विशेष
कार्यपालिका सदस्यहरुले नगरसभाको माग
- wp_days_ago_v3(); ?>
- २९ जेष्ठ २०७६, बुधबार
म्याग्दी, २९ जेठ । बेनी नगरपालिकाको जेठ ३ गते बसेको ४० औँ बैठकमा शिक्षा, युवा तथा खेलकुद शाखामा कर्मचारी व्यवस्थापन गर्ने विषयमा उत्पन्न विवाद समाधान हुन सकेको छैन् । विवादपछि लामो समय नगरसभा नुहदाँ आगामी बर्षको योजना तर्जुमा कार्यक्रम अन्योलता भएपछि नेकपा निकट जनप्रतिनिधिहरुले नगरसभा बोलाउन माग गरेका हुन् ।... पुरा पढ्नुहोस
मुनामा महिलाहरुलाई चुरापोते उत्पादन सीप विकास तालिम (तस्बिर सहित)
- wp_days_ago_v3(); ?>
- २९ जेष्ठ २०७६, बुधबार
म्याग्दी, २९ जेठ । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा आमा समुहका सदस्यहरुलाई चुरा पोते उत्पादनको लागि शिप विकास तालिम दिईएको छ । घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीको आर्थिक सहयोग र संगम म्याग्दीको आयोजनामा सिसा, चुरा तथा पोते उत्पादन सम्बन्धि पाँच दिने आधारभुत तालिम दिईएको हो । महिलाहरुलाई आयआर्जन तर्फ... पुरा पढ्नुहोस
आफन्तको स्मृतिमा देविस्थान मन्दिर पुनःनिर्माण
- wp_days_ago_v3(); ?>
- २९ जेष्ठ २०७६, बुधबार
बालकुमार फगामी देविस्थान २९ जेठ । मालिका गाउँपालिका ५ मा रहेको ऐतिहाँसिक तथा धार्मिक महत्वको देविस्थान मन्दिरको पुनःनिर्माण गरिएकोे छ । स्वर्गीय दलबहादुर र तुलसीदेवी पुनको स्मृतिमा उहाँका छोरीहरु तमसरा गर्बुजा (बिम हाल हङकङ) र सुर्यकुमारी सिङथानी (मगरदाङ हाल पोखरा)को १७ लाख रुपैयाँ सहयोगमा मन्दिरको पुनःनिर्माण भएको निर्माण संयोजक गमबहादुर... पुरा पढ्नुहोस
पोषण सुधारका लागि कुखुरा वितरण
- wp_days_ago_v3(); ?>
- २८ जेष्ठ २०७६, मंगलवार
म्याग्दी, २८ जेठ । आर्यआर्जन तथा परिवारको सदस्यहरुको पोषणमा सुधार ल्याउनका लागि म्याग्दीको धवलागिरी गाउँपालिकाले कुखुरा वितरण गरेको छ । सुनौलो हजार दिनका आमाहरुसंग गाउँपालिका अध्यक्ष कार्यक्रम अन्तरगत लुलाङ, खिवाङ र मल्कवाङका २२१ जना दुई वर्ष मुनीका बच्चाका आमाहरुलाई कुखुराको चल्ला वितरण गरेको हो । गाउँपालिकाको आर्थिक सहयोग र... पुरा पढ्नुहोस
रघुगंगामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु
- wp_days_ago_v3(); ?>
- २६ जेष्ठ २०७६, आईतवार
सन्तोष गौतम दग्नाम २६ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत कामका लागि पारिश्रमिकमा आधारिक सामूदायिक आयोजना सुरु गरेको छ । पूर्वाधार विकाससँगै बेरोजगार युवा युवतिलाई रोजगार प्रदान गर्ने उद्देश्यले संघीय सरकारको कार्यक्रम अनुसार रघुगंगा गाउँपालिकाको ४ नम्बर वडा दग्नाममा आयोजनाको सुभारम्भ गरिएको हो । गाउँपालिकाका अध्यक्ष भवबहादुर... पुरा पढ्नुहोस
दुई युवा ब्यवसायिक ट्राउट माछापालनमा
- wp_days_ago_v3(); ?>
- २६ जेष्ठ २०७६, आईतवार
धिरन खत्री म्याग्दी, २६ जेठ । स्थानीय स्रोत र साधन प्रयोग गरेर म्याग्दीका युवाहरु हावापानी सुहाउँदो कृषि तथा पशुपालनमा आकर्षित भएका छन् । त्यस्तै अन्नपुर्ण गाउपालिका – २ स्थित भुरुङ तातोपानीका दुई युवा सुजन राम्जाली र इन्द्र थाापाले बेसी गाउँमा ब्यवसायिक माछापालन सुरु गरेका छन् । पढ्दै पोखरामा डिलरको जागिर... पुरा पढ्नुहोस
पशुपंक्षिको आहरा परिक्षण
- wp_days_ago_v3(); ?>
- २५ जेष्ठ २०७६, शनिबार
बेनी २५ जेठ । म्याग्दीका कृषकहरुले पशु पंक्षिलाई खुवाउने आहराको शनिबार बेनीमा परिक्षण गरिएको छ । राष्ट्रिय पशु आहरा तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशाखाको घुम्ती टोलीले कुखुरा, गाईभैसी र बाख्रालाई खुवाउने आहराको नमुना परिक्षण गरेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा कृषकहरुलाई ल्याएका दानाको नमुना परिक्षण गरिएको... पुरा पढ्नुहोस
म्याग्दीमा कृषि वन प्रणालीको अध्ययन
- wp_days_ago_v3(); ?>
- २२ जेष्ठ २०७६, बुधबार
बेनी २२ जेठ । गण्डकी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले म्याग्दीमा कृषि वन प्रणालीको अध्ययन थालेको छ । प्रदेशको कृषि वन प्रणालीको अध्ययन गर्न मन्त्रालयले परिचालन गरेको परामर्शदाता शान्ति निर्माण र विकासका लागि सहकार्य (प्रि–प्याड)का प्रतिनिधिहरुले बुधबार बेनीमा सरोकारवालाहरुसंग अन्तरक्रिया गरेका छन् । जिल्ला समन्वय समितिमा भएको छलफलमा... पुरा पढ्नुहोस
पर्यटकीय घोडेपानीदेखि घान्द्रुक जाने पदमार्ग निर्माण (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- २२ जेष्ठ २०७६, बुधबार
म्याग्दी, २२ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ मा पर्ने पर्यटकीय स्थल घोडेपानीदेखि कास्कीको पर्यटकीय गाउँ घान्द्रुक जोड्ने पदमार्ग निर्माण भएको छ । चक्रिय अन्नपूर्ण पदमार्गले समेटिएको यस पदमार्गमा अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोगमा घोडेपानीका स्थानीयले ढुङ्गाको सिँढी चिनेर पदमार्ग निर्माण गरेका हुन् । रामको चौतारोदेखि थाप्लाडाँडा क्षेत्रमा पदमार्ग विस्तार... पुरा पढ्नुहोस
वातावरण दिवसको अवसरमा विद्यार्थी र शिक्षकहरुले गरे बजार सरसफाई ( फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- २२ जेष्ठ २०७६, बुधबार
म्याग्दी २२ जेठ । विश्व वातावरण दिवसको अवसरमा म्याग्दी सदरमुकाम बेनीबजार सरसफाई गरिएको छ । लिटल गार्डेन एकेडेमिले आफ्नो बार्षिक कार्यक्रम अनुसार विश्व वातावरण दिवसको अवसरमा सरसफाई गरेको हो । यस अघि दिवसको अवसरमा बेनी बजार स्थित कालिगण्डकी करिडोर सरसफाई गर्दै आएको विद्यालयले यस बर्ष करिडोरमा बजार संरक्षणको काम निर्माणधिन... पुरा पढ्नुहोस