Uncategorized

नेकपा म्याग्दीको अध्यक्षमा गोविन्द र सचिवमा हरिकृष्ण श्रेष्ठ चयन

म्याग्दी, ९ वैशाख । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबिच पार्टी एकता घोषणा भएको एक बर्षपछि मात्रै एकताले पूर्णता पाएको छ । नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७० औँ स्थापना दिवसको अवसरमा नेकपाले ७७ वटै जिल्ला नेतृत्वको टुंगो लगाएर एकतालाई पूर्णता दिएको हो । पार्टी केन्द्रिय सचिबालय बैठकले टुंगो लगाएको... पुरा पढ्नुहोस

राखु समाज कल्याण समिति काठमाण्डौको नयाँ कार्य समिति चयन

म्याग्दी, ७ वैशाख । काठमाण्डौमा बसोबास गर्ने म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवती र ३ पिप्लेका बासिन्दाहरुको संस्था राखु कल्याण समिति काठमाण्डौको नयाँ कार्य समिति चयन भएको छ । शनिवार सम्पन्न संस्थाको १७ औँ बार्षिक साधारणसभा तथा अधिबेशनबाट प्रेम मल्लको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो । समितिको उपाध्यक्षहरुमा रामु... पुरा पढ्नुहोस

समायोजनले रित्तिय म्याग्दीका गाउँपालिकामा कर्मचारी

कमल खत्री बेनी, ३० चैत । म्याग्दीको धवलागिरी गाउँपालिकामा स्थानीय तहका १७ जना कर्मचारीको दरबन्दी छ । तर कर्मचारी समायोजनले गाउँपालिका कर्मचारी विहिनको अबस्थामा पुगेको छ । अधिकाँश शाखामा दरबन्दीका कर्मचारीको अभाब छ । प्रशासन, पूर्वाधार, सामाजिक तथा आर्थिक विकास, शिक्षा तथा खेलकुद शाखामा कर्मचारी छैनन् । गाउँपालिकामा अहिले लेखा... पुरा पढ्नुहोस

नेकपा धवलागिरीमा कमिटी गठन, अध्यक्षमा सुवेदी र सचिबमा छन्त्याल चयन

गोपाल आचार्य ताकम २३ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धवलागिरी गाउँपालिकाको अध्यक्षमा खुमनाथ सुवेदी र सचिवमा देउप्रसाद छन्त्याल चयन हुनुभएको छ । ताकममा शनिबार सम्पन्न नेकपाको पालिका स्तरीय बैठकले ४९ सदस्यीय गाउँपालिका कमिटि गठन गरेको छ । अध्यक्ष सुवेदी पुर्व माओवादी केन्द्र र सचिव छन्त्याल पूर्व एमालेका नेता हुनुहुन्थ्यो... पुरा पढ्नुहोस

म्याग्दीमा स्वास्थ्य कार्यालय स्थापना, मन्त्री पुनद्धारा उदघाटन(फाेटाे फिचर)

बेनी १३ चैत । गण्डकी प्रदेश सरकार मातहतमा रहेको स्वास्थ्य कार्यालय म्याग्दीको बेनीमा उद्घाटन गरिएको छ । संघियता कार्यान्वयनपछि गत साउनमा खारेज भएको जिल्ला स्वास्थ्य कार्यालय गण्डकी प्रदेश, सामाजिक विकास मन्त्रालय अन्तर्गत रहने गरि पुनः स्थापना भएको हो । नयाँ स्थापना गरिएको कार्यालयको गण्डकी प्रदेश, सामाजिक विकास मन्त्री नरदेवी पुनले... पुरा पढ्नुहोस

नेकपाका स्वर्गीय नेताद्वयको सम्झनामा श्रद्धाञ्जली–सभा

प्रताप बानियाँ म्याग्दी, फागुन १९ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) म्याग्दीको आयोजनामा आइतबार सदरमुकाम बेनीमा श्रद्धाञ्जली–सभा सम्पन्न भएको छ । नेकपा नेता भरतमोहन अधिकारी तथा वर्तमान सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम गरिएको हो । स्वर्गीय नेताद्वयको तस्विरमा माल्यार्पण गर्दै नेकपाका गण्डकी... पुरा पढ्नुहोस

पर्यटनमन्त्री सवार हेलिकप्टर सम्पर्कविहिन, खोज्न प्रहरी टोली परिचालन

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर सम्पर्कविहिन भएकाे छ । ताप्लेजुङको पाथिभरा मन्दीरको दर्शन गरेर काठमाडौं फर्किने क्रममा  हेलिकप्टर सम्पर्कविहीन भएको बताइएको छ । साे हेलिकप्टर दुर्घटनामा परेकाे अासंकामा  खोज्न प्रहरी टोली परिचालन गरिएको छ । [caption id="attachment_19826" align="alignnone" width="800"] फाइल तस्बिर ः[/caption] नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले एयर... पुरा पढ्नुहोस

अपडेट : मालढुंगा सडक दुर्घटनमा मृतक ७ जनाकै सनाखत (पूर्ण विवरण र भिडियो सहित)

म्याग्दी, ३ माघ । म्याग्दी सदरमुकाम बेनीदेखि नारायणगढतर्फ जाँदै गरेको यात्रुबहाक बस पर्वतको कुश्मा नगरपालिका वडा नं. १ मालढुंगामा ठुलो मानविय क्षती हुने गरि विहिवार भएको बस दुर्घटनाको प्रमुख कारण तिब्र गति भएको पाईएको छ । बेनीबाट नारायणघाटको लागि छुटेको ग १ ख ६१०८ नम्वरको बसमा बेनीबाट ६ जना र... पुरा पढ्नुहोस

बेनीमा माघेसंक्रान्ति मेला सुरु, उद्यमशिलताले आयात प्रतिस्धापन सम्भव छ : मन्त्री पुन ( फाेटाे फिचर)

म्याग्दी, ३० पुस । गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले महिलाहरु आर्थिक सामाजिक रुपमा अगाडी बढ्न शिक्षित, क्षमता र नेतृत्व विकास संगै आर्थिक रुपमा आत्मनिर्भर बन्न आबश्यक रहेको बताउनुभएको छ । सोमबारदेखि बेनीको कालिपुलमा महिला उद्यम विकास समितिको आयोजनामा सुरु भएको परम्परागत माघेसंक्रान्ति मेलाको उद्घाटन गर्दै मन्त्री पुनले आर्थिक रुपमा... पुरा पढ्नुहोस

मालिका गाउँपालिकाको सबै वडामा हेलीप्याड निर्माण, नेपालकै पहिलो सबै वडा हेलीप्याडयुक्त गाउँपालिका

  म्याग्दी २७ पुस ।  म्याग्दीको मालिका गाउँपालिकामा ‘एक वडा एक हेलीप्याड’ निर्माण भएको छ । शुक्रवार गाउँपालिकाको वडा नम्बर ४ ओखरबोटमा हेलीप्याड निर्माण भएपछि गाउँपालिकाको ७ वटै वडामा हेलीकप्टर अवतरण गर्ने स्थान (हेलीप्याड) निर्माण गर्ने काम सकिएको गाउँपालिकाका उपाध्यक्ष खरमायाँ बिटालुले जानकारी दिनुभयो । मालिका गाउँपालिकाको वडा नम्बर १... पुरा पढ्नुहोस