विशेष
धौलागिरी ४ र ६ मा एमाले, ५ मा काँग्रेस
- 7 बर्ष, 6 महिना अगाडि
- ३ जेष्ठ २०७४, बुधबार
म्याग्दी, ३ जेठ । म्याग्दीको धौलागिरी गाउँपालीकाको ४ र ६ नम्बर वडामा नेकपा एमाले र ५ नम्बर वडामा नेपाली काँग्रेसका उमेद्वार निर्वाचित भएका छन् । धौलागिरी ४ मुदीमा एमालेका बेगप्रसाद घर्तीले ७७० मत प्राप्त गरेर वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका हस्त पुनले १७७ मत प्राप्त... पुरा पढ्नुहोस
मंगलाको तिन वटा वडामा नेकपा एमाले बिजयी
- 7 बर्ष, 6 महिना अगाडि
- ३ जेष्ठ २०७४, बुधबार
जेठ । म्याग्दीको मंगला गाउँपालीकाको १, २ र ३ नम्बर वडामा नेकपा एमालेका उमेद्वार बिजयी भएका छन् । मंगला १ कुहुँमा नेकपा एमालेका डेकबहादुर राम्जालीले ९०८ मत प्राप्त गरेर वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । राम्जालीका प्रतिस्पर्धी काँग्रेसका केशरबहादुर घर्ती क्षेत्रीले ५९४ मत प्राप्त गर्नुभएको छ । महिला वडा... पुरा पढ्नुहोस
मालीका ५ मा काँग्रेस र ६ मा एमाले बिजयी
- 7 बर्ष, 6 महिना अगाडि
- ३ जेष्ठ २०७४, बुधबार
म्याग्दी, जेठ । म्याग्दीको मालीका गाउँपालीका ५ देविस्थानको वडा अध्यक्षमा नेपाली काँग्रेसकी पिपला बुढाथोकीले ७७१ मत ल्याएर निर्वाचित हुनुभएको छ । बुढाथोकीका प्रतिस्पर्धी नेकपा एमालेका कुलबहादुर घर्तीले ५३७ मत प्राप्त गर्नुभएको छ । वडा सदस्यमा नेपाली काँग्रेसका राजमती बुढा, लालकुमारी रसाईली, भिम पुन र दिलबहादुर पुन निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको... पुरा पढ्नुहोस
बेनी नगरपालिकामा तिब्र प्रतिस्पर्धा
- 7 बर्ष, 6 महिना अगाडि
- २ जेष्ठ २०७४, मंगलवार
म्याग्दी, २ जेठ जिल्लाकौ सबैभन्दा बढी चासोको रुपमा हेरिएको बेनी नगरपालिकाको मेयरमा तिब्र प्रतिस्पर्धा भएको छ । चुनाबी तालमेल गरि निर्वाचन लडेका जिल्लाका ६ स्थानीय तह मध्ये बेनी नगरपालिकाको निर्वाचनलाई निकै चासोका साथ हेरिएको छ । नगरपालिकाको मेयरमा नेकपा एमालेका प्रमोद श्रेष्ठ र नेपाली काँग्रेसका हरिकुमार श्रेष्ठबिच निकै थोरै मतअन्तरले... पुरा पढ्नुहोस
बेनी नगरपालिका–४को वडा अध्यक्षमा एमाले बिजयी
- 7 बर्ष, 6 महिना अगाडि
- २ जेष्ठ २०७४, मंगलवार
म्याग्दी, २ जेठ । बेनी नगरपालिका- चारको वडा अध्यक्षमा नेकपा एमालेको प्यानल बिजयी भएको छ । वडा अध्यक्ष पदमा ४९४ मत ल्याएर नेकपा एमालेका गोविन्द प्रसाद पौडेल बिजयी हुनुभएको हो । वडा अध्यक्षका पत्यासी तिन जनाबिच भएको कडा प्रतिस्पर्धामा झिनो मतअन्तरले पौडेल बिजयी हुनुभएको हो । त्यसैगरि सदस्यहरुमा दुर्गा कार्की,... पुरा पढ्नुहोस
अन्नपूर्ण –५ शिखमा मा काँग्रेस बिजयी
- 7 बर्ष, 6 महिना अगाडि
- २ जेष्ठ २०७४, मंगलवार
म्याग्दी २ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ५ शिखको वडा अध्यक्षमा नेपाली काँग्रेसका दिनेशकुमार पुनले ५७६ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । मगरका प्रतिस्पर्धी नेकपा एमालेका भिमबहादुर पुन मगरले ४६४ मत प्राप्त गर्नुभएको छ । सदस्यहरुमा सबै काँग्रेसका उमेद्वार निर्वाचित भएका छन् । महिला सदस्यमा बिर्जु रन्तिजा (६२७), दलित... पुरा पढ्नुहोस
धौलागिरी ३ मुनाको अध्यक्षमा एमालेका उमेद्वार बिजयी
- 7 बर्ष, 6 महिना अगाडि
- २ जेष्ठ २०७४, मंगलवार
म्याग्दी, २ जेठ । धौलागिरी गाउँपालीका ३ मुनाको वडा अध्यक्षमा नेकपा एमालेका पुर्म पुनले ४३३ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।पुनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका देवेन्द्र रोकाले ४१६ मत प्राप्त गर्नुभएको छ । महिला सदस्यमा नेपाली काँग्रेसकी रामदेवी पुन (४६४) र दलित महिला सदस्यमा काँग्रेसकी चुनदेवी रसाईली (४५९) मत... पुरा पढ्नुहोस
रघुगंगा–२ को वडा अध्यक्षमा माओवादी केन्द्रका रिम कटुवाल भारी मतले बिजयी
- 7 बर्ष, 6 महिना अगाडि
- २ जेष्ठ २०७४, मंगलवार
म्याग्दी, २ जेठ । रघुगंगा गाउँपालिका–२ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका रिम कटुवाल भारी मतले बिजयी हुनुभएको छ । नेकपा एमाले र नेकपा (माओवादी केन्द)को संयुक्त प्यानलबाट वडा अध्यक्षको उम्मेदवार बन्नुभएका कटुवालले ९ सय ९४ सय मत ल्याएर बिजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्धन्धी नेपाली काँग्रेसका नरसिंह र... पुरा पढ्नुहोस
मुस्ताङमा काँग्रेस तीन,एमाले एक र स्वतन्त्र एकमा बिजयी
- 7 बर्ष, 6 महिना अगाडि
- २ जेष्ठ २०७४, मंगलवार
पाँच स्थानीय तह रहेको हिमाली जिल्ला मुस्ताङमा मंगलबार मतगणना सकिएको छ । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार, पाँच गाउँपालिका मध्ये तीनमा काँग्रेस र अन्य दुई गाउँपालिकामा एमाले र स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । थासाङ, बाह्रगाउँमुक्ति क्षेत्र र लोमान्थाङ गाउँपालिकामा काँग्रेस, घरपझोङमा एमाले र दालामे गाउँपालिकामा स्वतन्त्र उम्मेदवार राजु... पुरा पढ्नुहोस
मालिका गाउँपालिका–४ मा माओवादी केन्द्र बिजयी
- 7 बर्ष, 6 महिना अगाडि
- २ जेष्ठ २०७४, मंगलवार
म्याग्दी, २ जेठ । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको वडा अध्यक्षमा नेकपा (माओवादी केन्द) का दिलिप शेरचन विजयी हुनुभएको छ । कुल ८ सय ५२ मत खसेको यस वडामा शेरचनले ३२८ मत ल्याएर निर्वाचित हुनुभएको छ । शेरचनका प्रतिस्पर्धी नेपाली काँग्रेसका भिजीन्द्रमान पुनले ३०६ र नेकपा एमालेका दधीलाल जैसीले १८३ मत... पुरा पढ्नुहोस