विशेष
बेनीमा नेपालमै पहिलोपटक योग दर्शन मन्थन हुने
- 7 बर्ष, 1 महिना अगाडि
- ४ चैत्र २०७४, आईतवार
म्याग्दी, ४ चैत । योग आश्रम निर्माणमा सहयोग जुटाउने उद्देश्यले बेनीमा नेपालमै पहिलो पटक ‘महर्षि पतञ्जलीकृत योग दर्शनमा मन्थन’ विषयक प्रशिक्षक प्रशिक्षण आयोजना हुने भएको छ । नवीन आनन्द योग केन्द्र नेपाल, बेनी म्याग्दीको आयोजनामा आगामी चैत १८ गतेदेखि उक्त प्रशिक्षण कोर्ष सुरु हुन लागेको हो । त्यसका लागि भारतका... पुरा पढ्नुहोस
बेनी अस्पताललाई मगर संघ इजरायलद्धारा रु १ लाख बराबरको सहयोग (फोटो फिचर)
- 7 बर्ष, 1 महिना अगाडि
- ४ चैत्र २०७४, आईतवार
म्याग्दी, ४ चैत । मगर संघ इजरायलले बेनी अस्पतालमा आबश्यक पर्ने सामाग्री खरिदको लागि रु १ लाख सहयोग गरेको छ । नेपाल मगर संघ म्याग्दीले आईतवार बेनीमा आयोजना गरेको एक कार्यक्रममा मगर संघ इजरायलका अध्यक्ष विष्णु पुन मगरले बेनी अस्पताल विकास समितिका अध्यक्ष माधव प्रसाद रेग्मीलाई उक्त रकम हस्तान्तरण गर्नुभएको... पुरा पढ्नुहोस
बाझो जग्गालाई सदुपयोग गर्दै कुखुरा पालनसंगै आलु खेती
- 7 बर्ष, 1 महिना अगाडि
- ४ चैत्र २०७४, आईतवार
म्याग्दी, ४ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–२ साझापानीका एक युवाले गाउँमै कृषि फर्म स्थापना गरेका छन् । कृषक प्रकाश भण्डारीले बाझो जग्गालाई सदुपयोग गर्दै कुखुरा फर्म र आलु खेती गरिरहेका छन् । उनले धौलागिरि आईसफल पदमार्गको पहिलो पर्यटकीय गन्तव्य रुइसे–भेडिओढार क्षेत्रमा पर्ने रिवाङचौरमा ‘रुईसे कृषि उद्योग’ सञ्चालन गरिरहेका छन् ।... पुरा पढ्नुहोस
महादेव माविको स्वर्ण जयन्तीको अवसरमा विद्यालय पुनः निर्माण अभियान सञ्चालन
- 7 बर्ष, 1 महिना अगाडि
- ४ चैत्र २०७४, आईतवार
म्याग्दी, ४ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगमा रहेको महादेव माध्यमिक विद्यालय स्थापनाको ५० आँै बर्ष पुरा भएको अवसरमा विद्यालयले स्वर्ण जयन्ती मनाउने तयारी गरेको छ । आगामी वैशाख १ र २ गते बेगमा बृहत समारोहका बिच मनाउन लागिएको स्वर्ण जयन्तीको अवसरमा प्रवासमा रहेका बेगखोलाबासीको सक्रियतामा विद्यालय भवन पुनःनिर्माण अभियान... पुरा पढ्नुहोस
तातोपानी साना जलविद्युत आयोजनाका ४ मेशिनको मर्मत हुँदै
- 7 बर्ष, 2 महिना अगाडि
- ३ चैत्र २०७४, शनिबार
मुस्ताङ ३ चैत । लामो समय देखि जिर्ण अवस्थामा रहेको म्याग्दीको घरापमा अवस्थित तातोपानी साना जलविद्युत आयोजनाका बिद्युत उत्पादनमा प्रयोग भएका ४ वटा मेशिनको शिघ्र मर्मत तथा स्तोरोन्नतीका लागि मुस्ताङका निर्वाचित जनप्रतिनिधिले अधिकतम् पहल थालेका छन् । मुस्ताङका प्रदेश सभासद चन्द्रमोहन गौचनले म्याग्दीको घरापबाट जानकारी गराए अनुसार अहिले संञ्चालनमा नरहेका... पुरा पढ्नुहोस
कागबेनीधाममा तिर्थालुको रौनक
- 7 बर्ष, 2 महिना अगाडि
- ३ चैत्र २०७४, शनिबार
मुस्ताङ , ३ चैत । हिन्दु धर्मालम्बीको आस्थाको केन्द्र मुस्ताङको कागबेनी त्रिबेणी स्थलमा दिवंगत श्राद्ध तथा पितृको नाममा तर्पण दिने तिर्थालु रौनकले मुस्ताङको चहलपहल गर्मिएको छ।आफ्ना स्वर्गिय दिवंगत पितृहरुको सम्झना स्वरुप कालिगण्डकी नदीमा पिण्डदान र पितृलाई तर्पण दिईने चलन छ ।धार्मिक मान्यता अनुसार वर्षेनी बडा दशै र चैतै दशै औशी... पुरा पढ्नुहोस
‘हलो दाई परियारलाई भ्याई नभ्याई’
- 7 बर्ष, 2 महिना अगाडि
- ३ चैत्र २०७४, शनिबार
म्याग्दी, ३ चैत । उमेरले ६९ बर्षका नैन परियारको दैनिकी हलो बनाएर वित्ने गरेको छ । बेनी नगरपालिका–५ पुलाचौर घर भएका परियार विहानदेखि बेलुकी सम्म नै हलो बनाउन व्यस्त हुनुहुन्छ । ‘हातमा शिप भए त्यसै बस्न र भोकै मर्न पर्दैन’ भन्ने भनाई परियारको जिबनमा मेल खान्छ । बास बस्ने घर... पुरा पढ्नुहोस
जब क्याम्पस अध्यक्ष सुवेदी झाडु लिएर क्याम्पस पुगे……….
- 7 बर्ष, 2 महिना अगाडि
- ३ चैत्र २०७४, शनिबार
म्याग्दी, ३ चैत । शुक्रवार विहान म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदी झाडु लिएर क्याम्पसमा पुगेपछि विद्यार्थिहरु आश्चर्यमा परे । नवनिर्वाचित अध्यक्ष सुवेदी हरेक दिन जसो क्याम्पसमा पुग्ने भएपनि शुक्रवार हातमा झाडु लिएर पुगेपछि क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु छक्क परेका हुन् । सुवेदीले विद्यार्थि र प्रध्यापकहरुलाई समेत पुर्व सुचना... पुरा पढ्नुहोस
पुनहिलमा यसरी रमाए हिउँसंगै पर्यटक (भिडियो सहित)
- 7 बर्ष, 2 महिना अगाडि
- २ चैत्र २०७४, शुक्रबार
म्याग्दी, २ चैत । म्याग्दीका अन्नपूर्ण गाउँपालिका –६ मा अवस्थित पर्यटकीय पुनहिल क्षेत्रमा बेमौसममी हिमपात भएपछि यस क्षेत्रमा पुगेका पर्यटकहरु हिउँसंगै खेलेर रमाएका छन् गयराती मौसममा आएको बदली संगै हिमपात भएपछि पुनहिल संगै यस क्षेत्रमा रहेको प्रशिद्ध पर्यटकीय क्षेत्र मोहरेडाँडा, खोप्रालेक क्षेत्रका गुँरासे जंगल हिउँले ढाकिएका थिए । https://www.youtube.com/watch?v=N9_Wr_Zg9V0&feature=youtu.be अन्नपूर्ण... पुरा पढ्नुहोस
काँग्रेस म्याग्दीले किन लगायो कोष नियन्त्रक बेलबासेको कार्यकक्षमा ताला !
- 7 बर्ष, 2 महिना अगाडि
- २ चैत्र २०७४, शुक्रबार
म्याग्दी, २ चैत । कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीका प्रमुख छविन्द्र बेलबासेको कार्यकक्षमा नेपाली काँग्रेस म्यागदीले तालाबन्दि गरेको छ । शुक्रवार कार्यालयमा आएका सेवाग्राहीलाई अल्पत्र पारेर पार्टीको कार्यक्रममा प्रशिक्षण दिन गएको आरोप लगाउँदै नेपाली काँग्रेस म्याग्दीले कोष नियन्त्रक बेलबासेको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दि गरेको हो । कोष नियन्त्रक बेलबासेको कार्यकक्षमा... पुरा पढ्नुहोस