विशेष
म्याग्दीमा प्रदेशसभाको १ नम्बर क्षेत्रमा बाम गठबन्धनबाट बिनोद केसी
- 7 बर्ष, 6 महिना अगाडि
- ४ कार्तिक २०७४, शनिबार
बेनी, ३ कात्तिक । आगामी मंसिर १० गते पहिलो चरणमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन हुन लागेको म्याग्दीको प्रदेशसभा क्षेत्र नम्बर १ मा बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रले युवा नेता बिनोद केसीलाई उमेद्वार चयन गरेको छ । चुनावी तालमेल र पार्टी एकिकरण गरेका एमाले र माओवादी केन्द्रले सिट बाँडफाडको टुङ्गो... पुरा पढ्नुहोस
म्याग्दीमा कस्ले पाउला टिकट ?
- 7 बर्ष, 6 महिना अगाडि
- ३ कार्तिक २०७४, शुक्रबार
बेनी, २ कात्तिक । आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि तालमेल गरेका नेकपा एमाले र (माओवादी केन्द्र) बिच उमेद्वार सिट बाँडफाँडको गृहकार्य अन्तिम चरणमा पुगेको छ । प्रदेश नम्बर ४ अन्तरगत प्रदेशसभामा एक र प्रतिनिधि सभामा दुई क्षेत्र रहेको म्याग्दीमा बाम गठबन्धनबाट कुन दलले कुन क्षेत्र पाउँछन् भन्ने चर्चा र... पुरा पढ्नुहोस
माझखर्कमा बालकक्षा संचालनका लागि लोक बहादुर भण्डारीबाट १ लाख ११ हजार सहयोग
- 7 बर्ष, 6 महिना अगाडि
- २ कार्तिक २०७४, बिहीबार
म्याग्दी,२ कातिक । म्याग्दीको रघुगंगा गाउँपालिका २ माझखर्कमा बालकक्षा संचालनका लागि राखु भगवती निवासी समाजसेवी लोकबहादुर भण्डारीले १ लाख ११ हजार १११ रुपैया सहयोग गरेका छन् । माझखर्कमा रहेका साना बालबालिहरु पठ्नपाठन गर्न १ घण्टा टाढा जाने बाध्यतालाई हटाउन सो सहयोग गरेका हुन । ५० घरधुरी रहेको माझखर्कमा बालशिक्षा संचालन नहुँदा... पुरा पढ्नुहोस
निर्वाचन आचार संहिता कार्यान्वयन गर्ने म्याग्दीका दलहरुको प्रतिबद्धता
- 7 बर्ष, 6 महिना अगाडि
- १ कार्तिक २०७४, बुधबार
म्याग्दी, १ कात्तिक । आसन्न प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा निर्वाचन आचार संहितालाई पूर्ण रुपमा कार्यान्वयन गर्ने म्याग्दीका राजनीतिक दलहरुले प्रतिबद्धता जनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधवार बेनीमा आयोजना गरेको छलफल कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलहरुले सो प्रतिबद्धता जनाएका हुन् । निर्वाचनलाई शान्त, मर्यादित र भयरहित वातावरणमा सम्पन्न... पुरा पढ्नुहोस
म्याग्दीको पहिचान, कला संस्कृति र मौलिक रहनसहन (भिडियो सहित)
- 7 बर्ष, 6 महिना अगाडि
- ३१ आश्विन २०७४, मंगलवार
म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्र्तराष्ट्रियको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा सम्पन्न दोस्रो अधिबेशन तथा सम्मेलनको अबसरमा प्रदर्शन गरिएका म्याग्दीका विभिन्न जातजातीको पहिचान झल्कने नृत्य, कला तथा संस्कृतिको भिडियो । https://www.youtube.com/watch?v=keUTDjqme2Q&t=345s सो अबसरमा झाँकी प्रदर्शन सहित म्याग्दीको चिमखोलाबाट सुरु भएको थाली नाच संगै पुख्र्यौली नृत्य समेत देखाईएको थियो । पुरा पढ्नुहोस
वैदेशिक रोजगारि त्यागेर भण्डारीद्धयले गरे पर्यटकीय रुईसेमा कृषि फर्म सञ्चालन
- 7 बर्ष, 6 महिना अगाडि
- ३१ आश्विन २०७४, मंगलवार
म्याग्दी, ३१ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–२ साझापानीका दुई युवाले वैदेशिक रोजगारिलाई त्यागेर गाउँमै कृषि फर्म स्थापना गरेका छन् । ३० बर्षका नीरबहादुर भण्डारी र २८ बर्षका प्रकाश भण्डारीले धौलागिरि आईसफल पदमार्गको पहिलो पर्यटकीय गन्तव्य रुइसे–भेडिओढार क्षेत्रमा पर्ने रिवाङचौरमा ‘रुईसे कृषि उद्योग’ सञ्चालन गरेका हुन् । व्यवसायिक पशुपालन र कृषिबाट... पुरा पढ्नुहोस
मानव अधिकार तथा शान्ति समाज म्याग्दीको सभापतीमा शर्मा
- 7 बर्ष, 6 महिना अगाडि
- ३१ आश्विन २०७४, मंगलवार
बेनी ३१ असोज । मानवअधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दीको मंगलबार बेनीमा नवौ अधिवेशन तथा पन्ध्रौ साधारणसभा सम्पन्न भएको छ । अधिवेशनले ठाकुरप्रसाद शर्माको अध्यक्षतामा शाखाको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । उपसभापतीमा नवराज पौडेल, सचिवमा सन्तोष गौतम, कोषाध्यक्षमा मुकुन्दप्रसाद आचार्य र सहसचिवमा शिवप्रसाद सुवेदी चयन हुनुभएको छ... पुरा पढ्नुहोस
म्याग्दीको पर्यटकीय पुनहिलमा पर्यटकको घुइँचो (फोटो फिचर)
- 7 बर्ष, 6 महिना अगाडि
- ३० आश्विन २०७४, सोमबार
म्याग्दी, घोडेपानी ३० असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ मा पर्ने पुनहिलमा पर्यटकको घुईचो लागेको छ । चक्रिय अन्नपूर्ण पदमार्गमा पर्ने पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको दृष्य अवलोकन गर्न आएका पर्यटकको घुईचो लागेको हो । समुन्द्री सतहदेखि ३ हजार २१० मिटर उचाईमा रहेको पुनहिलमा हिजोआज दैनिक ५०० जनाको हाराहारीमा आन्तरिक तथा... पुरा पढ्नुहोस
उद्योग बाणिज्य संघ दरबाङ इकाइको अध्यक्षमा सिउँथानी
- 7 बर्ष, 6 महिना अगाडि
- ३० आश्विन २०७४, सोमबार
म्याग्दी उद्योग वाणिज्य संघ दरबाङ बजार इकाई समितिको चौथो वार्षिक साधारणसभा एवं तेस्रो अधिवेशनले गोविन सिउँथानीमगरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । ‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन पर्वद्र्धन गरौं’ भन्ने मूल नारासहित शनिबार दरबाङमा सम्पन्न अधिवेशनले सिउँथानीको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो ।... पुरा पढ्नुहोस
बेनी अस्पतालमै शल्यक्रिया गर्नेको संख्या बढ्यो
- 7 बर्ष, 6 महिना अगाडि
- ३० आश्विन २०७४, सोमबार
म्याग्दी, २९ असोज । अझैपनि देशका अधिकाँश जिल्ला अस्पताल ‘रिफर अस्पताल’ जस्तै छन् । प्रविधि र जनशक्तिको अभावमा जिल्ला अस्पतालहरुमा शल्यक्रिया सेवा सपना जस्तै लाग्छ । तर, म्याग्दी सदरमुकाम बेनीमा रहेको बेनी अस्पतालको पछिल्लो तीनबर्ष यताको तथ्यांकलाई हेर्ने हो भने यसमा क्रान्ति नै भएको छ । प्रविधि, जनशक्ति र कुशल नेतृत्वले... पुरा पढ्नुहोस