विशेष
अन्नपूर्ण २ भुरुङ तातोपानीमा माओवादी केन्द्र बिजयी
- 7 बर्ष, 6 महिना अगाडि
- १ जेष्ठ २०७४, सोमबार
म्याग्दी १ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालीका– २ भुरुङ तातोपानीको वडा अध्यक्ष र सदस्यहरुमा नेकपा माओवादी केन्द्रका उमेद्वारहरु बिजयी भएका छन् । नेकपा माओवादी केन्द्रका ओमबहादुर फगामीले २१३ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । महिला सदस्यमा टेकमाया पुन (२०५), दलित महिला सदस्यमा बिष्णुकुमारी परियार (२१७), खुल्ला सदस्यमा बुद्धीबहादुर... पुरा पढ्नुहोस
मालिकामा काँग्रेसको अग्रता
- 7 बर्ष, 6 महिना अगाडि
- १ जेष्ठ २०७४, सोमबार
म्याग्दी १ जेठ । म्याग्दीको मालीका गाउँपालीकाको प्रारम्भिक मतपरिणाममा नेपाली काँग्रेसका उमेद्वार श्रीप्रसाद रोकाले अग्रता कायम गरेका छन् । मालीका १ निस्कोटको तिन सय मतगणना गर्दा गाउँपालीकाको अध्यक्षमा काँग्रेसका रोकाले १४५, नेकपा एमालेका बेगप्रसाद गर्बुजाले ८६ र माओवादी केन्द्रका कमल केसीले ५० मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा काँग्रेसकी बिमला... पुरा पढ्नुहोस
रघुगंगामा पनि मतगणना सुरु, वडा ८ को बुथकब्जाको उजुरी आयोगमा
- 7 बर्ष, 6 महिना अगाडि
- १ जेष्ठ २०७४, सोमबार
म्याग्दी, १ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकामा पनि मतगणना सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ८ कुईनेमंगलेमा काँग्रेसले बुथ कब्जा गर्दै धाँधली गरि मतदान गरेको भन्दै एमालेको तर्फबाट वडा अध्यक्षका उम्मेदवार चन्द्रमान छन्त्याल सहित एमाले, माओवादी केन्द्र र राप्रपाले समेत निवेदन दिएपछि रघुगंगामा मतगणना अन्यौलमा परेको थियो । उम्मेदवार... पुरा पढ्नुहोस
बेनी नगरपालिका– वडा १ रत्नेचौरमा एमालेको प्यानल बिजयी
- 7 बर्ष, 6 महिना अगाडि
- १ जेष्ठ २०७४, सोमबार
म्याग्दी, १ जेठ । बेनी नगरपालिका–१ वडा रत्नेचौरमा नेकपा एमालेको प्यानल बिजयी भएको छ । आईतवार भएको स्थानीय तह निर्वाचनको मतगणना अनुसार सो वडामा नेकपा एमालेका टेकबहादुर रावल ६ सय ३० मत ल्याएर बिजयी हुनुभएको हो । सो वडामा एमालेका टेकबहादुर थापा, ताराप्रसाद थापा मागर, जमुना नेपाली, गौरी थापा... पुरा पढ्नुहोस
दरवाङमा मालीका गाउँपालीकाको मत गणना सुरु
- 7 बर्ष, 6 महिना अगाडि
- १ जेष्ठ २०७४, सोमबार
म्याग्दी, १ जेठ । दरवाङमा मालीका गाउँपालीकाको मत गणना सुरु भएको छ । मालीका १ निस्कोटबाट मतगणाना सुरु भएको हो । यस्तै मंगला गाउँपालीकाको १ नम्बर वडा कुहुँको बाबियाचौर स्थित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु भएको छ । रघुगंगा गाउँपालीकाको मतगणानाको तयारी भएको छ । पाखापानी स्थित निर्वाचन अधिकृतको कार्यालयमा... पुरा पढ्नुहोस
अन्नपूर्ण गाउँपालीका १ दोवामा नेकपा एमालेका उमेद्वार बिजयी
- 7 बर्ष, 6 महिना अगाडि
- १ जेष्ठ २०७४, सोमबार
म्याग्दी, १ जेठ । अन्नपूर्ण गाउँपालीका १ दोवामा नेकपा एमालेका उमेद्वार बिजयी भएका छन् । एमालेका दिलीप गर्बुजाले ३४१ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका हुन् । वडाका अन्य ४ जना सदस्यमा पनि एमालेकै उमेद्वारहरु बिजयी भएका छन् । दोवाबाट एमालेका गाउँपालीका अध्यक्षमा एमालेका नारायण पुनले ३३४, काँग्रेसका डमबहादुर... पुरा पढ्नुहोस
गुर्जाको मतपेटीका हेलिकप्टरबाट ल्याउने तयारी
- 7 बर्ष, 6 महिना अगाडि
- १ जेष्ठ २०७४, सोमबार
म्याग्दी, १ जेठ । म्याग्दीको धौलागिरी गाउँपालिका– १ गुर्जामा आईतवार भएको स्थानीय तह निर्वाचनको मतपेटीका हेलिकप्टरबाट आज ल्याउने तयारी गरिएको छ । जिल्लाको सबैभन्दा दुर्गम बस्तीको रुपमा रहेको गुर्जाबाट मतपेटीका गाउँपालिका केन्द्रमा ल्याउन असुबिधा पर्ने भएपछि हेलिकप्टर मार्फत ल्याउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका... पुरा पढ्नुहोस
बेनी नगरपालीकाको मतगणाना सुरु
- 7 बर्ष, 6 महिना अगाडि
- १ जेष्ठ २०७४, सोमबार
म्याग्दी १ जेठ । बेनी नगरपालीकाको मत गणना सुरु भएको छ । बेनी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला अदालतमा आईतबार राती ११ बजेदेखि मतगणना सुरु भएको हो । मतगणना सुरु हुनुअघि राजनितिक दलहरुसंग सर्वदलीय बैठक बसेको थियो । मुख्य निर्वाचन अधिकृत रामप्रसाद शर्माले मतगणना निर्देशीका र कार्यबिधीको बारेमा... पुरा पढ्नुहोस
म्याग्दीमा ४८ हजार ३ सय १८ मत खस्यो
- 7 बर्ष, 6 महिना अगाडि
- ३१ बैशाख २०७४, आईतवार
बैशाख ३१ गते । म्याग्दीमा आइतवार सम्पन्न स्थानीय तह निर्वाचनमा कुल ६७ प्रतिशत मत खसेको छ । जिल्लामा रहेका एक नगरपालिका र पाँच गाउँपालिकामा गरि कुल ७१ हजार ४ सय ६३ मतदाता रहेकोमा ४८ हजार ३ सय १८ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । बेनी नगरपालिकामा १८ हजार... पुरा पढ्नुहोस
रघुगंगामा ६६ प्रतिशत मत खस्यो
- 7 बर्ष, 6 महिना अगाडि
- ३१ बैशाख २०७४, आईतवार
म्याग्दी, ३१ वैशाख । आईतवार भएको स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा गाउँपालिकामा ६६ दशमलब ७२ प्रतिशत मत खसेको छ । कुल ११ हजार ५६३ जना मतदाता रहेको यस गाउँपालिकामा ७ हजार ९ सय ५० जनाले मतदान गरेको गाउँपालिकाका निर्वाचन अधिकृत विश्वामित्र कुँईकेलले जानकारी दिनुभयो । उहाँका अनुसार भौगोलिक बिकटताको कारण... पुरा पढ्नुहोस