विशेष
प्यास नमेटिएको काव्य यात्रा (फाेटाे फिचर)
- 7 बर्ष, 2 महिना अगाडि
- ३० फाल्गुन २०७४, बुधबार
सन्दीप खत्री नाकै ठोक्किने उकालो बाटो । फोहोरको एक टुक्रा समेत नभेटिने ढुङ्गा छपाएर बनाइएको सिँढीका खुड्िकलाहरु । सफा र चिटिक्क परेको पदमार्ग । सुनेको धेरै, केही पढेको, तस्विरमा नियालेको प्रिय घान्दु्रक गाउँलाई आखाँमा सजाउने चाहना कति कति तर अवसर जु¥यो “काव्य यात्रा घान्द्रुकको” मार्फत, २०७४ फागुन २४ गते ।... पुरा पढ्नुहोस
म्याग्दी क्याम्पसमा स्वागत, सम्मान एवमं विदाई कार्यक्रम सम्पन्न
- 7 बर्ष, 2 महिना अगाडि
- ३० फाल्गुन २०७४, बुधबार
म्याग्दी, ३० फागुन । म्याग्दी सदरमुकाम बेनी बजारमा रहेको म्याग्दी बहुमुखि म्पसमा स्वतन्त्र विद्यार्थि युनियन ( स्ववियूले ) विद्यार्थि हरुलाई स्वागत, सम्मान एवमं विदाई कार्यक्रम सम्पन्न गरेको छ । व्यवस्थापन, मानविकि र शिक्षा संकायका पहिलो बर्ष र दश प्लस एक जोडका विद्यार्थिहरुलाई स्वागत तथा व्यवस्थापन र शिक्षा संकायका चौथो वर्ष... पुरा पढ्नुहोस
चौरखानीमा निर्मित सामुदायिक भवनको उद्घाटन
- 7 बर्ष, 2 महिना अगाडि
- २९ फाल्गुन २०७४, मंगलवार
म्याग्दी, २९ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमँगलेस्थित चौरखानीमा सामुदायिक भवन निर्माण भएको छ । सामाजिक कार्य र सभा सम्मेलनका लागि गाउँपालिका, आमा समूह, प्रवासमा रहेका चौरेलीहरुको एकमुष्ट १० लाख रुपैयाँको लागतमा उक्त भवन निर्माण भएको हो । भवन निर्माणपछि गाउँमा विबाह, बत्रबन्ध, पूख्र्यौली नृत्य जस्ता सामाजिक कार्यक्रमका साथै सभा... पुरा पढ्नुहोस
मुक्तिधाम माविले ग¥र्यो एसइइ परिक्षामा सहभागी हुन लागेका विद्यार्थिलाई विदाई
- 7 बर्ष, 2 महिना अगाडि
- २९ फाल्गुन २०७४, मंगलवार
म्याग्दी, २९ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको मुक्तिधाम माध्यमिक विद्यालयले आगामी चैत्र ८ गतेदेखि सुरु हुन लागेको कक्षा १० को एसइइ परिक्षामा सहभागी हुन लागेका विद्यार्थीहरुलाई विदाई गरेको छ । मंगलवार विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यालयका शिक्षक, व्यवस्थापन समिति र विद्यार्थीहरुले एसइइ परिक्षामा सामेल हुन लागेका विद्यार्थीहरुलाई सफलताको... पुरा पढ्नुहोस
जलजला गाउँपालिका अध्यक्षको गाडीमा कस्ले राख्यो ? शंकास्पद बस्तु
- 7 बर्ष, 2 महिना अगाडि
- २९ फाल्गुन २०७४, मंगलवार
पर्वत, फागुन २९–पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १ सहस्रधारामा शंकास्पद बस्तु फेला परेको छ । जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)को घरमा शंकास्पद बस्तु फेला परेको हो । रातो प्लाष्टिकभित्र बेरिएको अवस्थामा प्रेसर कुकुर रहेको पाइएपछि प्रहरीले उक्त बस्तु बम भएको हुनसक्ने आशंका गरेको छ । कुश्मा नगरपालिका वडा नम्बर... पुरा पढ्नुहोस
रहरलाग्दो डोको बुनाई !
- 7 बर्ष, 2 महिना अगाडि
- २९ फाल्गुन २०७४, मंगलवार
म्याग्दीको रघुगंगा गाउँपालिका–३ कलेजाबाङमा निगालाको चोयाबाट डोको बुन्दै गरेका स्थानीय टिकाराम आचार्य । उहाँले डोको बुनाईबाट आकर्षक आम्दानी गर्दै आएका छन् । तस्बिरः कमल खत्री, म्याग्दी पुरा पढ्नुहोस
असिनाले खेतीबालीमा क्षत्ती
- 7 बर्ष, 2 महिना अगाडि
- २९ फाल्गुन २०७४, मंगलवार
बेनी २९ फागुन । सोमबार दिउँसो बेनी र आसापासका क्षेत्रमा परेको असीनाले खेतीबालीमा क्षत्ती पु¥याएको छ । बेनी नगरपालीका, रघुगंगा गाउँपालीका र जलजला गाउँपालीकाको विभिन्न ठाउँमा लगाइएको हिउँदेबाली, तरकारी, फलफुल र आलु खेतीमा असीनाले क्षत्ती पु¥याएको हो । दिउँसो तिन बजेपछि बर्षासंगै असीना परेको थियो । भित्र्याउने बेला भएको गहुँ,... पुरा पढ्नुहोस
बेनी नगरपालिकाको नगरसभामा जनप्रतिनिधी र कर्मचारीको किन भयो ? जुहारी
- 7 बर्ष, 2 महिना अगाडि
- २८ फाल्गुन २०७४, सोमबार
म्याग्दी, २८ फागुन । नगरसभाका सदस्यहरुले प्रस्तुत गरिएको बिधेयकको अध्ययनको लागि समय माग गरेपछि सोमबार सुरु भएको बेनी नगरपालीकाको दोस्रो नगरसभा स्थगित भएको छ । नगरप्रमुख हरिकुमार श्रेष्ठले आर्थिक कार्यबिधी नियमित तथा व्यवस्थित गर्न बनेको ऐन २०७४ नगरसभामा प्रस्तुत गर्नुभएको थियो । कार्यपालीकाको आईतबारको बैठकले गरेको निर्णय अनुसार सभामा बिधेयक... पुरा पढ्नुहोस
प्रवासमा कोसेली बन्दै म्याग्दीकाे ‘सुकुटी’
- 7 बर्ष, 2 महिना अगाडि
- २८ फाल्गुन २०७४, सोमबार
म्याग्दी, २८ फागुन । सहर बजार र विदेशमा बसेकालाई गाउँघरबाट के कोसेली पठाउने ? म्याग्देलीलाई सोधियो भने सजिलो उत्तर आउँछ, सुकुटी । गाउँघर छाडेर अन्यत्र पुगे पनि यहाँको सुकुटीको स्वाद नबिर्सने धेरै छन् । त्यसैले विदेशमा रहेका आफन्तलाई गाउँघरको गतिलो कोसेली मासुको सुकुटी भएको छ ।छुट्टीमा आउँदा आफन्तलाई घडी, सुनको लकेट, मोबाइल र टेलिभिजन... पुरा पढ्नुहोस
म्याग्दीका स्थानीय तहमा कर्मचारी अभाब, ‘वडा सचिब नहुँदा फितलो बन्यो सेवा प्रवाह’
- 7 बर्ष, 2 महिना अगाडि
- २७ फाल्गुन २०७४, आईतवार
म्याग्दी, २७ फागुन । म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जा विगत ७ महिनादेखि वडा सचिब विहिन बनेको छ । वडा सचिब नहुँदा पञ्जीकरणको कार्य सम्पादन देखि वडा कार्यालयको महत्वपूर्ण कामकाज प्रभावित हुने गरेको छ । गुर्जामा कार्यरत तत्कालिन वडा सचिब थमप्रकाश घर्ति धौलागिरि गाउँपालिकाकै वडा नम्बर ४ मुदीमा सरुवा भएपछि गुर्जामा कुनैपनि... पुरा पढ्नुहोस