विशेष
अर्मनमा जनश्रमदानमा सडक मर्मत (फोटो फिचर)
- 6 बर्ष, 9 महिना अगाडि
- २५ श्रावण २०७५, शुक्रबार
म्याग्दी, २५ साउन । म्याग्दीको मंगला गाउँपालिका–५ अर्मनका स्थानीयले जनश्रमदान बाटै सडक मर्मत गरेका छन् । अर्मन पुलचोकदेखि गहते–नेटा–अर्मन हुँदै किमचौर सडक अन्र्तगत अर्मन खण्डमा एकदिनभर स्थानीयले श्रमदान गरि सडक मर्मत गरेका हुन् । बर्षातको कारण पहिरो र बाढीले सडकमा क्षेती पु¥याउँदा अबरुद्ध बनेको सडकलाई स्थानीय करिब ३५ घरधुरीले एक... पुरा पढ्नुहोस
दोस्रो जिल्ला सभाले ग¥र्यो जनचासोका बिषयमा यस्ता निर्णय !
- 6 बर्ष, 9 महिना अगाडि
- २४ श्रावण २०७५, बिहीबार
म्याग्दी, २४ साउन । जिल्ला समन्वय समिति म्याग्दीको दोस्रो जिल्ला सभाले जिल्लामा रहेका विभिन्न समसामयिक बिषयहरु समाधानको लागि सम्बन्धित निकायको ध्यानकर्षण गराउने निर्णय गरेको छ । विहिवार बेनीमा सम्पन्न जिल्ला सभाले रघुगंगा गाउँपालिका– २ भगवती , ३ पिप्ले र अन्नपूर्ण गाउँपालिका– १ दोबामा रहेको मुक्तिनाथ र बसन्त बोगटी गुठीको समस्या... पुरा पढ्नुहोस
बेनी नगरपालिकाद्धारा प्रदेश सरकारसंग साझेदारीका योजना प्रस्ताव
- 6 बर्ष, 9 महिना अगाडि
- २४ श्रावण २०७५, बिहीबार
बेनी २४ साउन । बेनी नगरपालिकाले प्रदेश सरकारसंग साझेदारीमा योजना सञ्चालन गर्न प्रस्ताव गरेको छ । नगरपालिकामा बिहीबार आयोजित कार्यक्रममा चार वटा पूर्वाधार आयोजना साझेदारीमा सञ्चालन गर्न प्रस्ताव गरेको हो । मुख्यमन्त्री गुरुङलाई नगरप्रमुख हरिकुमार श्रेष्ठले ९२ करोडका योजना प्रस्ताव गर्नुभएको थियो । १४ करोडको बेनी बसपार्क, सात करोडको खुल्ला... पुरा पढ्नुहोस
सुरु भयो विकासको मूल : मुख्यमन्त्री गुरुङ
- 6 बर्ष, 9 महिना अगाडि
- २४ श्रावण २०७५, बिहीबार
म्याग्दी, २४ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले समृद्धिको लागि प्रदेश सरकारले दिगो विकास आयोजनाहरु कार्यान्वयन सुरु गरेको बताए । बेनी नगरपालिकाको भेटघाट कार्यक्रममा मुख्यमन्त्री गुरुङले जनताको समृद्धिको चाहना पुरा गर्न स्थानीय, प्रदेश सरकारको सहकार्यमा सुरु भएकाे बताएका हुन् । संघिय शासन अनुसार प्रदेश सरकारले करको दर निर्धारण गर्ने,... पुरा पढ्नुहोस
स्वर्गीय मातापिताको स्मृतिमा पुस्तकालयको अक्षयकोषलाई सहयोग
- 6 बर्ष, 9 महिना अगाडि
- २४ श्रावण २०७५, बिहीबार
म्याग्दी, २४ असार । स्वर्गीय मातापिताको स्मृतिका लागि सन्तानले के गर्न सक्छन् ? कसैले पिण्ड दान, कोहीले यज्ञयज्ञादी त केहिले सामाजिक कार्य । म्याग्दीको रघुगंगा–८ मँगलेखानीका तारा प्रसाद छन्त्याल (राज) ले आफ्नो स्वर्गीय मातापिता र बहिनीको स्मृतिमा रितुङ मावि दुलेखर्कमा स्थापित रितुङ पुस्तकालयको अक्षयकोषका लागि ३० हजार सहयोगको घोषणा गरेका... पुरा पढ्नुहोस
मिडीयाकर्मी हित कोष स्थापना
- 6 बर्ष, 9 महिना अगाडि
- २३ श्रावण २०७५, बुधबार
बेनी २३ साउन । म्याग्दीमा सञ्चारकर्मीहरुको सहयोगका लागि मिडीयाकर्मी हित कोष स्थापना भएको छ । म्याग्दी मिडीया सोसाईटीको बुधबार बेनीमा बसेको बैठकले एक लाख रुपैयाको हितकोष स्थापना गर्ने निर्णय गरेको हो । कोषको ब्याजबाट बिरामी र दुर्घटनामा परेका सञ्चारकर्मीहरुलाई सहयोग उपलब्ध गराउने सोसाईटीका अध्यक्ष गोपाल छन्त्यालले बताए । कोष सञ्चालनको... पुरा पढ्नुहोस
मोना क्षेत्रीय समिति नागोया जापानको अध्यक्षमा रुपेश चोचाङ्गे मगर चयन
- 6 बर्ष, 9 महिना अगाडि
- २३ श्रावण २०७५, बुधबार
म्याग्दी, २३ साउन । जापानको नागोया क्षेत्रमा रहेका म्याग्देलीहरुको संस्था मोना क्षेत्रीय समिति नागोया जापानको अध्यक्षमा रुपेश चोचाङ्गे मगर निर्वाचित हुनुभएको छ । समितिको बुधवार भएको प्रथम अधिबेशनबाट चोचाङ्गेको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन भएको हो । नवनिर्वाचित समितिको वरिष्ठ उपाध्यक्षमा शुसिल गर्बुजा मगर, उपाध्यक्षद्धयमा टक चोचाङ्गे मगर... पुरा पढ्नुहोस
अनुगमनमा भेटियो म्याद सिद्धिएको पिय पदार्थ
- 6 बर्ष, 9 महिना अगाडि
- २३ श्रावण २०७५, बुधबार
म्याग्दी, २३ साउन । जिल्लाको बेनी नगरपालिका २ बगरफाट र दुघेखोलाकाको ८ ओटा किराना पसलमा अनुगमन गर्दा म्याद सिद्धिएको पिय पदार्थ भेटिएको छ । बुधबार जिल्ला प्रशासन कार्यालय म्याग्दीको सहायक प्रमुख जिल्ला अधिकारी लिलादेवि अर्याल नेतृत्वमा गरिएको अनुगमनले किराना पसलमा कोक फ्यान्टा र स्प्राईट जस्ता पिय पदार्थ बढी मात्रामा म्याद... पुरा पढ्नुहोस
रानीपौवाकी रोजिना बि.क दुइ महिनादेखी बेपत्ता
- 6 बर्ष, 9 महिना अगाडि
- २३ श्रावण २०७५, बुधबार
म्याग्दी, २३ साउन । म्याग्दीको रघुगंगा गाउँपालिका–३ रानीपौवाकी एक बालिका गत जेठ तिन गते देखी बेपत्ता भएकी छन् । रानीपौवाका बिर बहादुर विश्वकर्मा र थममाया विश्वकर्माकी १४ बर्षीया छोरी रोजिना विश्वकर्मा बेपत्ता भएकी हुन् । घरबाट स्कुल जान्छु भनेर जेठ ३ गते बिहान ९ बजे निस्केकी उनी अहिले सम्म घर... पुरा पढ्नुहोस
गलेश्वर मन्दिरमा नौ लाख बढी भेटि संकलन
- 6 बर्ष, 9 महिना अगाडि
- २२ श्रावण २०७५, मंगलवार
बेनी २२ साउन । बेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिरमा साउन महिनाको तेस्रो हप्तासम्म नौ लाख रुपैया भेटि संकलन भएको छ । यस वर्षको तिन वटा साउनको सोमबार मध्य पछिल्लो सोमबार सबैभन्दा बढी भक्तजन आएको र भेटि संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषले मंगलबार जानकारी गराएको छ । तेस्रो... पुरा पढ्नुहोस