्माण हुन लागेको २५ मेगावाट क्षमत्ताको दरवाङ म्याग्दीखोला जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन भएको छ । धौलागिरी कालिका हाईड्रो लिमिटेडले निर्माण गर्न लागेको आयोजनामा सानीमा बैंकको अगुवाईमा कर्जा लगानी सम्झौता भएको छ । आयोजनामा सानिमा, प्रभु, कुमारी, सेञ्चुरी, महालक्ष्मी र मुक्तिनाथ बैंकले अधिकतम ७० प्रतिशत... पुरा पढ्नुहोस