विशेष

राहुघाटको कटानले गलेश्वर बजार र बेलिब्रिज जोखिममा (भिडियो/तस्बिर) सहित

https://www.youtube.com/watch?v=FgmYUQpVWMc&t=1s म्याग्दी २३ असार । म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वर र रघुगंगा गाउँपालिका–३ राहुघाट बजार नदी कटानको चपेटामा परेको छ । रघुगंगा नदीको कटानका कारण बेनी–जोमसोम सडक अन्तरगत गलेश्वर बजार र राहुघाट जोड्ने बेलीब्रिज संगै दुबै तर्फका बस्ती जोखिममा परेका हुन् । आइतबार राती रघुगंगामा आएको बाढीले कटान गर्न थालेपछि निर्माणधिन... पुरा पढ्नुहोस

गलेश्वर बजार कटानको जोखिममा

  गलेश्वर २३ असार । रघुगंगा नदीको कटानका कारण बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको गलेश्वर बजार र बेलीब्रिज जोखिममा परेको छ ।आइतबार राती रघुगंगामा आएको बाढीले कटान गर्न थालेपछि तल्लो गलेश्वर बजारको बस्ती र बेलिब्रिज जोखिममा परेको हो । निर्माणाधिन पुलको पिल्लर संरक्षणका लागि बनाइएको मेसिनरी पर्खाल भत्काएर बाढीले बस्तीतर्फ धार... पुरा पढ्नुहोस

बेनी नगरपालिको करिब त्रिपन्न करोडको बजेट पारित

  म्याग्दी, २३ असार । बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि करिब त्रिपन्न करोड रुपैयाँको बजेट पारित गरिएको छ । असार २१ गते नगरउपप्रमुखले सञ्जु बरुवालले पाँचौ नगरसभामा ५२ करोड ९५ लाख ९८ हजार रुपैयाँको बजेट सोमबार बसेको नगरसभाले पारित गरेको हो । आन्तरिक आयतर्फ तीन करोड तीन... पुरा पढ्नुहोस

बेनी कालीगण्डकी जलविद्युत आयोजनाको बाँध सार्न माग

  बेनी २१ असार । प्रभावीत क्षेत्रका अगुवाहरुले बेनी कालीगण्डकी जलविद्युत आयोजनाको बाँध स्थानान्तरणको माग गरेका छन् ।विद्युत विकास विभागले निर्माणको तयारी गरेको ५०.५३ मेगावाट क्षमताको प्रस्तावित बाँध स्थल परिवर्तनका लागि म्याग्दी र पर्वतका सरोकारवाला तथा जनप्रतिनिधिहरुले सुझाव दिएका हुन् । विभागले शनिबार जलजला गाउँपालिकाको बगरफाँटमा आयोजना गरेको सार्वजनिक सुनुवाई... पुरा पढ्नुहोस

बेनपाको नीति तथा कार्यक्रममा पुरानोलाई निरन्तरता दिदै पारित

  बेनी २१ असार । म्याग्दीको बेनी नगरपालिकाले अधिकांश विगतका योजनालाई निरन्तरता दिदै शनिबार आगामी आर्थिक वर्ष २०७६,७७ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । पाँचौ नगरसभामा नगरप्रमुख हरिकुमार श्रेष्ठले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अधिकांश विगतका वर्षकै विषयलाई दोहोराइएको छ । केही नयाँ कार्यक्रम समावेश भएपनि समग्रमा विगतकै... पुरा पढ्नुहोस

मंगलामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

बाबियाचौर १८ असार । मंगला गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत कामका लागि पारिश्रमिकमा आधारित सामूदायिक आयोजना सुरु भएको छ । आयोजनाबाट एक सय जना भन्दा बढीलाई रोजगारी मिलेको छ । बाबियाचौरमा ३१ जनालाई सडक मर्मतको काममा खटाइएको छ । वडा न. ३ र ४ बरंजामा पनि मंगलबारदेखि कार्यक्रम अन्तरगत पखेरदेखि... पुरा पढ्नुहोस

हत्केलामा ज्यान राखेर पुर्खेउली पेशा ‘भीर महको शिकार’ (फोटो फिचर)

कमल खत्री बेनी १७ असार । गुर्जा हिमालबाट बग्दै आएको सितमखोलाको किनारमा तीन दर्जन मानिसहरु जम्मा भएका छन् । उनीहरु सबैको नजर खोलाको किनारबाट ठडिएको अग्लो पहाडतर्फ गएको छ । करिब ५ सय मिटर अग्लो पहाडमा एक जना पुरुष डोरीको भ¥याङको सहायताले पहाडको टुप्पोबाट तलतिर ओर्लदै छन् । पहाडको टुप्पोमा... पुरा पढ्नुहोस

धौलागिरीमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

बेनी १७ असार । धवलागिरी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत कामका लागि पारिश्रमिकमा आधारित सामूदायिक आयोजना सुरु भएको छ । पूर्वाधार विकाससँगै नागरिकलाई न्यूनतम रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्यसहित सञ्चालित आयोजनाबाट १२० जनालाई रोजगारी दिएको हो । मुना, मुदी, मराङ र ताकममा ३०/३० जनालाई सडक सुधार, मर्मत र ग्यावीयन पर्खाल... पुरा पढ्नुहोस

क्याम्पसका विद्यार्थीलाई सिपमुलक तालिम

बेनी १६ असार । बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसका विद्यार्थीहरुलाई सिपमुलक तालिम प्रदान गरिएको छ ।घरेलु तथा साना उद्योग विकास समितिको सहयोग र क्याम्पसको व्यवस्थापनमा उद्यमशिलता विकास, हाउस वायरिङ, आधारभूत कम्प्युटर र कम्प्युटर हार्डवयर विषयको तालिम दिइएको हो । २८ जनालाई १० दिने उद्यमशिलता विकास र भगत सर्वजित कार्यक्रम अन्तरगत... पुरा पढ्नुहोस

पर्यटकीय सम्भावना बोकेको मुस्ताङको ‘ठिनी गाउँ’(भिडियाे सहित)

मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित पर्यटकीय ठिनी गाउँ । यो गाउँले प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक हिसावले प्रसस्त पर्यटकीय सम्भावना बोकेको छ । जोमसोमदेखि ३० मिनेट पैदल हिँडेपछि यहाँ पुग्न सकिन्छ । सडक सुविधा पुगेको ठिनी गाउँ मुक्तिनाथ–नारच्याङ वैकल्पिक र जोमसोम–तिलिचो पदमार्गमा समेटिएको छ । https://www.youtube.com/watch?v=HceyuQdcwzI&feature=share&fbclid=IwAR0IIRidSmrMQ33ZTPBVVmnnW-UnpUbtjAO6p_QxD7eBX4kx8CfHv4u690Q&app=desktop ढुंगा, माटो र काठबाट बनेका सेतो... पुरा पढ्नुहोस