विशेष
लोक गायक रिजालको गीत ‘सम्झना’ सार्वजनिक (भिडियो)
- 5 बर्ष, 10 महिना अगाडि
- ८ जेष्ठ २०७७, बिहीबार
म्याग्दी ७ जेठ । म्याग्दीका लोक दोहोरी गायक रामु रीजालको पहिलो लोक दोहोरी गीत ‘सम्झना’ सार्वजनिक भएको छ । जिल्लाको मालिका गाउँपालिका–६ दरबाङ्ग बजारमा पुस्तक व्यवसाय संचालन समेत गर्दै आउनुभएका लोक गायक रिजालको सो गित म्युजिक भिडियो डिजिटल स्टार युट्युव मार्फत बुधबार सार्वजनिक गरिएको हो । गायक रिजालको स्वरमा रहेको... पुरा पढ्नुहोस
बन्दाबन्दिमा गाउँको सम्झना र कल्पना
- 5 बर्ष, 10 महिना अगाडि
- ७ जेष्ठ २०७७, बुधबार
कोभिड–१९ ले निम्त्याएको बन्दाबन्दिमा धेरेले आफ्नाे गाउँ, घर सम्झे । देशभित्र भएका श्रमिक कैयाँै दिन कष्टसाध्य हिँडेर घरमा पुगे । विदेशिएकाले त्यसैत आप्mनो देश र घर सम्झने गर्दाहुन् । यो माहामारिमा विछट्टै सम्झे होलान । छट्पटिए होलान । रुँए होलान् । जन्मघर जस्तै कर्मघर कहाँ हुन्छ र ! उनीहरूका पिडाको... पुरा पढ्नुहोस
नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४२७ पुग्यो
- 5 बर्ष, 10 महिना अगाडि
- ७ जेष्ठ २०७७, बुधबार
काठमाडौं ७ जेठ । नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ । मंगलवरा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको सख्ंया बढेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा धनकुटा, बाँके, कपिलबस्तु र नवलपरासी पश्चिममा गरी २५ जना संक्रमित थपिएको जानकारी दिएका... पुरा पढ्नुहोस
बाँझो जमिनमा कृषि खेती सुरु
- 5 बर्ष, 10 महिना अगाडि
- ७ जेष्ठ २०७७, बुधबार
धिरन खत्री म्याग्दी ७ जेठ । बैदेशिक रोजगारीको आम्दानीसंगै सेवासुविधालाई हेर्र्दै गाउँ छोडेर शहरतिर बस्ती विस्तार हुदाँ गाउँको उर्भर भुमि बाझिदै जाने समस्या दिनप्रतिदिन बढ्दै गएको छ । तर लामो समयदेखि बाझो बसेको म्याग्दीको मालिका गाउँपालिका–६ दुखुलेकमा गाउँलेहरु मिलेर सामुहिक कृषि खेती सुरु गरेका छन् । बाँझो जमिनलाई हरियाली... पुरा पढ्नुहोस
भेडाबाख्रा गोठको सारथी ‘कुकुर’
- 5 बर्ष, 10 महिना अगाडि
- २४ बैशाख २०७७, बुधबार
धिरन खत्री म्याग्दी, २४ बैशाख । हिमाली जिल्ला म्याग्दीमा विभिन्न स्थानमा ब्यवसायिक रुपमा रुपमा भेडाबाख्रा पाल्दै आएका छन् । ब्यवासायिक रुपमा पालिने भेडाबाख्राको मुख्य सारथी कुकुर हो । जंगली जनावरको आक्रमणबाट जोगाउने मुख्य हतियार कुकुर रहेको चार पुस्तादेखि ब्यवसायिक रुपमा भेडाबाख्रा पाल्दै आएका रघुगंगा गाउँपालिका–२ साझपानीमा नन्दबहादुर भण्डारीले बताए ।... पुरा पढ्नुहोस
खाद्यान्नमा मूल्य बृद्धि
- 5 बर्ष, 10 महिना अगाडि
- २४ बैशाख २०७७, बुधबार
म्याग्दी, २४ बैशाख । कोरना भाईरस रोकथाम र नियन्त्रणका लागि डेढमहिना देखि जारी लगडाउनको अवधीमा म्याग्दीमा दैनिक उपभोग्य बस्तुको मूल्य बृद्धि भएको छ । आयात सहज र मौज्दात पर्याप्त भएपनि ब्यवसायीहरुले मूल्य बढाउदाँ उपभोक्ता मर्कामा परेका छन् । चामल, तेल, ग्यास, चिनि, दाल, नुन लगायतका अति आवश्यक खाद्यान्नको मूल्यमा ब्यवसायीहरुले... पुरा पढ्नुहोस
राखु पखटोलमा जनश्रमदानबाट सडक बनाउँदै
- 5 बर्ष, 10 महिना अगाडि
- २३ बैशाख २०७७, मंगलवार
धिरन खत्री म्याग्दी, २३ बैशाख । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरना) भाइरसको त्रास सहरगाँउ सबैतिर छ । कोरना रोकथाम गर्न नेपाल सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन जारी छ । लकडाउनका कारण काठमाण्डौ, पोखरा र बेनी लगायतका सदरमुकाम केन्द्रित युवाहरु र ब्यवसायीहरु आफ्नो जन्मथलो गाउँ फर्किएका छन् ।... पुरा पढ्नुहोस
जहाँ लगडाउनको असर छैन
- 5 बर्ष, 10 महिना अगाडि
- २२ बैशाख २०७७, सोमबार
धिरन खत्री, म्याग्दी, २२ बैशाख । विश्वब्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरना) भाइरसको त्रास गाँउसहर सबैतिर छ । कोरना रोकथाम गर्न नेपाल सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन जारी छ । लकडाउनका कारण बजारदेखि गाउँसम्म मानिसहरु घरबाहीर निस्केका छैनन् । सुनसान छ । तर म्याग्दीका जंगलमा घुमन्ते शैलीमा भेडाबाख्रा र... पुरा पढ्नुहोस
कुखुरा पालक कृषक मारमा : ‘बजार अभाबले खरिद मुल्य घट्यो, लगानी डुब्यो’ (फोटो फिचर)
- 5 बर्ष, 10 महिना अगाडि
- २१ बैशाख २०७७, आईतवार
कमल खत्री बेनी २१ वैशाख । बेनी नगरपालिका– २ बगरफाँटका डेकबहादुर कार्कीको फर्ममा करिब २ हजार कुखुरा बजारीकरणको लागि तयारी अबस्थामा छन् । लकडाउनको पूर्वसन्ध्यामा कार्कीको श्री केसी पोल्ट्री फर्ममा रोखका वोइलर कुखुराका चल्ला हुर्कदै जाँदा खुसी हुनुपर्नेमा निरास हुनुहुन्छ । लकडाउनसंगै बजारमा कुखुराको माग र मुल्य दुबै घटेपछि कार्की... पुरा पढ्नुहोस
क्यान म्याग्दीद्धारा बेनी अस्पताललाई स्यानिटाइजर सहयोग
- 5 बर्ष, 10 महिना अगाडि
- २१ बैशाख २०७७, आईतवार
म्याग्दी २१ वैशाख । कम्प्युटर एशोसियसन अफ नेपाल म्याग्दीशाखा द्धारा आइसीटि डे को अवसरमा बेनी अस्पताललाई स्यानिटाइटर सहयोग गरिएको छ । शाखाका अध्यक्ष बामदेव रिजालको रु ५ हजार बराबरको सहयोगमा अस्पताललाई स्यानिटाइजर सहयोग गरिएको हो । उक्त स्यानिटाइजर शनिबार बेनी अस्पतालका अध्यक्ष बेलबहादुर कटुवाल लाई हस्तान्तर गरिएको संस्थाका सचिव लाल... पुरा पढ्नुहोस