अतिथिलाई स्वागतमा गुराँसे मालाको भारी (फोटो कथा)

  • १४ फाल्गुन २०७५, मंगलवार
  • 2072 पटक पढिएको

म्याग्दी, १४ फागुन । तस्बिरमा देखिएको राताम्मे माला अतिथिको स्वागतको लागि बनाईएका हुन् । म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा हालै सम्पन्न प्रथम राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगितामा पुगेका अतिथि पाहुनलाई स्वागतको लागि विद्यार्थीहरुले यसरी गुराँसे मालाको भारी बनाएर ल्याएका हुन् ।

यहाँ जंगलमा राताम्मे फुलेका गुराँसका फुलका माला बुनेर गाउँमा पुग्ने अतिथि पाहुनाहरु र पर्यटकलाई लगाउने चलन रहेको छ ।

शब्द /तस्बिरः कमल खत्री