ब्रेनट्युमर रोगबाट पीडित कार्कीलाई रखाल समाज कोरियाद्धारा रु १ लाख ८० हजार सहयोग

  • ११ जेष्ठ २०७५, शुक्रबार
  • 2341 पटक पढिएको

म्याग्दी, ११ जेठ । ब्रेनट्युमर रोगबाट पीडित म्याग्दीको रघुगंगा गाउँपालिका – २ भगवतीका यामबहादुर कार्कीको उपचारको लागि कोरियामा रहेका राखुबासीले सहयोग गरेका छन् । रखाल समाज दक्षिण कोरियाले त्यहाँ रहेका राखुबासीहरुबाट संकलन गरेको रु १ लाख ८० हजार रकम पिडित कार्कीको आफन्तलाई उपलब्ध गराएका हुन् ।

काठमाण्डौ स्थित न्युरो अस्पतालमा उपचार गराईरहेका ३७ बर्षिय कार्कीको उपचारमा सहयोग जुटाउन सिजलगाउँका एकेन्द्र भण्डारीको संयोजकत्वमा आर्थिक संकलन गरि पठाईएको त्यहाँबाट सुमन पौडेलले जानकारी दिनुभयो ।
अार्थिक रुपमा विपन्न रहेका कार्कीको उपचारका लागि लाग्ने लाखौँ खर्च घरपरिवारले जुटाउन नसक्ने भएपछि अहिले विभिन्न क्षेत्रबाट सहयोग जुटीरहेको छ । कार्कीको ५ बर्ष पहिला पनि सल्यक्रिया गरिएको थियो ।
दक्षिण कोरियाबाट सहयोग गर्नेहरुको विवरण

1•Ekendra bhandari -102000won 

2.gyan kc -100000won

3. Bishal kc -100000won

4.Gopal thapa -100000won

5.Ishor karki- 100000won

6. Rabindra bhandari -100000won

7. Rabin bhandari -100000won

8. Adarsha bhandari -100000won

9. Bhabindra& Sabindra shahi -55000won

10. Kiran bhandari -55000 won

11. Phauda bhandari -51000won

12. Ramesh karki -51000 won

13. Ramesh shshrestha 51000won

14. Tata Bdr Kc-51000won

15. Sandeep bhandari -51000 won

16. Mithu shahi – 51000 won

17. RAmparsad kc -50000 won

18. Parkash karki – 50000won

19. Ram gharti – 30000 won

20. Krishan lamichhane ( mallaj) – 30000 won

21. Youn B malla – 67000 won

22. Suman paudel 51000 won

23. Shankar ghimire – 25000 won(be•na•pa 2 khabara)

24. Saroj bhandari – 51000 won

25. Amrit bhandari -51000 won

26.Ramu bhandari – 51000 won

27. Binod darjee – 51000 won

28. Rabin khatri – 21000 won