विशेष

बोलेरो जिप दुर्घटनामा चालक सहित तीन इन्जिनियर घाईते

म्याग्दी १७ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ बरखर्कमा मंगलवार दिउँसो भएको बोलेरो जिप दुर्घटनमा चार जना घाईते भएका छन् । रघुगंगा हाइड्रो लिमिटेडद्धारा निर्माणधिन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजनाको अडिट नम्बर २ बाट क्याम्प तर्फ जाँदै गरेको ग ३ च २२७ नम्बरको बोलेरो जिप दुर्घटनामा चालक र तीन इन्जिनियर... पुरा पढ्नुहोस

डेङ्गुबाट बच्न लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान सुरु (फोटो फिचर)

बेनी, १७ भदौ । डुङ्गु रोगबाट बच्न म्याग्दीमा लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान सुरु भएको छ । स्वास्थ्य कार्यालय, जिल्ला प्रशासन र स्थानीय तहको साझेदारीमा डेङ्गु सार्ने लामखुट्टेको बासस्थान पहिचान गरि नष्ट र जनचेतना अभिवृद्धीको कार्यक्रम सुरु गरेका हुन् । बेनी नगरपालिकाको संयोजमा मंगलबार बेनी बजारका जोखिमयुक्त ठाउँको सरसफाई र... पुरा पढ्नुहोस

बेनीमा खुला तिज गीत प्रतियोगिता, गितबाटै महिला अधिकार र कर्तव्यका कुरा ( तस्बिर र भिडियो सहित)

म्याग्दी १६ भदौ । म्याग्दी सदरमुकाम बेनीमा आयोजित अन्तर आमा समुह स्तरीय खुल्ला तिज गीत प्रतियोगितामा नवज्योति आमा समुह मंगला–५ अर्मन बिजयी भएका छन् । हरितालिका तिजको अवसरमा बेनी नगरपाकिलाको आर्थिक सहयोगमा धौलागिरि नाट्य समुहले आयोजना गरेको प्रतियोगितामा विभिन्न १६ टिमलाई पछि पार्दै अर्मनको नवज्योति आमा समुहबाट सहभागी टोली प्रथम... पुरा पढ्नुहोस

ज्ञानप्रकाशका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  बेनी, १६ भदौ । अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको ज्ञानप्रकाश माविका विद्यार्थीहरुलाई सोमबार शैक्षिक सामग्री वितरण गरिएको छ । द चाइना फाउण्डेशन पोभर्टी नेपाल र सफा सुनौलो नेपालको सहयोगमा शैक्षिक सामग्री वितरण गरिएको हो । बालकक्षा देखि ५ कक्षा सम्मका २५९ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको प्रअ शान्तबहादुर नेपालीले... पुरा पढ्नुहोस

पत्रकार बन्न परीक्षा पास गर्नुपर्ने प्रस्ताव

म्याग्दी १६ भदौ  । जो व्यक्ति पनि पत्रकार बनेर हिँड्न पाउने कि नपाउने ? पत्रकार बन्नका लागि कुनै योग्यता र मापदण्ड चाहिदैन ? यो प्रश्न समाजमा उठिरहेका बेला कानुनमै पत्रकारको योग्यता तोक्न सांसदहरुले मिडिया काउन्सिल विधेयकमा संशोधन दर्ता गराएका छन् । आइतबार सत्तारुढ दल नेकपाका १४ जना राष्ट्रियसभा सदस्यले संसद... पुरा पढ्नुहोस

पुस्तकालय दिवसको अवसरमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति वितरण

म्याग्दी १५ भदौ ।  १२ औँ पुस्तकालय दिवसको अवसरमा बेनीमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । म्याग्दी सामुदायिक पुस्तकालयले बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालय र बेनी सामुदायिक माध्यमिक विद्यालयका २÷२ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो । दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रकाश माविका दिनेश विक र यसोदा... पुरा पढ्नुहोस

प्रगतिशिल सहकारीको साधारणसभा सम्पन्न

बेनी, १५ भदौ । मंगला गाउँपालिका– कुहुँमा रहेको प्रगतिशिल महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।संस्थाले गत आर्थिक वर्ष २०७५/७६ मा चार करोड ४४ लाख बीस हजार ४९२ रुपैयाँ बराबरको कारोबार गरेर साधारणसभामा जानकारी गराइएको थियो । संस्थाका कोषाध्यक्ष बिष्णुमाया पुनले दुई... पुरा पढ्नुहोस

ओमकुमारी शान्ति कोषद्धारा १ सय २९ जना विरामीको उपचारमा सहयोग

  म्याग्दी, १४ भदौँ । ओमकुमारी शान्ति कोषले हालसम्म १ सय २९ जना विरामीको उपचारमा सहयोग गरेको छ । शनिबार बेनीमा भएको कोषको पाचाँै साधारण सभा तथा तेस्रो अधिवेशनमा १सय २९ जना विरामीहरुको लागि १ करोड ८९ लाख ८२ हजार ८४७ रुपैयाँ आर्थिक संकलन गर्दै उपचारमा सहयोग गरिएको जानकारी गराएका... पुरा पढ्नुहोस

मुक्तिधाम माविमा खुला तीज गीत प्रतियोगिता, गीतमा अधिकार र कर्तव्यका कुरा (भिडियो सहित)

म्याग्दी १४ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा रहेको मुुक्तिधाम माध्यमिक विद्यालयमा हरितालिका गीजको अवसरमा खुला तीज गीत प्रतियोगीता सम्पन्न भएको छ । https://www.youtube.com/watch?v=OHt40MKBC_c&feature=youtu.be विद्यालयको कक्षा ११ र १२ का विद्यार्थाीद्धारा आयोजित प्रतियोगितामा नर्थस्टार इंलीस बोडिङ स्कुल प्रथम, रघुगंगा मावि द्धितिय, जनकल्याण आमा समुह तृतिय र मुक्तिधाम मावि सान्त्वना हुन... पुरा पढ्नुहोस

मौवाफाँटमा तीज गीत प्रतियोगिता , गीत मार्फत पोखिए वेदना र भावना (भिडियो सहित)

https://www.youtube.com/watch?v=a4y4Q1kFu-Y&feature=youtu.be म्याग्दी १४ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा हरितालिका तीजको अवसरमा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । रघुगंगा गाउँपालिकाको आर्थिक सहयोगमा पवित्र आमा समुहले आयोजना गरेको प्रतियोगीतामा मुक्तिधाम माविको समुह प्रथम भएका छन् । ९ समुहले सहभागीता जनाएको प्रतियोगीतामा पवित्र आमा समुह द्धितिय, फुलवारी आमा समुह तृतिय र... पुरा पढ्नुहोस