हिउँको घुम्टोमा लुकेको नागी –(फोटो कथा)

  • १५ फाल्गुन २०७५, बुधबार
  • 2133 पटक पढिएको

म्याग्दी, १५ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा हिमपातीले सेताम्मे भएको दृष्य । अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्गले समेटीएको नागीमा यो बर्षको तेस्रो पटक भारी हिमपात भएको हो । हिमपातले जनजिवन प्रभावित बनेको छ ।

यो क्षेत्रमा हिमपातमा रमाउन पर्यटकहरु पुग्ने गरेका छन् । तस्बिरः किसान पुन