विशेष

नेकपा निकट विद्यार्थी संगठनद्धारा बालगृहमा खाद्यान्न सहयोग

म्याग्दी, १ जेठ । नेपाल कम्युनिष्ट पाटी म्याग्दी निकट विद्यार्थी संगठनद्धारा नेपाल बाल संठन म्याग्दीद्धारा संचालीत बालगृहमा रहेका अनाथ बालबालिकाहरुलाई खाद्यान्न सहयोग गरेका छन् । ५५ औ स्थापना दिवसको अवसरमा अनेरास्ववीयु र अनेरास्ववीयु क्रान्तिकारी म्याग्दीले सो सहयोग गरेका हुन् । विद्यार्थी नेता सुवास विश्वकर्मा, गणेश सुवेदी र ईश्वर सुवेदी लगायतको... पुरा पढ्नुहोस

रघुगंगाका पशुपंक्षीपालक कृषकलाई तालिम

म्याग्दी १ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा गाउँपालिका भित्रका पशुपंक्षी पालक कृषकहरुलाई तालिम दिईएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीको आयोजनामा गाउँपालिकाका सबै वडाबाट प्रतिनिधित्व हुने गरि कृषकहरुलाई पशु तथा पंक्षी पालन सम्बन्धि विज्ञ स्तरीय तालिम दिइएको हो । तीन दिनसम्म सञ्चालन भएको तालिममा ३२... पुरा पढ्नुहोस

तातोपानीमा पश्चिम दरवाङको सेवा केन्द्र

  तातोपानी, १जेठ । पश्चिम दरवाङ बचत तथा ऋण सहकारी संस्थाले बेनी नगरपालिका ४ तातोपानी बजारमा सेवा केन्द्र विस्तार गरेको छ ।तातोपानी बजार र आसपासका क्षेत्रका सेयर सदस्यहरुको सुबिधाका लागि सेवा केन्द्र स्थापना गरेको हो । सेवा केन्द्रबाट बचत, ऋण लगानी, रेमिटेन्स भुक्तानी लगायत सेवा उपलब्ध गराइने सहकारीका प्रबन्धक सदन... पुरा पढ्नुहोस

चिमखोलामा सार्वजनिक सुनुवाई

  चिमखोला ३१ बैशाख । रघुगंगा गाउँपालिकाको आयोजना र म्याग्दी मिडिया सोसाइटीको समन्वयमा मंगलबार चिमखोलामा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाको विकास निर्माण र सार्वजनिक सेवा प्रवाहको विषयमा सर्वसाधारणको गुनासो, सुझाव र अपेक्षा संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा स्थानीयबासीहरुले दग्नाम चिमखोला सडकलाई छिटो पूर्णता दिन,... पुरा पढ्नुहोस

कैदी बन्दीको स्वास्थ्य परिक्षण

  बेनी ३१ बैशाख । बेनी नगरपालिका २ खबरामा रहेको जिल्ला कारागार शाखा म्याग्दीका कैदी बन्दीहरुको मंगलबार स्वास्थ्य परिक्षण गरिएको छ ।स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा कारागारभित्रै शिविर सञ्चालन गरेर मानसिक, सुगर र क्षयरोगको परिक्षण गरिएको हो । बेनी अस्पतालका डाक्टर रवीकान्त झा नेतृत्वको स्वास्थ्यकर्मीहरुको टोलीले कारागारका कैदी बन्दीहरुको स्वास्थ्य परिक्षणका... पुरा पढ्नुहोस

लैङ्गिक हिँसा निवारणका लागि न्यायिक समितिलाई क्षमता विकास तालिम

म्याग्दी,३१ बैशाख । आर्थिक, सामाजिक र सास्कृतिक क्षेत्रमा लैङ्गिक हिँसा निवारणका लागि न्यायिक समितिलाई क्षमता विकास तालिम दिएको छ । बेनी नगरपालिका र महिला तथा बालबालिका शाखा कार्यालयको समन्वयमा न्यायिक समितिलाई दुइदिने क्षमता विकास तालिम दिएको हो । पुरुष र महिलाहरुविच बैवाहिक सम्वन्धले मात्र नभएर आर्थिक सामाजिक र सास्कृतिक रुपमा... पुरा पढ्नुहोस

स्थानीय तहमा नेकपाको सपथ

बेनी १ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को मालिका, अन्नपूर्ण र रघुगंगा गाउँपालिकामा गठन भएको संगठन कमिटिका पदाधिकारी तथा सदस्यहरुले सपथ लिएका छन ।  मालिका गाउँपालिकाको दरवाङ र अन्नपूर्ण गाउँपालिकाको पोखरेबगरमा आइतबार तथा रघुगंगा गाउँपालिकाको मौवाफाँटमा सोमबार सपथ ग्रहण कार्यक्रम भएको थियो । अन्नपूर्ण गाउँपालिका संगठन कमिटिलाई जिल्ला संयन्त्र सदस्य... पुरा पढ्नुहोस

बेनी अस्पतालको भवन निर्माणमा ढिलासुस्ती

धिरन खत्री/ म्याग्दी, ३० बैशाख । म्याग्दी जिल्लालाई लक्षित गरेर सदरमुकाम बेनीमा सुविधा सम्पन्न ५० सैया क्षमताको बेनी अस्पतालको भवन निर्माणमा ढिलासुस्ती देखिएको छ । २०७६ साल मंसिर २० गते भवन निर्माण कार्य सम्पन्न गर्ने लक्ष सहित २०७३ साल पुष २१ गते निर्माण कार्यको सम्झौता भएको थियो । निर्माण कार्य... पुरा पढ्नुहोस

होमस्टे तालिम

म्याग्दी, ३० बैशाख । जिल्लाको मंगला गाउँपालिका– १ पुर्णगाउँमा होमस्टे तालिम संचालन भएको छ । गाउँपालिकाको आयोजना र म्याग्दी उद्योग वाणिज्य संघको समन्वयमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई सुविधा पु¥याउने उद्देश्यले पुर्णगाउँमा शनिबारदेखि १० दिने तालिम संचालन गरिएको हो । जेठ पाँच गते सम्म संचालन हुने तालिममा वडाका २० जना प्रशिक्षार्थी... पुरा पढ्नुहोस

विकासमा नमुना : सरकारी बजेटको स्टीमेटभन्दा तेब्बर बढी पदमार्ग निर्माण (तस्बिर र भिडियो)

https://www.youtube.com/watch?v=a6LdIXX-dzQ&feature=youtu.be म्याग्दी, २८ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँट स्थित माछेखोलामा पदमार्ग निर्माणमा सरकारी बजेटको तेब्बर बढी लागतमा पदमार्ग बनाएका छन् । वडा कार्यालयको सिफारिसमा गाउँपालिकाबाट विनियोजन भएको रु ५० हजार बजेटबाट पदमार्ग बनाउन सुरु गरेका माछेखोलाबासीले सरकारी बजेटको लागतस्टीमेट भन्दा तेब्बर बढी काम गरेका हुन् । मौवाफाँटको मसिनाचोक देखि... पुरा पढ्नुहोस