विशेष

रघुगंगा नदीले भवन बगाएपछि रितुङ्ग माविका विद्यार्थी त्रिपालमुनी बसेर बढ्न बाध्य (फाेटाे फिचर)

म्याग्दी २६ मंङ्सिर ।  नजीकै देखिने धौलागिरि हिमालको चिसो सिरेठो । छेउमै बग्ने रघुगंगा नदीको चिसो हावाले विद्यार्थीहरु कठ्यांग्रीने गर्छन् । रमाई रमाई स्कुलमा पढ्नुपर्ने समय उनीहरुको लागि भने निकै कष्टकर बन्ने गरेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेमा रहेको रितुङ्ग माध्यमिक विद्यालयका विद्यार्थीहरुको भोगाई हो यो । गत भदौ... पुरा पढ्नुहोस

कालिगण्डकी कोरीडोर प्रशारण लाईन ‘टावर निर्माण धमाधम, तार तान्न सुरु’

म्याग्दी, २५ मङ्सिर । म्याग्दी र मुस्ताङमा जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत केन्द्रिय प्रशारण लााईनमा जोड्नको लागि निर्माण सुरु गरिएको कालिगण्डकी कोरीडोर प्रशारण लाईनको निर्माण कामले गति लिएको छ । कोरीडोर अन्र्तगत म्याग्दीको दानादेखी पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको ३९ किलोमिटर लामो प्रशारण लाईन र सबस्टेशन निर्माण कार्यले गति... पुरा पढ्नुहोस

मौवाफाँटमा सामुदायिक होमस्टे

बेनी २४ मङसिर । रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सामुदायिक होमस्टे सञ्चालन भएको छ । पाहुनाहरुको सुबिधा, पर्यटन प्रर्वद्धन र आयआर्जन वृद्धीको अवसरका लागि मौवाफाँटको ५ वटा घरमा एकता सामुदायिक होमस्टे सुरु भएको हो ।पाँच वटा घरमा एक, एक वटा कोठा को व्यवस्था गरेर दश जना क्षमताको होमस्टे सुरु गरिएको सञ्चालक... पुरा पढ्नुहोस

वडा अध्यक्ष फगामीद्धारा पारिश्रमिकबाट अक्षयकोष स्थापना

बेनी २४ मङसिर । म्याग्दीको अन्नपूर्ण गाउँपालिका २ भुरुङ–तातोपानीका वडा अध्यक्ष ओमप्रकाश फगामीले जनप्रतिनिधिको हैसियतमा प्राप्त गरेको पारिश्रमिकबाट सामुदायिक विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । मान्द्रढुङ्गामा रहेको हिमालय आधारभुत विद्यालयको सोमबार आयोजित ५४ औ वार्षिक उत्सव समारोहमा वडा अध्यक्ष फगामीले बुवा रनबहादुरको नाममा २५ हजार रुपैयाँको अक्षयकोष स्थापनाको घोषणा गरेका... पुरा पढ्नुहोस

बालबालिकाको लागि फर्सीको खिर

बेनी २४ मङसिर । म्याग्दीका अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई पौष्टिक आहराका लागि फर्सीकाे खिर बनाएर खुवाउन थालेका छन् । एउटै परिकारबाट बालबालिकाको शारीरिक तथा वौद्धिक विकासका लागि आवश्यक पर्ने धेरै किसिमका पौष्टिक तत्व पाइने भएकाले फर्सीको खिर बनाएर खुवाउन थालेका हुन् । फर्सीको महत्व बुझेपछि आमाहरु बालबच्चालाई खिर बनाएर खुवाउन थालेका... पुरा पढ्नुहोस

सहकारीको मुठ्ठिदान अभियानबाट विद्यार्थीलाई सहयोग

बेनी २४ मङसिर । बेनीमा महिलाहरुले सञ्चालन गरेको दिदीबहिनी बचत तथा ऋण सहकारी संस्थाले मुठ्ठिदान संकलन गरेर विपन्न विद्यार्थीलाई सोमबार नगद र खाद्यान्न सहयोग गरेको छ । संस्थाकी सेयर सदस्य स्वः तेजकुमारी गैरे (रुविना)को स्मृतिमा बेनपा ६ स्थित जामुनाखर्क माविका दुई जना छात्रालाई खाद्यान्न सहित नगद दुई हजार एक सय... पुरा पढ्नुहोस

दर्मीजामा सामुदायिक स्वास्थ्य इकाई

बेनी २३ मङसिर । म्याग्दीको रघुगंगा गाउँपालिका ४ दर्मीजामा सामुदायिक स्वास्थ्य इकाई स्थापना भएको छ । भौगोलिक विकटताका कारण दग्नाममा रहेको वडा स्तरको स्वास्थ्य चौकीमा पुगेर स्वास्थ्य सेवा लिन समस्या भएपछि दर्मीजाबासीको सुबिधाका लागि गाउँपालिकाले इकाई स्थापना गरेर सेवा विस्तार गरेको हो । एक जना अहेव र एक जना कार्यालय... पुरा पढ्नुहोस

च्युरीबोटमा स्वास्थ्य चौकीको भवन निर्माण

म्याग्दी २४ मङसिर । म्याग्दीको मालिका गाउँपालिका ४ च्युरीबोटमा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । भवनको शनिबार मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले उद्घाटन गर्नुभयो । वडा अध्यक्ष दिलीपकुमार शेरचनको अध्यक्षता, स्वास्थ्य चौकीका प्रमुख शम्भु श्रेष्ठको सञ्चालन र स्थानीय रेशम पुनको स्वागत मन्तब्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा... पुरा पढ्नुहोस

पर्यटन प्रवद्र्धनमा म्याग्दी जेसीज, टोड्केमा प्रवद्र्धनात्मक बोर्ड स्थापना (फोटो फिचर)

म्याग्दी, २२ मङ्सिर । म्याग्दीको रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको सिमा क्षेत्रमा पर्ने पर्यटकीय स्थल टोड्के क्षेत्रमा म्याग्दी जेसीजले पर्यटन प्रबद्र्धनात्मक कार्यक्रम गरेको छ । जिल्लामा रहेका सम्भावनायुक्त पर्यटकीय स्थलहरुको प्रचार प्रसारको लागि अभियान नै सञ्चालन गरेको जेसीजले शनिवार टोड्केमा ‘पर्यटन प्रबद्र्धनात्मक बोर्ड’ स्थापना गरेको हो । समुन्द्री... पुरा पढ्नुहोस

देविस्थान गाउँ चिनाउने म्युजिक भिडीयो निर्माण (भिडियो सहित)

सन्तोष गौतम बेनी २१ मङसिर । म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थान गाउँको म्युजिक भिडीयो निर्माण भएको छ । सूर्यमुखी युवा कल्व घरथोकले निर्माण गरेको म्युजीक भिडीयोमा देविस्थानको प्राकृतिक, धार्मिक स्थल, कला, संस्कृति र विकास गतिबिधिलाई समेटिएको छ । https://www.youtube.com/watch?v=mBKHWisSvVM&feature=youtu.be तारा श्रीस मगरको स्वर, बालकुमार फगामीको शब्द, नविन रानाको संगित र... पुरा पढ्नुहोस