चिटिक्क दोबा गाउँ
- १४ बैशाख २०७५, शुक्रबार
- धिरन खत्री
- 1085 पटक पढिएको
अारन्तरिक तथा बाह्य पर्यटक जो पुग्दा र हेर्दा झट्ट मन लोभ्याउने गुचुप्प र चिटिक्क परेको दोवा गाउँ अन्नपुर्ण गाउँपालिका १ मा पर्छ । मगरबस्ती भएको सो गाउँ गाउँपालिकाको एकमात्र वडा हो । तस्विरः धिरन खत्री/अन्नपुर्ण,१४ बैशाख ।
धिरन खत्री
म्याग्दी अनलाईन डट् कमका संवाददाता हुन् l