विशेष
एमाले–माओवादी गठबन्धनको रायखोर र कुईनेमंगलेमा आमसभा
- wp_days_ago_v3(); ?>
- २६ बैशाख २०७४, मंगलवार
म्याग्दी, २६ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ६ रायखोर र वडा नम्बर ८ कुईनेमंगलेमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त टोलिले मंगलवार चुनाबी आमसभा सम्पन्न गरेको छ । वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै रघुगंगा गाउँपालिकामा एमाले–माओवादी गठबन्धनबाट गाउँपालिका प्रमुख र उपप्रमुखमा उम्मेदवार बनेका... पुरा पढ्नुहोस
गाउँपालिकाको केन्द्र विवाद समाधान संगै समृद्धिको खाका सहित आएको छुः प्रमुखका उम्मेदवार शाही
- wp_days_ago_v3(); ?>
- २६ बैशाख २०७४, मंगलवार
म्याग्दीको रघुगंगा गाउँपालिमा वैशाख ३१ गते हुने निर्वाचनमा नेकपा माओवादी केन्द्रसंगको तालमेलबाट गाउँपालिका प्रमुखको उम्मेदवारमा एमालेका नेता खिमबहादुर शाही चुनाबी प्रतिस्पर्धामा हुनुहुन्छ । गाउँपालिकाको केन्द्र विवाद समाधान र गाउँपालिकाको समृद्धिको बिषयमा हामीले उहाँसंग कुराकानी गरेका छौँ प्रस्तुत छ गाउँपालिका प्रमुख शाहीसंग गरिएको कुराकानीको सम्पादीत अंश १ ) रघुगंगा गाउँपालिका प्रमुखमा... पुरा पढ्नुहोस
म्याग्दीमा निर्वाचनको तयारी अन्तिम चरणमा
- wp_days_ago_v3(); ?>
- २६ बैशाख २०७४, मंगलवार
म्याग्दी, २६ वैशाख । आगामी आइतबार पहिलो चरणमा हुन लागेको स्थानीय तहको निर्वाचनको तयारी म्याग्दीमा अन्तिम चरणमा पुगेको छ । जिल्ला निर्वाचन, मुख्य, निर्वाचन अधिकृतको कार्यालय र सुरक्षा निकायले मतदानको मिति नजिकिँदै गर्दा जनशक्ति व्यवस्थापन र सुरक्षा तयारी अन्तिम चरणमा पुगेको बताएका छन् । दुईसय २४ जना मतदान र सहायक... पुरा पढ्नुहोस
रघुगंगामा देखिएको केन्द्र विवादलाई सरल तरिकाले हल गर्छुः प्रमुखका उम्मेदवार भण्डारी
- wp_days_ago_v3(); ?>
- २५ बैशाख २०७४, सोमबार
म्याग्दीको रघुगंगा गाउँपालिमा वैशाख ३१ गते हुने निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट गाउँपालिका प्रमुखमा भगवतीका काँग्रेस नेता भबबहादुर भण्डारी चुनाबी प्रतिस्पर्धामा हुनुहुन्छ । गाउँपालिकाको केन्द्र विवाद समाधान र गाउँपालिकाको समृद्धिको बिषयमा हामीले उहाँसंग कुराकानी गरेका छौँ प्रस्तुत छ गाउँपालिका प्रमुख भण्डारीसंग गरिएको कुराकानीको सम्पादीत अंश । १ गाउँपालिका प्रमुखको उम्मेदवार बन्न... पुरा पढ्नुहोस
कुहुँ र मराङमा काँग्रेस र माओवादीको संयुक्त आमसभा
- wp_days_ago_v3(); ?>
- २५ बैशाख २०७४, सोमबार
म्याग्दी, २५ वैशाख । मंगला गाउँपालीका १ कुहुँमा सोमबार काँग्रेस– माओवादीको संयुक्त चुनावी सभा सम्पन्न भएको छ । सभामा नेपाली काँग्रेसका पुर्व सभापती डाक्टर भुपेन्द्र खड्का, सभापती खम्बिर गर्बुजा र माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द पौडेलले नेपालको शान्ति प्रक्रिया देखि संबिधान जारी गर्ने र वर्तमान सत्ता साझेदार काँग्रेस माओवादीको सहकार्यबाट... पुरा पढ्नुहोस
म्याग्दीका राजनीति दलहरुको घरदैलो अभियान तिव्र
- wp_days_ago_v3(); ?>
- २५ बैशाख २०७४, सोमबार
म्याग्दी, २५ बैशाख । बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिए संगै म्याग्दीका राजनीतिक दलहरुले चुनावी प्रचारलाई तिव्ररुपमा अघि बढाएका छन् । स्थानीय तहको निर्वाचमा बहुमत ल्याउन राजनीतिक दलहरु विचमा गठबन्धन संगै गाउँदेखि सहरसम्म घरदैलो अभियान तिव्र पारिएको छ। म्याग्दीमा एक नगरपालिका, पाचँ ओटा गाउँपालिका र ४५ ओटा... पुरा पढ्नुहोस
वेगखोलामा काँग्रेसको आमसभा सम्पन्न
- wp_days_ago_v3(); ?>
- २४ बैशाख २०७४, आईतवार
म्याग्दी, २५ वैशाख । नेपाली काँग्रेस म्याग्दीले रघुगंगा गाउँपालिका–१ वेगखोलामा चुनाबी आमसभा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै सांसद रेशम बानियाँले नयाँ संविधानको पूर्ण कार्यान्वयनका लागि काँग्रेसको बहुमत विजय आवश्यक रहेको बताए । काँग्रेसकै नेतृत्वमा संविधान जारी भएको भन्दै संविधान मार्फत परिकल्पना गरिएको विकास र समृद्धिको सपना शाकार पार्न... पुरा पढ्नुहोस
भकिम्लीका पदम पुन किन ? लड्दैछन वडा अध्यक्षको चुनाब !
- wp_days_ago_v3(); ?>
- २४ बैशाख २०७४, आईतवार
म्याग्दी, २५ वैशाख ।म्याग्दीको चुनाबी रौनकमा भकिम्लीका पदम पुनको नाम यतिबेला चर्चामा आएको छ । तत्कालिन माओवादी जनयुद्धमा सक्रिय सहभागिता जनाएका पुन पछिल्लो सयम सक्रिय राजनितीलाई विश्राम दिँदै घरमै व्यवसायिक बाख्रापालनमा व्यस्त थिए । सक्रिय राजनितीबाट बाहिर रहेका पुनले गाउँमा व्यवसायिक बाख्रापालन संगै स्थानीय संघसंस्थाको अगुवाई गर्न थालेका थिए ।... पुरा पढ्नुहोस
एमाले–माओवादी गठबन्धनको झिँ र पाखापानीमा आमसभा
- wp_days_ago_v3(); ?>
- २४ बैशाख २०७४, आईतवार
म्याग्दी, २५ वैशाख । वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनको प्रचार अभियान अन्र्तगत म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ५ झिँ र ६ पाखापानीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको संयुक्त उम्मेदवारहरुको टोलिले आईतवार चुनाबी आमसभा सम्पन्न गरेको छ । दुबै ठाउँमा आयोजित सभामा निर्वाचनमा एमाले–माओवादी गठबन्धनबाट गाउँपालिकाको प्रमुख पदमा... पुरा पढ्नुहोस
अर्मनमा संयुक्त टोलीको चुनाव प्रचार कार्यक्रम
- wp_days_ago_v3(); ?>
- २४ बैशाख २०७४, आईतवार
म्याग्दी, २५ बैशाख । मंगला गाउँपालीकाको काँग्रेस, माओवादीका अध्यक्ष र उपाध्यक्षका उमेद्वारहरुको टोलीले आईतबार ५ नम्बर वडा अर्मनमा घरदैलो तथा मतदाता भेटघाट गरेका छन् । माओवादी केन्द्रका अध्यक्षका उमेद्वार चन्द्रप्रसाद बुढाथोकी र नेपाली काँग्रेसका उपाध्यक्षका उमेद्वार हुमादेवी फगामीको संयुक्त टोलीले घरदैलोका साथै अर्मनको शिवालयमा चुनावी कोणसभा गरेको हो । कोणसभामा... पुरा पढ्नुहोस