विशेष
गण्डकी प्रदेशको भाग्यरेखा कोरला नाकामा पूर्वाधार निर्माणमा सुस्तता
- 5 बर्ष, 10 महिना अगाडि
- २ चैत्र २०७५, शनिबार
कमल खत्री /प्रकाश सिलवाल म्याग्दी, २ चैत । छिमेकी चीनसँगको कोरला नाकाबाट व्यापार बढाउने लक्ष्यका साथ नेपाल सरकारले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ । चिनियाँ पक्षले ८० प्रतिशत काम सके पनि नेपाली पक्षको पूर्वाधार तयारीले गति नलिएका कारण मार्ग मुस्ताङको कोरला नाका सञ्चालनमा आउन अझै समय लाग्ने देखिएको छ ।... पुरा पढ्नुहोस
म्याग्दीका एसइइ परिक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था
- 5 बर्ष, 10 महिना अगाडि
- १ चैत्र २०७५, शुक्रबार
सन्तोष गौतम बेनी १ चैत । चैत १० गतेदेखि सुरु हुन लागेको एसइइ परिक्षाको म्याग्दी स्थित परिक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था मिलाइएको छ । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयले परिक्षाको समयमा महिनावारी हुने छात्राहरुको सहजताका लागि प्रदेशका २१७ वटा परिक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था मिलाएको छ । मन्त्रालयकी निर्देशक तुलसा... पुरा पढ्नुहोस
रघुगंगामा ‘गाउँपालिका अध्यक्ष सुकुम्बासी व्यवस्थापन तथा आवास सुधार’ कार्यक्रम सुरु
- 5 बर्ष, 10 महिना अगाडि
- १ चैत्र २०७५, शुक्रबार
कमल खत्री बेनी, १ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकाले सुकुम्बासीहरुको व्यवस्थापन र घरबार विहिनहरुको लागि ‘गाउँपालिका अध्यक्ष सुकुम्बासी व्यवस्थापन तथा आवास सुधार’ कार्यक्रम सुरु गरेको छ । संविधानमा मौलिक हकको रुपमा रहेको आवासको अधिकारलाई पूर्ण रुपमा प्रत्याभुति दिलाउनको लागि सो कार्यक्रम सञ्चालन भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश थापाले जानकारी... पुरा पढ्नुहोस
स्वर्गीय मातापिताको सम्झनामा ओमकुमारी शान्ति कोषलाई सहयोग
- 5 बर्ष, 10 महिना अगाडि
- १ चैत्र २०७५, शुक्रबार
म्याग्दी, १ चैत । एक दम्पत्तीले स्वर्गीय मातापिताको सम्झनामा म्याग्दीमा गरिब तथा विपन्नको उपचारमा सक्रिय परोपकारी संस्था ओमकुमारी शान्ति कोषलाई सहयोग गरेका छन् । जिल्लाको अन्नपूर्ण गाउँपालिका वडा नं ६ घारको पर्यटकीयस्थल घोरेपानी घरभई हाल नेदरल्याण्डमा रहेका धनबीर र चोक्टी बुदुजा पुनले स्वर्गीय पिता हर्क बहादुर र माता पार्वती बुदुजा... पुरा पढ्नुहोस
आखा शिविरमा ८४ जनाको शल्यक्रिया, १५ सय जनाको निशूल्क आँखा परिक्षण
- 5 बर्ष, 10 महिना अगाडि
- १ चैत्र २०७५, शुक्रबार
बेनी १ चैत । बेनीमा आयोजना गरिएको तीन दिने निशूल्क आँखा उपचार तथा शन्यक्रिया शिविरमा ८४ जनाको मोतिया विन्दुको शल्यक्रिया गरिएको छ । बेनीका विभिन्न लायन्स क्लवहरुले नेपाल आँखा अस्पताल र नेपाल रेडक्रस सोसाइटी म्याग्दी आँखा उपचार केन्द्रको प्राबिधिक सहयोगमा संचालन गरिएको शिविरमा करिव १५ सय जनालाई आखाँ परिक्षण... पुरा पढ्नुहोस
पूर्व विद्यार्थीको सहयोग
- 5 बर्ष, 10 महिना अगाडि
- १ चैत्र २०७५, शुक्रबार
सेते तिलीजा शिख १ चैत । अन्नपूर्ण गाउँपालिका ५ मा रहेको शिख माविलाई दुई जना पूर्व विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन् ।हाल जापानमा रहेका लिलाराम बुद्धुजा र सिंगापुरमा रहनुभएका लक्ष्मण बुद्धुजाले संयुक्त रुपमा २५ हजार रुपैयाँ उपलब्ध गराउनुभएको विद्यालयले जनाएको छ । शिख माविमा कक्षा १२ सम्मको अध्ययन गर्नुभएका वुद्धुजाद्धयले... पुरा पढ्नुहोस
प्रहरीसँग एक दिन कार्यक्रम
- 5 बर्ष, 10 महिना अगाडि
- ३० फाल्गुन २०७५, बिहीबार
बेनी ३० फागुन । समुदाय–साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय म्याग्दीले प्रहरीसँग एक दिन कार्यक्रम सुरु गरेको छ ।विद्यार्थीहरुलाई प्रहरीको गतिबिधि र उद्देश्यको बारेमा जानकारी गराउने, दुव्र्यसनी, अपराध, दुर्घटना, विकृति न्युनीकरणमा सघाउने उद्देश्यले कार्यक्रम सुरु गरेको हो । कार्यक्रम अन्तरगत बुधबार बेनीको लोकदिप आवासीय मावि, बेनी आवासीय र लिटिल गार्डेन... पुरा पढ्नुहोस
विप्लपको बन्दका कारण जनजिवन प्रभावित
- 5 बर्ष, 10 महिना अगाडि
- ३० फाल्गुन २०७५, बिहीबार
म्याग्दी ३० फागुन । नेत्रबिक्रम चन्द् नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिहीबार आव्हान गरेको नेपाल बन्दका कारण म्याग्दीको जनजिवन प्रभावित भएको छ । सरकारले आफूहरुलाई प्रतिबन्ध लगाउने निर्णयको विरुद्धमा नेपाल बन्दको आव्हान गरिएको नेकपाका धौलागिरी ब्युरो सदस्य फिल्टरले बताए । बन्दका कारण म्याग्दीबाट लामो तथा छोटो दुरीमा चल्ने सवारी साधन... पुरा पढ्नुहोस
बेनीमा निशूल्क आँखा उपचार तथा शल्यक्रिया शिविर सुरु
- 5 बर्ष, 10 महिना अगाडि
- २९ फाल्गुन २०७५, बुधबार
बेनी २९ फागुन । बेनीमा बुधबारदेखि तीन दिने निशूल्क आँखा उपचार तथा शन्यक्रिया शिविर सुरु भएको छ । बेनीका विभिन्न लायन्स क्लवहरुले नेपाल खाँखा अस्पताल र नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखद्धारा सञ्चालित आँखा उपचार केन्द्रको प्राबिधिक सहयोगमा शिविरको आयोजना गरिएको हो । शिविरको प्रमुख आयोजक हामी नेपाली नाम गरेको... पुरा पढ्नुहोस
विदेशको आकर्षक जागिर त्यागेर मल्कबाङका देवान छन्त्याल भेडापालनमा (फोटो कथा)
- 5 बर्ष, 10 महिना अगाडि
- २९ फाल्गुन २०७५, बुधबार
कमल खत्री बेनी, २९ फागुन । हातमा शिप कम्प्युटर डिजाईनको छ । विदेशमा आकर्षक कमाई हुने जागिर । प्रवासबाटै लामो समय सञ्चारकर्ममा समेत आफुलाई समाहित गर्दै आउनुभएका एक युवाले व्यवसायिक भेडापालन सुरु गर्नुभएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कबाङ्ग घर भएका (हिम बहादुर) देवान छन्त्यालले दुई दशक लामो बैदेशिक रोजगारिबाट... पुरा पढ्नुहोस