विशेष

अदालतले गरिब विपन्न र असाहयलाई दिने निशुल्क सेवाबारे नागरिक अनविज्ञ ! (भिडियाे सहित)

म्याग्दीमा जिल्ला अदालतबाट निशुल्क प्रवाह हुने सेवाबारे नागरिकहरु अनविज्ञ हुँदा सो सेवा प्रभाबकारी बन्न सकेको छैन् । अदातलमा कानुनी सेवा लिन आउने गरिब विपन्न अशाहय सेवाग्राहीका लागि निशूल्क कानुनी सहायता प्रदान गर्ने व्यवस्था गरिएपनी सो सेवा उपभोग गर्ने सेवाग्राही न्युन दखिएको जिल्ला अदातलले जनाएको छ । https://www.youtube.com/watch?v=GuDSLYITTV4&feature=youtu.be वार्षिक ४० हजार... पुरा पढ्नुहोस

बाम गठबन्धनका जनप्रतिनिधिलाई बेनीमा प्रशिक्षण सुरु

म्याग्दी, २ चैत । म्याग्दीको स्थानीय तहमा बाम गठबन्धनबाट बिजयी जनप्रतिनिधिहरुलाई शुक्रवारदेखि बेनीमा दुई दिने प्रशिक्षण सुरु भएको छ । नेकपा एमाले म्याग्दीको आयोजनामा बेनीमा सुरु भएको स्थानीय तहका जनप्रतिनिधिहरुको क्षमता अभिबृद्धि तालिममा स्थानीय तहको आर्थिक व्यवस्थापन, विक्तिय अनुशासन, स्थानीय कानुन निर्माण, न्याय निरुपण, स्थानीय तहको अधिकार, योजना निर्माण, दिगो... पुरा पढ्नुहोस

बेनी अस्पतालको उपचार कक्ष भवन निर्माण

बेनी २ चैत । म्याग्दीको सदरमुकाममा रहेको बेनी अस्पतालमा करिब एक करोड रुपैयाको लागतमा २६ शैया क्षमत्ताको उपचार कक्ष भवन निर्माण भएको छ । स्वास्थ्य मन्त्रालय र अस्पताल विकास समितिको ८७ लाख रुपैयाको लागतमा अन्तरंग बिभागको भवन निर्माण भएको हो । पचास शैया क्षमत्ताको नयाँ भवन निर्माणका लागि अस्पतालको अन्तरंग... पुरा पढ्नुहोस

जलेश्वरमा बोलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु

म्याग्दी, २ चैत । म्याग्दीको बेनी–गलेश्वर सडकखण्ड अन्र्तगत जलेश्वरमा गयराती भएको बोलेरो जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । सामान छोडेर गलेश्वरदेखि बेनीतर्फ आउँदै गरेको ग २ च ४०४४ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा शक्त घाईते भएका चालक रक बहादुर सुनारको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी... पुरा पढ्नुहोस

बेनी आक्रमणको ‘निसानी’ बनेको युद्धपोल फिर्ता ल्याउने तयारी, पाटनढोकामा भेटियो युद्धपोल !

म्याग्दी, १ चैत । तत्कालिन शसस्त्र संघर्षरत माओावादी र सरकारी सेनाबिच बेनी भिडण्तको साँछी बनेको युद्धपोललाई जिल्लामा फिर्त ल्याउन पहल थालिएको छ । २०६० चैत ७ गते तत्कालिन नेकपा माओवादीले गरेको बेनी आक्रमणका वेला सरकारी सेना र माओवादी सेना विच दोहोर गोली हानाहान हुँदा सयौं गोली लागेर छियाछिया भएको बिजुलिको... पुरा पढ्नुहोस

मंगलाको बुकेनीमा स्वास्थ्य ईकाई स्थापना

म्याग्दी १ चैत । म्याग्दीको मंगला गाउँपालीका ४ बुकेनीमा सामुदायीक स्वास्थ्य ईकाई स्थापना भएको छ । भौगोलिक बिकटताका कारण साविकको गाविस स्तरमा रहेको स्वास्थ्य संस्थामा पुगेर सेवा, सुबिधा लिन कठिनाई झेल्दै आएका गाउँलेको स्वास्थ्य उपचार सेवामा पहुँच बढाउने उद्देश्यले ईकाईको स्थापना गरीएको हो । ईकाईको बिहीबार मंगला गाउँपालीकाका अध्यक्ष सतप्रसाद... पुरा पढ्नुहोस

जिल्ला अन्धकार हुदाँ मुस्ताङका जनप्रतिनिधि तातिए

मुस्ताङ चैत्र १ । धार्मिक तथा पर्यटकिय जिल्ला हिमालपारी मुस्ताङमा पछिल्लो समय लगातार बिद्युत सेवा अवरुद्ध भएपछि बुधवार जिल्लाका निर्वाचित जनप्रतिनिधिहरु नेपाल बिद्युत प्राविधिकरणको कार्यालयमा पुगेर ध्यानआर्कषण गराएका छन् । प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचन,प्रदेश साँसदहरू चन्द्रमोहन गौचन,महेन्द्र बहादुर थकाली,ईन्द्रधारा बिष्ट र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट सहितको टोलीले... पुरा पढ्नुहोस

म्याग्दीमा उपभोक्ता अधिकार दिवस मनाइयो

बेनी १ चैत । बेनीमा बिहीबार उपभोक्ता जागरण अभियानमा स्थानीय तहको सक्रियता भन्ने मुल नाराका साथ उपभोक्ता दिवस मनाइएको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा बेनी बजारमा प्रभातफेरी र अन्तरक्रिया कार्यक्रम गरेर दिवस मनाइएको हो ।  कार्यक्रममा सहभागीहरुले उपभोक्ता अधिकार स्थापीत गराउनका लागि उपभोक्तामा जागरण, नियमनकारी निकायको प्रभावकारी अनुगमन र... पुरा पढ्नुहोस

बेनीमा कस्ले गरायो काग सम्मेलन ! ( भिडियो सहित)

https://www.youtube.com/watch?v=HpyV19lR-CQ&feature=youtu.be म्याग्दी, ३० फागुन । मंगलवार दिउँसो झण्डै चार बजेको समयमा बेनीको आकाशमा कागहरुको बथान थियो । सन्देश बाहकको रुपमा चिनिने कागहरु का का आवाज निकाल्दै बेनी माथिको आकासमा जम्मा भएका थिए । गलेशटोल माथिको आकासमा सयौँको संख्यामा कागहरु डुलिरहेका थिए । उनीहरुको आवाज र बथानलाई स्थानीयले घरघरबाट बाहिर निस्कीएर... पुरा पढ्नुहोस

‘म्याग्दी मिडिया सोसाईटी’ गठन

म्याग्दी, ३० फागुन । म्याग्दीमा क्रियाशिल रुपमा सञ्चालनमा रहेका छापा, विद्युतिय र अनलाईन सञ्चार माध्ययमको सञ्चालकहरुले म्याग्दी मिडिया सोसाईटी गठन गरेका छन् । बुधवार बेनीमा भएको जिल्लामा क्रियाशिल रुपमा सञ्चालित सञ्चार माध्ययमका प्रतिनिधिहरुको भेलाबाट रिखार दैनिकका प्रकाशक÷सम्पादक गोपाल छन्त्यालको अध्यक्षतामा ‘म्याग्दी मिडिया सोसाईटी’ गठन गरिएको हो । जिल्लामा क्रियाशिल रुपमा... पुरा पढ्नुहोस